काठमाडौँ,४ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्योग र व्यापारमा देखिएका समस्या समाधान गरिने बताउनुभएको छ ।नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय
काठमाडौँ,४ पुस । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुनःनिर्माणका क्रममा काठमाडौँलगायतका जिल्लामा रहेका सम्पदा तथा बस्तीको संरक्षण गर्न सुझाव दिनुभएको छ । पुनःनिर्माण जिल्ला समन्वय समिति काठमाडौँको आज बसेको बैठकमा उहाँले मौलिक
काठमाडौँ,४ पुस । सरकारले द्वन्द्वपीडितको समस्या समाधान गर्न आन्तरिक गृहकार्य शुरु गरेको छ ।कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले द्वन्द्वपीडितको समस्यालाई समाधानका लागि राष्ट्रिय राजनीतिमा पनि सहमति जुटाई समस्या
काभ्रेपलाञ्चोक, ४ पुस : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकार राम्रो बनाउन कर्मचारीको भूमिका प्रमुख रहने बताउनुभएको छ । भूमि प्रशिक्षण केन्द्रद्वारा नवप्रवेशी नापी अधिकृतका लागि सञ्चालित
काठमाडौँ, ४ पुस । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले निर्वाचित जनप्रतिनिधिको उच्च निकाय संविधानसभाबाट जारी भएको नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको तथ्यले उजागर गरिरहेको बताउनुभएको छ । नेपाल
काठमाडौँ,४ पुस । पत्रकारहरु सन् २०१८ मा पनि हत्या, हिंसा र आक्रमणको तारो बनेका छन् । विश्वका कतिपय स्थानमा युद्ध र द्वन्द्वका घटनामा कमी आएपनि पत्रकारमाथिको आक्रमणका घटनामा कमी नआएको
काठमाडौँ,४ पुस । नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा विभिन्न चार विषयका प्रतिवदेन माथि सहभागीले आ–आफ्ना धारणा राख्ने क्रम आज पाँचौँ दिन पनि जारी छ । बैठक राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक
काठमाडौँ,४ पुस । मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरले आफ्नो तलबको एक तिहाई रकम राज्यकोषमा फिर्ता गरेका छन ।उनले यही डिसेम्बर १ तारिखबाट लागू हुनेगरी राज्यकोषबाट आफूले प्राप्त गर्ने तलबको
काठमाडौँ, ४ पुस । चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेका अध्यक्ष केन हुले संयुक्तराज्य अमेरिका र विश्वका अन्य सरकारहरुलाई आफ्नो उत्पादनबाट सुरक्षा खतरा रहेको प्रमाण देखाउन चुनौती दिनुभएको छ । हुवावे
काठमाडौँ,४ पुस । नेपाल र अमेरिकाबीच सात दशक लामो सम्बन्धलाई व्यापक र विस्तृत बनाएर पारस्परिक हितका आधारमा अगाडि बढ्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकाका विदेशमन्त्री माइक पम्पेओबीच मङ्गलबार वाशिङ्टन डिसीमा
काठमाडौँ,४ पुस । प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले चितवन प्रदर्शनी केन्द्रलाई प्रदेशको गौरवको योजनामा राख्नुपर्ने बताएका छन। प्रदेशसभामा चितवनबाट प्रतिनिधित्व गर्ने मन्त्री र सांसदसँग
काठमाडौँ,४ पुस । खेलको नामबाट झापामा स्थापना भएको एक मात्र जुडो आधारभूत विद्यालय शिक्षक अभावका कारण सङ्कट झेलिरहेको छ ।पूर्वपश्चिम राजमार्गको कन्काई खण्डबाट २५ किमी दक्षिणमा झापा गाउँपालिका–२ स्थित सो