Logo
प्रमुख समाचार

जनकपुर बोल्ट्सले मधेशका सबै जिल्लामा एनपीएलको ट्रफी परेड गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि विजेता जनकपुर बोल्ट्सले एनपीएलको ट्रफी मधेशका आठै जिल्लामा परेड गर्ने भएको छ । ४ दिनसम्म

विस्तृत पढ्नुहोस
माग्दीको बुक्लामा ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु

म्याग्दी (बेनी), ११ पुस । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ बुक्लमा आज ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । निर्माणधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नं २ को सुरुङ जाने सडकबाट ट्रिपर

विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार

प्रयागराज (भारत), ११ पुस । भारतको पवित्र नदीहरूको किनारमा हिन्दू धार्मिक पर्वका लागि एउटा अस्थायी सहर निर्माण भइरहेको छ । यो यति विशाल हुने अपेक्षा गरिएको छ कि यो अन्तरिक्षबाट

जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपको समस्या पेचिलो बन्यो : गृहमन्त्री लेखक

काठमाडौँ, ११ पुस । गृहमन्त्री रमेश लेखकले जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपलाई अझ पेचिलो बनाउँदै गएको बताएका छन् । काठमाडौँमा आजदेखि सुरु भएको तेस्रो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण सम्मेलनको उद्घाटन

शैक्षिक केन्द्र बन्दै बर्दिवास

महोत्तरी, ११ पुस । मधेसको पूर्व–पश्चिम लम्बाइमा करिब मध्यमा पर्ने महोत्तरीको बर्दिवास नगरक्षेत्रलाई शैक्षिक केन्द्र बन्दैछ । यसअघिदेखि विभिन्न सङ्कायका विधामा उच्च शिक्षाको केन्द्र रहँदै आएको बर्दिवासमा भर्खरै पशु स्वास्थ्य

कांग्रेसको सयदिने अभियानको म्याद थप

काठमाडौं, ११ पुस । नेपाली कांग्रेसले सांगठनिक गतिविधि प्रभावकारी बनाउन सुरु गरेको सयदिने अभियानको म्याद थप गरेको छ । केही जिल्लाहरुमा प्राकृतिक प्रकोपको असर, स्थानीय तह उपचुनावलगायतका कारणले अभियानका क्रममा

कानुन सबैका लागि बराबर हो : उपप्रधानमन्त्री सिंह

चितवन, ११ पुस । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कानुन सबैका लागि बराबर भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले

राष्ट्रियसभाले बिजनेस पाउन सकेन : अध्यक्ष दाहाल

चितवन, ११ पुस । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाले बिजनेस पाउन नसकेको बताएका छन् । यहाँ आज स्थानीय तहका जनप्रनिधि र जिल्लाका विभिन्न कार्यालय प्रमुखहरुसँगको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष दाहालले सरकारले

भीम रावललाई प्रश्नः अब तपाईँ एकीकृत समाजवादीमा कि माओवादीमा जाँदै हुनुहुन्छ ? (भिडिओसहित)

काठमाडौं, ११ पुस । नेकपा (एमाले) का निष्काशित नेता भीम रावलले तत्काल कुनै पार्टीमा पनि नलाग्ने प्रतिक्रिया दिएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग

जापान एयरलाइन्समा साइबर आक्रमण

टोकियो, ११ पुस । जापान एयरलाइन्सले बिहीबार साइबर आक्रमणको रिपोर्ट गरेको छ । एयरलाइन्सले यसबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएको तर पछि उक्त कारण पत्ता लगाएर समाधान गरेको बतायो

आङ्काजीको टिप्पणीः रवि लामिछानेको मानवअधिकार हनन् भयो भन्नु लज्जास्पद

काठमाडौं, ११ पुस । जनता समाजवादी पार्टीका नेता आङ्काजी शेर्पाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मानवअधिकार हनन् भयो भन्नु हाँस्यास्पद रहेको टिप्पणी गरेका छन् । बुधबार प्राइम टाइम्स टेलिभिजनको

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज अवतरण

पोखरा, ११ पुस । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट एक सय २६ यात्रु लिएर अवतरण भएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर पोखरा महानगर, चिनियाँ