Logo
प्रमुख समाचार

हतियारसहित युवक पक्राउ

महेन्द्रनगर (धनुषा), ९ जेठ । जनकपुरबाट प्रहरीले एक युवकलाई आधुनिक हतियारसहित पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका–१० स्थित अप्सरा होटल एन्ड गेस्ट हाउसको कोठा नं

विस्तृत पढ्नुहोस
फ्रान्सका राष्ट्रपति म्याक्रोँद्वारा सियाली राष्ट्रपति पुटिनसँग भेट्ने

पेरिस (फ्रान्स), ९ जेठ । फ्रान्सको भ्रमणमा रहनुभएका रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले जेठ १५ गते सोमबार उहाँका फ्रान्सेली समकक्षी नवनिर्वाचित इमानुएल म्याक्रोँसँग भेट्नु हुने भएको छ । फ्रान्सको १७ औँ शताब्दीमा

सत्तरी वटा विद्यालयमा पुस्तकालय

इलाम, ९ जेठ । दश जोड दुई कक्षा सञ्चालन भइरहेका इलामका ७० वटा विद्यालयमा पुस्तकालय बन्ने भएका छन् । पुस्तकालय सञ्चालनका लागि सरकारले जिल्ला शिक्षा कार्यालयमार्फत रकम विनियोजन गरिसकेको छ

cpn-uml-1
बुढानिलकण्ठ नगरपालिकाको मेयरमा नेकपा एमालेका उद्धव खरेल विजयी

काठमाडौं ९ जेठ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको मेयरमा नेकपा एमालेका उद्धव खरेल विजयी हुनुभएको छ ।  खरेलले १३ हजार २ सय ४८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका

वडा नम्बर १९ मा नेपाली कांग्रेसको प्यानलनै विजयी, मेयरमा एमाले ९ हजार बढी मतले अघि

काठमाडौं ९ जेठ । काठमाडौं महानगरपालिका वडा नम्बर १९ मा नेपाली कांग्रेसको प्यानलनै विजयी भएको छ । वडा अध्यक्षमा कांग्रेस शशिलाल श्रेष्ठले १ हजार ८ सय ९९ मत ल्याएर विजयी

स्थानीय तहको संख्या अब ७६७, यी हुन थपिएका २३ संख्याहरु

काठमाडौं, ८ जेठ । स्थानीय तहको संख्या थपघट गर्न गठन भएको कार्यदलले बीरगंज र बिराटनगरलाई महानगरपालिका बनाउनको लागि सिफारिश गरेको छ । सोमबार बसेको कार्यदलको बैठकले यस्तो सिफारिश गरेको हो

सरकारले पूर्ण बजेट ल्याउनु नहुने राप्रपाको माँग

काठमाडौँ, ८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गर्नु आगाडि सरकारले पूर्ण बजेट ल्याउनु नहुनेमा जोड दिएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज सम्पन्न

संसद्को तेस्रो अधिवेशन सुरु

काठमाडौँ, ८ जेठ । व्यवस्थापिका–संसद्को तेस्रो अधिवेशन आजदेखि सुरु भएको छ । बैठक सुरु हुनेबित्तिकै सभामुख ओनसरी घर्तीले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको पत्र वाचन गरेर सुनाउनुभएको भएको थियो । बैठकमा

दक्षिण कोरियाले लचिलो नीति लिने

सोल, ८ जेठ । दक्षिण कोरियाको एकीकरण मन्त्रालयले उत्तर कोरियासँग नागरिक आदानप्रदान गरिनेलगायतका प्रमुख अन्तर कोरियाली मामिलाहरुमा लचिलो नीति अवलम्बन गरिने बताएको छ । साथै यस मन्त्रालय उत्तर कोरियाली नेताहरुसँग

स्कुल बसको ठक्करले छात्राको मृत्यु

पर्सा, ८ जेठ । वीरगन्जको महावीरस्थान चोकमा आज बिहान स्कुल बसले ठक्कर दिँदा १४ वर्षीया छात्राको मृत्यु भएको छ । कादम्बरी एकेडमी विद्यालयको ना२ख ८९३ नंको बसले ठक्कर दिँदा वीरगन्जको

प्रचण्डले राजीनामाको भाका सार्दा देउवा सशंकित

काठमाडौं ८ जेठ । बैशाखको अन्तिममा भएको सत्तासिन र राजपाको सयुक्त बेठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए म २ गते राजीनामा दिने तयारीमा छु । अर्को बेठकमा भने चार

भरतपुरमा दाहाल भन्दा ज्ञवाली १७ सय मतले अगाडि

काठमाडौं ८ जेठ । चितवन महानगरपालिकाको मेयर भिडन्तमा एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता बढाउँदै लगेका छन् । मतगणनाको पछिल्लो विवरणअनुसार देवीले माओवादी उम्मेदवार रेणु दाहालभन्दा १७ सय २७ मतले अग्रता