Logo
प्रमुख समाचार

उत्तर कोरियामाथि अमेरिकाले लगायो नयाँ प्रतिबन्ध

वासिंटन, ६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउन आदेश जारी गरेका छन् । राष्ट्रपति ट्रम्पको आदेशसँगै अब अमेरिकी राज्यकोष विभागले

विस्तृत पढ्नुहोस
केन्याको निर्वाचन अक्टोवर २६ मा हुनेगरी परिवर्तन

नैरोबी, ६ असोज (रासस/एएफपी) :  केन्यामा हुने भनिएको नयाँ राष्ट्रपतीय निर्वाचन पछाडी सारेर अक्टोबर २६ का लागि तोकिएको छ । यहाँको निर्वाचन आयोगले पूर्वनिर्धारित मिति परिवर्तन गर्दै नयाँ मिति तोकिएको बिहीबार

देउवाप्रति व्यंग्य गर्दै ओलीले भने,”गतिलो मान्छे चारपटक प्रधानमन्त्री हुँदैन”

नवलपरासी, ५ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठूलो दल नेपाली कांग्रेसले लोकतन्त्रको नाउँ दिएर माओवादीकी छोरी बोक्ने काम गरेको बताएका छन् । बिहिबार नवलपरासीको

शैक्षिक सुधारका लागि सरोकारवालाको दबाब, पढ्नका लागि विदेश पलायन रोक्नुपर्नेमा जोड

असोज ५, काठमाण्डौ । अभियान मल्टिमिडियाद्धारा प्रकाशित राष्ट्रिय पाक्षिक पत्रिका शैक्षिक अभियानले उत्कृष्ट शिक्षाकर्मी सम्मानका साथै दशैं, तिहार र छठको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । विहिवार काठमाण्डौको

शिक्षा ऐन नवौं संशोधन फिर्ता नलिए कडा आन्दोलन गर्ने संयुक्त विद्यार्थीहरुको चेतावनी

काठमाडौं, ५ असोज । संयुक्त विद्यार्थी संगठनले शिक्षा ऐन नवौं संशोधन सरकारले तत्काल फिर्ता नलिए कडाभन्दा कडा संघर्षमा उत्रिने चेतावनी दिएको छ । बिहीबार संयुक्त विद्यार्थी संगठनले रिपोर्टर्स क्लब नेपालमा

मन्त्रीका लागि क्रान्ति होइन, क्रान्तिका लागि मन्त्री बनौं : ‘प्रचण्ड’

असोज ४, गोरखा । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मन्त्रीका लागि क्रान्ति होइन, क्रान्तिको सेवाका लागि मन्त्री र सांसद बन्न पार्टी नेताहरुलाई आग्रह गर्नुभएको छ । बुधबार गोरखा

राष्ट्रपति भण्डारीद्वारा घटस्थापना

काठमाडौँ, ५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन वैदिक विधिपूर्वक विश्व शान्ति र नेपाली जनताको समृद्धिको सङ्कल्पसहित शीतलनिवासमा घटस्थापना गर्नुभयो । राष्ट्रकल्याण र सम्पूर्ण नेपाली जनताको उन्नति र सुखी

अफगानिस्तानमा ६१ जना तालिवान लडाकू मारिए

काबुल,५असोज  । अफगानिस्तानका विभिन्न ठाँउमा सरकारी सुरक्षाकर्मीहरूले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा ६१ जनाभन्दा बढीको मृत्यु भएको छ । मारिएका मध्ये आठ जना स्थानीय लडाकू कमाण्डर रहेका छन् भने अरू

शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्छ :राष्ट्रपति भण्डारी

काठमाडौँ, ४ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकाको समग्र विकासबाट राष्ट्रले समृद्धि हासिल गर्ने हुँदा शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा सरकारले लगानी बढाउँदै जानुपर्ने बताउनुभएको छ । बूढानीलकण्ठस्थित श्री गणेश माध्यमिक विद्यालयको

अमेरिकी राष्ट्रपति र कतारका राजाबीच भेटवार्ता

वासिङ्टन, ४ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कतारका राजा तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ । कतारमा केही महिनायतादेखि उत्पन्न कूटनीतिक तनावका बारेमा सो भेटवार्ता केन्द्रित भएको

उपत्यकाभित्र पाँचहजार प्रहरी परिचालन गरिने

काठमाडौँ, ४ असोज ।  महानगरीय प्रहरी कार्यालय रानीपोखरीले बडादशैँ, तिहार तथा छठ पर्वका बेला सुरक्षाका लागि काठमाडौँ उपत्यकामा पाँच हजार ४३७ प्रहरी खटाउने भएको छ । कार्यालयले दशैँ, तिहार तथा

पार्टी संस्थागत ढङ्गले चल्न सकेन : नेता सिंह

काठमाडौँ, ४ असोज : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारलाई निर्वाचित गराउन मतदातालाई आग्रह गर्नुभएको छ । नेपाली काँग्रेस नागार्जुन नगरपालिकाले आज यहाँ