Logo
प्रमुख समाचार

उम्मेदवारलाई योजनाको चाङ भिराउँदै मतदाता

फलेवास, पर्वत, २५ कात्तिक : आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि विभिन्न दलका उम्मेदवार यतिबेला प्रचारप्रसारमा सक्रिय छन् । सदरमुकाममा भन्दा

विस्तृत पढ्नुहोस
सिरहामा मतदाता शिक्षा शुरु

लहान, २६ कात्तिक :आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी सिरहामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मत बदरको संख्या कमी

विद्यालयलाई रु ८० लाख सहयोग

पथरी, मोरङ, २६ कात्तिक : मोरङको बेलबारी–९ डाँगीहाट चोकमा अवस्थित काली माध्यमिक विद्यालयका लागि पूर्व निर्वाचन आयुक्त सुरेन्द्रबहादुर बस्नेतले निजी खर्चमा रु ८० लाखको लागतमा आठकोठे दुई तले भूकम्प प्रतिरोधात्मक

राष्ट्रपति ट्रम्प र पुटिनले भन्नुभयो : सिरियामा प्रगति हुदैछ

वासिङ्टन, २६ कात्तिक (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र रुसका सेनाले गरेको संयुक्त सैन्य समन्वय तथा कारबाहीबाट सिरियामा केही प्रगति भएको बताउनुभएको छ

शिक्षक सेवा आयोगमा तालाबन्दी

काठमाण्डौँ, २६ कार्तिक । यहि कार्तिक २१ गते आन्तरिक शिक्षक नियूतिको लागि विज्ञापन गरेको बिरोधमा उत्रिएको विद्यार्थी संघर्ष समितिले शिक्षक सेवा आयोगको भक्तपुरस्थित कार्यालयमा तालाबन्दी गरेको छ । समितिले गएको

शिक्षामा लगानी बढाउनुपर्छः प्रधानमन्त्री देउवा

काठमाडौँ, २५ कात्तिक : प्रधानमन्त्री शेरबहादुर देउवाले गुुणस्तरीय शिक्षाका लागि शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ । ललितपुर खुमलटारमा आज युुलेन्स स्कुलले आइबिडिपी (इन्टरनेसनल ब्याक्कलरेट डिप्लोमा प्रोग्राम) कोर्स सञ्चालनका

मोरङमा उम्मेदवार घरदैलो अभियानमा

विराटनगर, २५ कात्तिक : मोरङ क्षेत्र नं १ मा चुनावी प्रचारप्रसारले तीव्र रुप लिएको छ । निर्वाचनको तिथि नजिकिदै जाँदा उम्मेदवार घरदैलो अभियानका साथै कोणसभामा बढी केन्द्रीत भएका छन् । यस

प्रचण्डकाे सुकुम्बासीसँग अन्तरक्रिया र जनतासँग घरदैलाे

कार्तिक २५, भरतपुर । माअाेवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नं.-३ का उम्मेद्वार प्रचण्डले चितवनकाे शिवनगरका लालपुर्जा बिहिनहरुसँग अन्तरक्रिया गर्नुभएकाे छ। शनिबार बिहान अध्यक्ष प्रचण्डले वर्षाैंदेखि बसाेबास गर्दै अाएका सुकुम्बासीसँग

लोकतान्त्रिक विकासका लागि वाम गठबन्धनलाई मत : पूर्वसभामुख नेम्वाङ

इलाम, २५ कात्तिक : पूर्वसभामुख सुवास नेम्वाङले देशमा पाँचवर्ष स्थिर सरकार र लोकतान्त्रिक विकासका लागि वाम गठबन्धनलाई निर्वाचनमा मत दिन आग्रह गरेका छन्। इलाम क्षेत्र नं २ अन्तर्गत आज चुलाचुलीमा

बंगलादेशमा पुग्ने रोहिंगाको संख्या ६ लाख १३ हजार : आइओएम

जेनेभा, २५ कात्तिक  :आप्रवासनसम्बन्धी एक अन्तर्राष्ट्रिय संस्था आइओएमले बंगलादेश पुगेका म्यान्माली शरणार्थी रोहिंगाको संख्या ६ लाख १३ हजार पुगेको जनाएको छ । गएको अगष्ट २५ तारिखदेखि म्यानमारको राखिन राज्यमा सुरु

निर्वाचन र सञ्चार’ विषयक प्रशिक्षण

काठमाडौँ, २५ कार्तिक । प्रेस काउन्सिल नेपालका सदस्य एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोविन्दप्रसाद चौलागाईंले सम्पूर्ण मिडियाले निर्वाचनलाई सफल बनाउन सत्य, तथ्य र निश्पक्ष रुपमा समाचार सम्प्रेशन गर्नुपर्ने बताउनुभएको

सामुदायिक विद्यालयमा छ हजार ल्यापटप उपलब्ध

काठमाडौँ, २५ कार्तिक। साँझा शिक्षा ई–पार्टी, नेपाल नामक सामाजिक संस्थाले हालसम्म करिब १४० सामुदायिक विद्यालयमा छ हजार ल्यापटप उपलब्ध गराएको छ । राष्ट्रिय पाठ्यक्रममा आधारित अन्तक्र्रियात्मक डिजिटल राखेर शैक्षिक सामग्रीसहित