Logo
प्रमुख समाचार

फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा बाढीपीडितहरुलाई राहत सामाग्री हस्तान्तरण

सिरहा, ३ भदौ । फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा सिरहाको इटारी–प्रसाहीमा बाढी पिडितहरुलाई अत्यावाश्यक राहत सामाग्रीहरु हस्तान्तरण गरेको छ । ट्रष्ट्का उपाध्यक्ष एवम् सांसद डा.बिरेन्द्र प्रसाद

विस्तृत पढ्नुहोस
पूर्वप्रधानमन्त्री खनालद्वारा उदयलाई छाड्न आग्रह

इलाम, ३ भदौ । आमाको उपचारमा भारत गएका नेपाली युवकलाई भारतीय प्रहरीले पक्राउ गरेपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्काल रिहाइको माग गर्नुभएको छ । नेकपा(एमाले)का वरिष्ठ नेता पूर्वप्रधानमन्त्री खनालले पक्राउ परेका

दुर्गमका ६ वटा विद्यालयमा निःशुल्क पुस्तक प्रदान

सोलुखुम्बु, ३ भदौ । सोलुखुम्बुको दुर्गमका विद्यालयमा पुस्तकालय सञ्चालनमा आएपछि बालबालिकाको आकर्षण बढ्दै गएको छ । सरकारी पाठ्यपुस्तक मात्र पढ्दै आएका दुर्गमका सरकारी विद्यालयमा अतिरिक्त पुस्तक पढ्न पाउँदा विद्यार्थीमा पढ्ने

बार्सिलोना आक्रमणका मूख्य आरोपी ओकाबीर मारिए

बार्सिलोना, ३ भदौ । स्पेनको बार्सिलोनामा भएको आतंककारी आक्रमणका मूख्य आरोपी मारिएका छन् । आक्रमणका मूख्य आरोपी स्पेनकै नागरिक मुसा ओकाबीर मारिएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पार्टी विरोधी गतिविधि गरेको भन्दै नयाँ शक्ति पार्टीद्वारा कारबाही

काठमाडौँ, २ भदौ । नयाँ शक्ति पार्टी नेपालले पार्टी विरोधी गतिविधि गरेको भन्दै १५ जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ । सो पार्टीका संयोजक डा बाबुराम भट्टराईले आज एक

नेपाली एनजिओद्धारा विदेशी एनजिओमाथि उजुरी, आफ्नो संस्थाको नाममा करोडौं घोटाला गरेको आरोप

काठमाडौं, २ भदौ । ज्योतिको घर–नेपाल (लाईट हाउस फाउण्डेशन नेपालले स्विडिस एनजिओ लभ नेपाल(पछि नाम परिवर्तित लभ एण्ड होप) ले सामाजिक कार्यको नाममा गैरकानुनी तथा गलत धन्धा चलाएर करोडौं रकम

पत्रकार तथा अनुसन्धानकर्ता केसीलाई विद्यावारिधिको उपाधि

काठमाडौँ, २ भदौ । पत्रकार तथा अनुसन्धानकर्ता दीपेशकुमार केसीले भारत, नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयबाट नेपाल भारत सीमा विषयमा विद्यावारिधिको उपाधि पाउनुभएको छ । स्कुल अफ सोसल साइन्सअन्तर्गत रहेको सेन्टर

अन्ततः देवेन्द्र पौडेललेपनि बाबुरामको साथ छोडे

काठमाडौँ, २ भदौ । बाबुराम भट्टराईसँगै नयाँ शक्तिमा गएका पूर्व माओवादीहरुले नयाँ पार्टी बनाउन नयाँ शक्ति छाडेका हुन्। नयाँ शक्तिमा विगतमा संगठन विभाग प्रमुख रहेका देवेन्द्र पौडेल सहित १७ जनाले

कांग्रेसले रुकुममा हामीमाथि गरेको कारवाही पूर्वाग्रही हो : सांसद मल्ल

काठमाडौं, २ भदौ । सांसद मिठ्ठु मल्लले चरित्र हत्या गर्ने मनसायले कांग्रेस जिल्ला कार्यसमिति रुकुमले आफुमाथि कार्वाही गरेको आरोप लगाएकी छिन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरे सांसद मल्लले

बार्सिलोनामा भएको आतङ्ककारी हमलाको सर्वत्र निन्दा

बार्सिलोना, २ भदौ । स्पेनको बार्सिलोना सहरमा बिहीबार अपराह्न भएको आतङ्ककारी हमलाको सर्वत्र निन्दा गरिएको छ । उक्त हमलामा परी कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । उक्त शक्तिशाली

नवनियुक्त महान्यायाधिवक्ता भण्डारीद्वारा शपथ ग्रहण

काठमाडौँ, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता वसन्तराम भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष

नेपाल र लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ, २ भदौ । नेपाल र पश्चिम अफ्रिकी मुलुक लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापनासँगै विश्वका एकसय ५० राष्ट्रसँग नेपालको द्विपक्षीय सम्बन्धको दायरा विस्तार भएको छ । संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली