Logo
प्रमुख समाचार

ट्रम्प र सी जिनपिङबीचको सहमति विवरण दिन मानेन चीनले

काठमाडौँ,१९ मंसिर । चीनले करवृद्धिका योजनाहरु तत्काल स्थगन गर्नेगरी संयुक्तराज्य अमेरिकासँग भएको व्यापार प्रतिबद्धतालाई पूरा गर्ने जनाएको छ । अर्जेन्टिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र

विस्तृत पढ्नुहोस
मृत्यु भइसकेकी महिलाको पाठेघरबाट बच्चा जन्मियो !

ब्राजिल, १९ मंसिर । ब्राजिलमा मृत्यु भइसकेकी एकजना महिलाको पाठेघर प्रत्यारोपण प्रयोग गरेर एउटी स्वस्थ बालिकाको जन्म भएको छ। सन् २०१६ मा ब्राजिलको साओ पाउलोमा उक्त प्रत्यारोपणसम्बन्धी १० घण्टा लामो

जनप्रतिनिधिद्वारा पारिश्रमिकबाट विद्यालयलाई सहयोग

काठमाडौँ,१९ मंसिर । म्याग्दीका एक जनप्रतिनिधिले आफूले पाएको तलब दुर्गम गाउँको विद्यालयलाई सहयोग गरेको खवरले चर्चा पाएको छ । मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले वडा नं ५ अर्मनको सिर्कुममा रहेको

नेपाली जहाजमाथिको युरोपको प्रतिबन्ध हट्छः मन्त्री अधिकारी

काठमाडौं, १९ मङ्सिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले युरोपेली सङ्घ इयूले नेपाली जहाजलाई युरोपका आकाशमा गर्दै आएको प्रतिबन्ध चाँडै हट्ने बताउनुभएको छ । हेलिकप्टर सोसाइटी अफ नेपालको

शिक्षक महासङ्घको आन्दोलन स्थगित

काठमाडौँ, १९ मंसिर । सरकारसँग वार्ता शुरु भएपछि नेपाल शिक्षक महासङ्घले घोषित आन्दोलनका कार्यक्रम स्थगन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्थ तथा कानून, न्याय तथा संसदीय मामिला

महिला हिंसा विश्वव्यापी चुनौतीः परराष्ट्रमन्त्री ज्ञवाली

सुर्खेत, १९ मङ्सिर । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावलीले महिला हिंसा विश्वव्यापी चुनौती बन्दै गएको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा मङ्गलबार यहाँ आयोजित ‘लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला

निर्मला पन्तको पोष्टर प्रहरीले किन च्यात्यो ? के भन्छन् अभियान्ता ?

काठमाण्डौ । देशभरबाट निर्मला पन्तको न्यायका लागि आवाज उठिरहेको छ । तर न्याय प्रदान गर्ने निकाय निर्मलाको हत्याको मुद्दा दबाउन संघर्षरत जस्तो देखिन्छ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया

कम्बोडियाली प्रधानमन्त्री भियतनाम भ्रमणमा

काठमाडौँ, १८ मंसिर । कम्बोडियाली प्रधानमन्त्री हुन सेनले आगामी बिहीबारबाट भियतनामको भ्रमण गरेका छन।भियतनामका प्रधानमन्त्री नुएन छुआन फुकको निमन्त्रणामा भियतनामको तीन दिने भ्रमण क्रममा हुन सेन त्यसतर्फ लागेको स्थानीय सञ्चार

विद्यालयमा एक लाखकोे अक्षयकोष

पाल्पा, १८ मङ्सिर । पाल्पा जिल्लाको तानसेन नगरपालिका–९, दमकडास्थित दमकडा नमूना माध्यमिक विद्यालयमा न्यून दृष्टियुक्त व्यक्तिको अध्ययनरतमा सहयोग पु¥याउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको छ । कतारको दोहामा बसोबास गर्दै आएको

सङ्घीयता नितान्त मौलिक होः सभामुख महरा

गाईघाट, उदयपुर १८ मङ्सिर । सभामुख कृष्णबहादुर महराले नेपालको संङ्घीयता अन्य देशको भन्दा नितान्त फरक र आफ्नै देशको परिवेशमा आधारित रहेको बताउनुभएको छ । उदयपुरको गाईघाटमा आज आयोजित संविधान, सङ्घीयता

हवाई कारबाहीमा पाँच लडाकू मारिए

काठमाडौँ, १८ मंसिर । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको कारामकुल जिल्लामा तालिबान लडाकू समूहलक्षित युद्दक विमान कारबाहीमा परी कम्ती पाँच लडाकू मारिनुको साथै अन्य सात घाइते भएका छन् । एक सैनिक

चीन र पनामाबीच सहयोग र समन्वय लागि राष्ट्रपति सिको आह्वान

काठमाडौँ,१८ मंसिर ।चीनका राष्ट्रपति सी जिनपिङले सोमबार पनामास्थित व्यापारिक समुदायसमक्ष चीन र पनामाबीच सहयोग र समन्वयको बृद्धिका लागि आग्रह गरेको सामाचार प्राप्त भएको छ । उनले पनामाको राजधानी पनामा सिटीमा