Logo
प्रमुख समाचार

महत्वपूर्ण परियोजनालाई निरन्तरता दिइन्छ : मन्त्री गिरी

काठमाडौँ, १ कात्तिक : नवनियुक्त शहरी विकासमन्त्री दिलनाथ गिरीले मन्त्रालयले सञ्चालन गरिरहेका महत्वपूर्ण परियोजनालाई निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभएको छ । आज पदबहाली गर्दै उहाँले सरकारको

विस्तृत पढ्नुहोस
चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन बुधबार सुरु

भ्रष्टाचार नियन्त्रणमा राष्ट्रपति सिको सम्बोधन केन्द्रित बेइजिङ, १ कात्तिक  : चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन (काँग्रेस) बुधबार बिहान चिनियाँ राजधानी सहर बेइजिङमा सुरु भएको छ । बुधबार बिहान

पाकिस्तान सरकार हफिज सईदको कैद थपको पक्षमा

लाहोर, पाकिस्तान, १ कार्तिक ।भारतको मुम्बई आक्रमणका प्रमुख योजनाकार जमात–उद–दावाह (जेयूडी) समूहका प्रमुख हफिज सईदको नजरबन्द समय थप गर्न पाकिस्तानी सरकारले बिहीबार माग गरेको छ । सार्वजनिक सुरक्षा कानून अन्तर्गत

वामगठबन्धन भत्काउन चुनाव सार्ने रणनीतिक छलफल

काठमाडौं १ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मंसिर १० र २१ को चुनाव सार्ने विषयमा रणनीति छलफल सुरु भएको छ । चुनाव सर्दाको घाटा र फाइदा हेरेर चुनाव सार्ने

मुख्य सचिवका लागि प्रधानमन्त्रीको रोजाईमा रेग्मी

काठमाडौं १ कात्तिक । सरकारका मुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीको पदावधि सकिनै लाग्दा नयाँ मुख्यसचिव बन्न सरकारका वरिष्ठ सचिवहरू दौडधुपमा लाग्न थालेका छन् । मुख्यसचिव क्षत्री आगामी ७ कात्तिकमा ५८ वर्षे सेवा

नक्कली लब्धाङ्क पत्र बनाई बेच्ने सञ्जालका सदस्य पक्राउ

कलैया, ३१ असोज : विभिन्न तहको नक्कली लब्धाङ्क पत्र बनाएर बेच्ने सञ्जालका एक सदस्यलाई पक्राउ गरी सोमबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । एसएलसी परीक्षको नक्कली लब्धाङ्क पत्र र

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन बुधबार सुरु हुदै

बेइजिङ, ३१ असोज : चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन (काँग्रेस) बुधबार बिहान सुरुहुने भएको छ । उक्त सम्मेलन बुधबार बिहान ९ बजे बेइजिङको ग्रेट हल अफ दि पिपुलमा

इयूबाट बहिर्गमन बेलायतका लागि प्रतिकुल : क्लिन्टन

लण्डन, असोज २९ : अमेरिकी डेमोक्रेटिक पार्टीकी नेतृ हिलारी क्लिन्टनले बेलायतको यूरोपियन यूनियन(इयू) बाट हुने बहिर्गमनले बेलायतलाई ‘धेरै ठूलो क्षति’ हुने आइतबार बताउनुभएको छ । उहाँले बहिर्गमन (बे्रक्जिट)ले विभिन्न उद्योग

किर्कुक सहर कुर्दहरुको कब्जाबाट फिर्ता, संयमित रहन अमेरिकाको आग्रह

किर्कुक, ३१ असोज : इराकको किर्कुक सहर कुर्दहरुको कब्जाबाट फिर्ता भएको छ । इराकी सेनाले विगतका केही हप्तादेखिको निरन्तर प्रयासपछि सोमबार सो सहर फिर्ता लिएको हो । यसरी फिर्ता लिइएको

समानुपाति उम्मेदवार छान्न एमालेको गोप्य बैठक रिसोर्टमा

काठमाडौं ३१ असोज । समानुपातिको सूचीलाई अन्तिम रुप दिन एमालेले गोप्य छलफल गर्दैछ । पार्टी कार्यालयमा भिडघाड हुने भन्दै गोकर्ण रिसोर्टमा बैठक गरेर नामलाई टुङगो लगाउने तयारी छ । नेकपा

गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी

काठमाडौं ३१ असोज । गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । काठमाडौंमा भएको आठौ महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएका

साझा प्रकाशनमा शिक्षा मन्त्रालयको हस्तक्षेप, नियमविपरित महाप्रबन्धक नियुक्ती

३० असोज, काठमाण्डौ । अनियमितता गरेको भन्दै साझा प्रकाशनका महाप्रबन्धन डोलेन्द्रप्रसाद शर्मालाई पदमुक्त गराएको शिक्षा मन्त्रालय आफैले नियम विपरित नयाँ महाप्रबन्धन नियुक्ति गरेको पाइएको छ । साझा प्रकाशनको विनियम, २०२१