Logo
प्रमुख समाचार

श्रीलङ्कामा अवैधानिक प्रयास असफल, विश्वलाई नयाँ सन्देश

जीवन भण्डारी :काठमाडौँ, २९ मङ्सिर / श्रीलङ्कामा अघिल्लो महिना भएको अवैधानिक प्रयास असफल भएर पुरानै अवस्थामा फर्किने स्थिति सृजना भएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले

विस्तृत पढ्नुहोस
भियतनाममा भारी र बाढीपछि जनजीवन सामान्य बन्दै

हनोइ, २९ मङ्सिर / केही दिनअघिको भारी वर्षा र त्यसबाट आएको बाढीमा परी ठूलो जनधनको क्षति भएको मध्य भियतनामको जनजीवन सामान्य बन्दै गएको अधिकारीहरुले बताएका छन् । सो बाढीमा परी

विद्यार्थी पढाउँदै प्रहरी

रुकुम (पूर्व्र), २९ मंसिर । लागुऔषध तथा बालबालिकाविरुद्ध हुने हिंसा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले जिल्लास्थित विभिन्न विद्यालयमा विद्यार्थीलार्र्ई पढाउन शुरु गरेको छ । विशेष सचेतना अभियानअन्तर्गत प्रहरीले विभिन्न विद्यालयमा

नेकपाको स्थायी समितिको बैठक आज, नेपाल ओली समुह आमने-सामने हुने

काठमाडौं २९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बस्दैछ । दिउँसो १ बजे केन्द्रीय कार्यालय धूम्रबाराहीमा बोलाइएको बैठकमा पार्टीभित्रको जिम्मेवारी विभाजन र सरकारको कामकारवाहीका विषयमा छलफल

प्रदेश सरकारको प्राथमिकतामा खेल क्षेत्रः मुख्यमन्त्री राई

काठमाडौँ,२८ मंसिर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताएका छन ।मुख्यमन्त्री कप प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिता एवं अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप

ट्रम्पको निर्देशनमा‘हस–मनी’दिएको पूर्व वकील कोहेनद्धारा खुलासा

काठमाडौँ,२८ मंसिर ।अमेरिकी राष्ट्रपतीय निर्वाचनको अन्तिम घडीमा दुई महिलालाई ‘हस–मनी’ घुस दिनु गलत भएको अनुभूति राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको उनका पूर्व वकील मिसेल कोहेनले बताएका छन। रिपब्लिकन पार्टीका नेता तथा

स्वास्थ्य नीति २०७५ ल्याउने तयारीः राज्यमन्त्री यादव

काठमाडौँ,२८ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधान गर्ने गरी स्वास्थ्य नीति २०७५ ल्याउने तयारी भइरहेको बताएका छन स्वास्थ्यकर्मी फोरम नेपाल प्रदेश नं ३

स्वदेशमै रोजगारको अवसर सिर्जना गरिन्छः मन्त्री पोखरेल

काठमाडौँ,२८ मंसिर ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालय तथा प्राविधिक शिक्षालयबाट दीक्षित विद्यार्थीलाई स्वदेशमा नै काम गर्ने अवसर सिर्जना गर्न सरकार तल्लनी रहेको बताएका छन । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समय अगावै सम्पन्न हुनेःमन्त्री अधिकारी

काठमाडौँ,२८ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा छ महीना अघि निर्माण सम्पन्न हुने बताएका छन । जनकल्याण क्लबद्वारा पोखराको काहुँडाँडामा आयोजना गरिएको

काँग्रेस महासमिति बैठक:  सदस्यहरुलाई रजिष्ट्रेसन गराउने कार्य सुरु

काठमाडौं, २८ मंसिर। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले महासमिति बैठकमा उपस्थित हुने आएका महासमिति सदस्यहरुलाई दस्तावेज वितरण र रजिष्ट्रेसन गराएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा ७ काउन्टरबाट महासमिति प्रतिनिधिलाई

भारतमा १३ जना कोइला मजदूरको मृत्यु भएको आशङ्का

काठमाडौँ,२८ मंसिर । उत्तरपूर्वी भारतको मेघालय राज्यमा अवैध रुपमा सञ्चालन हुँदै आएको एक कोइला खानीमा बाढी पसेपछि कम्तीमा १३ जना कामदार बेपत्ता भएका छन् । खानीको अत्यन्त साँघुरो सुरुङमा बाढी

भारतीय काँग्रेसकानेता कमलनाथले डिसेम्बरमा सपथ लिने

काठमाडौँ,२८ मंसिर । भारतीय काँग्रेस पार्टीका प्रख्यात नेता कमलनाथले यही डिसेम्बर १७ मा मध्य प्रदेशको मुख्यमन्त्रीको सपथ गर्नु हुने भएको छ ।डिसेम्बर १३ मा मध्य प्रदेशको मुख्य मन्त्री नियुक्त हुनुभएका