Logo
प्रमुख समाचार

नेकपा बैठक : ओली नेपाल आज आमने-सामने

काठमाडौं ७ पुस । नेपाल कम्युनिष्ट पार्टीको बैठक आरोप प्रत्यारोपमा चलिरहेको छ । आज प्रतिवेदनमाथिको छलफल सकिनेछ । आज बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालले

विस्तृत पढ्नुहोस
कर्णाली प्रदेशमा विकास खर्च बढाउँछौँ: मन्त्री ज्वाला

काठमाडौँ,६ पुस । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले विकास खर्च हुने गरी काम अघि बढेको बताएका छन ।मन्त्री ज्वालाले आवश्यक कानून र कर्मचारीको अभावका कारण विकास खर्च

काङ्ग्रेस विधान मस्यौदा केन्द्रीय समितिबाट पारित

काठमाडौँ,६ पुस । नेपाली काङ्ग्रेस विधानको संशोधित मस्यौदा लामो बहस र छलफलपछि केन्द्रीय कार्यसमितिबाट पारित भएको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय समितिको बैठकले सङ्घीय संरचनाअनुसार तयार गरिएको

समृद्ध नेपाल,सुखी नेपाली भन्ने ध्येयका साथमा सरकारः अध्यक्ष तिमिल्सिना

काठमाडौँ,६ पुस । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेको जापानको माथिल्लो सदनका सदस्यका बीचमा शिष्टाचार भेटघाट भएको छ । सङ्घीय संसद् सचिवालय सिंहदरबारमा आज भएको भेटघाटमा उनीहरुबीच द्विपक्षीय हित

भुक्तानी तथा फछ्र्यौट सम्बन्धी कानूनी व्यवस्थाको तयारीः अर्थमन्त्री डा खतिवडा

काठमाडौँ,६ पुस । अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको वित्तीय प्रणालीमा स्थायित्व ल्याउन तथा अस्वाभाविक र अप्राकृतिक किसिमको कारोवारलाई व्यवस्थित गर्न भुक्तानी तथा फछ्र्यौट सम्बन्धी कानूनी व्यवस्था गर्न लागेको बताएका छन

अल–सबाबसँग आबद्ध ११ लडाकूको मृत्यु

काठमाडौँ,६ पुस । सोमालियाको राजधानी बाहिरको इलाकामा बुधबार अमेरिकी सेनाले गरेको दुईवटा हवाई कारबाहीमा कम्तीमा ११ जना अल–सबाबसँग आबद्ध लडाकूहरु मारिएको अमेरिकी सेनाले जनाएको छ । सोमालियाको राजाधानी मोगादिसुबाट करिब

विशेषाधिकारको प्रयोग गरेर भएपनि ट्रम्प‘वाल’मा बजेट

काठमाडौँ,६ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माणका लागि बजेट पारित नगर्ने हो भने आफूले कामचलाउ प्रयोजनका लागि उक्त विधेयकमा विशेषाधिकार प्रयोग गर्ने चेतावनी दिएका छन ।अमेरिकी

खानी दुर्घटनामा १३ जनाको मृत्यु

काठमाडौँ,६ पुस । चेक रिपब्लीकको पूर्वी क्षेत्रमा रहेको एक कोइला खानीमा दुर्घटना हुँदा १३ जनाको खानी मजदूरको मृत्यु हुनुका साथै अरु १० जना घाइते भएका छन् ।ओकेडी माइनिङ कम्पनीका प्रवक्ता

ट्रम्पको दबाबमा दिए रक्षामन्त्री म्याटिसले राजीनामा

काठमाडौँ,६ पुस । अमेरिकी रक्षामन्त्री जीम म्याटिसले बिहीबार आफ्नो पदबाट राजीनामा दिएका छन। राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा इस्लामिक स्टेट परास्त भएको जनाउँदै त्यहाँबाट अमेरिकी फौज हटाउने घोषणा गरेको भोलिपल्टै रक्षामन्त्री

विराटनगरमा औद्योगिक प्रदर्शनी केन्द्र: मुख्यमन्त्री राई

काठमाडौँ,६ पुुुस । प्रदेश नं। १ का मुख्यमन्त्री शेरधन राईले विराटनगरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी केन्द्र बनाउने बताएका छन।मोरङ व्यापार सङ्घ विराटनगरद्वारा आयोजित व्यापार मेला विराट ट्रेड एक्स्पो–२०१८ को आज उद्घाटन

विद्यार्थीलाई झोला र पोशाक वितरण

तेह्रथुम, ६ पुस । तेह्रथुमको म्याङ्लुङ नगरपालिका–५ ले वडा क्षेत्रका विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई झोला र स्वीटर वितरण गरेको छ । कार्यालयले सामुदायिक विद्यालयप्रतिको मोह बढाउन र त्यहाँ अध्ययनरत गरीब,

दीपक मनाङ्गे थुनामुक्त भए

काठमाडौं, ६ पुस । दीपक मनाङ्गे थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएपछि उनलाई छाडिएको डिल्लीबजार कारागार स्रोतले बतायो । प्रदेश ४ का प्रदेशसभा सदस्य समेत रहेका