Logo
प्रमुख समाचार

अमेरिकी राजदुत र मन्त्री खनालबीच भेटवार्ता

२० मंसिर, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवसँग नेपालका लागि अमेरिकी राजदुत राण्डी डब्लु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार

विस्तृत पढ्नुहोस
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता (फोटोफिचर)

काठमाडौं, २० मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा भइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन कोप २४ मा सहभागी भई आज स्वदेश फर्कनुभएको छ । राष्ट्रपति

हुवाएका कम्पनीका मालीककी छोरी क्यानाडामा पक्राउ

काठमाडौँ,२० मंसिर ।चीनको विशाल दूरसञ्चार कम्पनी हुवाएका संस्थापककी छोरी एवं कम्पनीकी उच्च अधिकारी मेङ वान्झाउलाई क्यानाडामा पक्राउ गरिएको छ । उनलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको क्यानाडाका अधिकारीहरुले बताएका

शिक्षकले गालीगलौज गरेको भन्दै आत्महत्या

काठमाडौँ,२० मसिर । भारतको राजधानी नयाँ दिल्लीमा कक्षा ७ मा अध्ययन गर्ने एकजना छात्राले शिक्षकले गालीगलौज गरेको भन्दै आत्महत्या गरेकी छिन् । नयाँ दिल्लीको इन्द्रपुरी क्षेत्रकी ती छात्राले आत्महत्याको कारण

दुई अमेरिकी लडाकू विमान जापानमा दुर्घटनाग्रस्त

टोक्यो, २० मंसिर । जापानको दक्षिणपश्चिमी तटीय क्षेत्रमा दुईवटा अमेरिकी लडाकू बिमान आकाशमा जुधेर दुर्घटनाग्रस्त भएका छन् । सैनिक अधिकारीहरुले बिमानमा सबार चालक दलका सात जनामध्ये पाँचजना हराइरहेको बताएका छन्

ओलीविरुद्ध खनिए कमल थापा, जनाए यस्तो आपत्ति

काठमाडौँ,२० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एउटा धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिता रहनु आपत्तिजनक भएको जनाएका छन । जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले धर्म

विद्यालयमा छात्रामैत्री शौचालय नहुँदा समस्या

काठमाडौँ,२० मंसिर । नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गत सञ्चालित अधिकांश सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रा महीनावारीको समयमा विद्यालय जाँदैनन् । विद्यालयमा छात्रामैत्री शौचालय नहुनु र सरसफाइका लागि पानी अभाव हुने गरेका कारण छात्रा

त्रिविका पदाधिकारी खनिया, त्रिपाठी र उप्रेतीबीच जुँगाको लडाई, विद्यार्थीलाई यस्तो समस्या

काठमाण्डौ । नेपालको सबैभन्दा जेठो त्रिभुवन विश्वविद्यालय उपकुलपति तीर्थ खनिया, शिक्षाध्यक्ष सुधा त्रिपाठी र रजिष्टार डिल्लीराम उप्रेतीको टकरावका कारण लथालिंग भएको छ । बिश्वबिद्यालको पठनपाठन अस्तव्यस्त भएपछि आफनो भविश्य नै

‘नेपालका विद्यालयमा चिनियाँ भाषा पढाउने तयारी’

काठमाडौँ, १९ मङ्सिर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले नेपालको विद्यालय शिक्षामा चिनियाँ भाषा पढाउने तयारी भइरहेको बताउनुभएको छ । नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले आज साँझ आयोजना गरेको

अफगानिसतानमा १२ लडाकू मारिए,कयौँ पक्राउ

काठमाडौँ,१९ मंसिर । अफगानिसतानको पूर्वी प्रान्तमा सरकारी सुरक्षाबलले तालिबान लडाकूविरुद्ध गरिएको कारबाहीको क्रममा १२ मारिनुको साथै अन्य १८ पक्राउ परेका छन् । प्रान्तीय सरकारका प्रवक्ता आरेफ नुरीले बुधबार सो जानकारी

सङ्घीय र प्रदेश सरकारबीच चाडै समस्या समाधानः मन्त्री ज्ञवाली

काठमाडौँ,१९ मंंसिर । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सङ्घीय सरकार र प्रदेश सरकारबीच देखिएका असमझदारी अन्तरप्रदेश समन्वय परिषद्को बैठकले हल गर्ने बताएका छन । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री, विभागीय मन्त्री र

न्यू क्यालेडोनियानजिकै ७।५ म्याग्नीच्यूडको भूकम्प

काठमाडौँ,१९ मंसिर । न्यू क्यालेडोनियानजिकै दक्षिण प्रशान्त महासागरमा बुधबार ७।५ म्याग्नीच्यूडको भूकम्प गएको छ ।सो भूकम्पपछि नजिकै रहेको द्वीपहरुमा सुनामीको चेतावनी दिइएको सम्बन्धित आधिकारीहरुले जानकारी दिएका छन् । प्रशान्त महासागरीय