Logo
प्रमुख समाचार

यमनमा २० जना हुथी विद्रोही मारिए

साना, १ असोज । साउदी अरब नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा परी यमनका कम्तीमा २० जना हुथी विद्रोही लडाकूहरुको मृत्यु भएको छ । यमनको दक्षिणपश्चिमी

विस्तृत पढ्नुहोस
सप्तरीमा शान्ति सुरक्षा कायम सीमामा कडाइ

सप्तरी, १ असोज । तेस्रो चरणअन्तर्गत सोमबार हुने प्रदेश नं २ अन्तर्गत सप्तरीमा शान्ति सुरक्षा कायम गर्न नेपाल र भारतका स्थानीय प्रशासनको संयुक्त बैठकले आजदेखि ४८ घण्टा सीमाक्षेत्र बन्द गर्ने निर्णय

इजिप्टको अदालतले पूर्व राष्ट्रपति मोर्सीविरुद्ध आजिवन काराबास

काएरो, १ असोज । इजिप्टको एक अदालतले शनिबार जनआन्दोलनबाट सत्ताच्युत गरिएका भूतपूर्व राष्ट्रपति मोहम्मद मोर्सी विरुद्धको आजिवन काराबास सम्बन्धि यस पूर्व अदालतले दिएको आदेशलाई सदर गरेको छ । मोर्सीलाई कतारसँग

सरकारले राज्यका अंगलाई आफ्नो अनुकूलतामा हिँडाइ रहेको– अध्यक्ष केपी ओली

विराटनगर, ३१ भदौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले राज्यका अंगलाई आफ्नो अनुकूलतामा हिँडाइ रहेको आरोप लगाएका छन्। विराटनगर विमानस्थलमा आज मध्याह्न पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रदेश नं

एसिया प्यासिफिकको उपसंयोजकमा पोखरेलको उम्मेद्वारी

काठमाडौं, ३१ भदौ । गैर–आवासीय नेपाली संघ जापानका पूर्व अध्यक्ष तथा गैर–आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिका केन्द्रिय सदस्य पारसमणि पोखरेलले अक्टोबर महिनामा हुने संघको ग्लोबन सम्मेलनमा एसिया प्यासिफिकको उप–संयोजक

रोहिंज्या महिलामाथि यौन दुर्व्यवहारु

बिबिसी ३१ भदौ । दशौं हजार रोहिंज्याहरु हालै म्यानमारबाट भागेर बांग्लादेशमा शरण लिन पुगेका छन् । केही रोहिंज्या परिवारले महिलाहरुको बलात्कारपछि हत्या गरिएको आरोप लगाएका छन्। बांग्लादेशका डाक्टरहरुले त्यस्तो समस्यामा

क्षेप्यास्त्र परीक्षणको कडा निन्दा, उत्तर कोरियाबाट विश्व त्रसित

काठामाडौं, ३१ भदौ। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले अति उक्साहटपूर्णु कार्य भन्दै उत्तर कोरियाले पछिल्लो पटक गरेको क्षेप्यास्त्र परीक्षणको कडा निन्दा गरेको छ। राष्ट्रसंघको आकस्मिक बैठकपछि उसले तत्कालका लागि उत्तर कोरियाविरुद्ध

आलेखः आंगिक क्याम्पसमा आन्तरिक लेखा परीक्षणमै अनियमितता

काठमाडौँ, ३१ भदौ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक क्याम्पसमा केन्द्रबाट खटिएका आन्तरिक लेखापरीक्षकको टोलीले अनियमितता गरेको भेटिएको छ । त्रिविबाट काज लिएर गएका लेखापरीक्षकले क्याम्पसको आन्तरिक लेखापरीक्षण गर्ने क्रममा ती क्याम्पसलाई

धुलो व्यवस्थापन गरी वातावरण संरक्षण गर्न परिपत्र

काठमाडौँ, ३० भदौ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई धुलो व्यवस्थापनलगायत वातावरणीय संरक्षणमा काम गर्न परिपत्र जारी गरेको छ । मन्त्रालयले आज महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका

शिक्षाको दीर्घकालीन खाका कोर्न उच्चस्तरीय आयोगको काम शुरु

काठमाडौँ, ३० भदौ । अबको ५० वर्षको शिक्षाको खाका कोर्ने लक्ष्यका साथ उच्चस्तरीय शिक्षा आयोगले आजदेखि काम शुरु गरेको छ । मागीखाने नभई गरिखाने शिक्षाको गन्तव्य तयार गर्न विश्वका विकसित

उत्तर कोरियाले जापानको आकासमा हान्यो अर्काे क्षेप्यास्त्र

सोल, ३० भदौ । उत्तर कोरियाले शुक्रबार अर्काे क्षेप्यास्त्र हानेको समाचार छ । उसले शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र शुक्रबार जापानको आकासमा हानेको समाचारमा जनाइएको छ । यस समाचारलाई संसारका समाचार समितिहरूले

बालदिवसकै दिन कञ्चनपुरमा १३ वर्षीय बालक चन्दको हत्या

कञ्चनपुर, २९ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखाल स्थित महाकाली माविमा अध्ययनरत छात्र १३ वर्षीय तिकल चन्दको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महाकाली मावि कक्षा ८ मा