Logo
प्रमुख समाचार

‘वर्तमान सरकारले भूमि समस्या समाधान नगरे देश बर्बाद हुन्छ’

काठमाडौँ, २० वैशाख । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले वर्तमान सरकारमा अधिकांश मन्त्रीहरु किसानका छोराछोरी भएको बताउनुहुँदै किसानका छोराछोरीबाट पनि भूमि सम्बन्धी

विस्तृत पढ्नुहोस
ओली-प्रचण्डबीच छलफल, पार्टी एकता टुँगो लाग्दै

काठमाडौँ, २० वैशाख । एमाले–माओवादी केन्द्रबीच पार्टी एकीकरणका विषयमा छलफल गर्न नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एक्लाएक्लै

पत्रकारका हत्यारा छोटा राजनलाई आजीवन जेल सजाय

मुम्बइ, १९ वैशाख / भारतको एउटा अदालतले सात वर्ष अगाडि एक जना पत्रकारको हत्या गर्ने नौ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ । कुख्यात बन्दुक आक्रमणकारी छोटा राजन र अरु

विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

अजितकुमार झा : इनरुवा, २० वैशाख / सुनसरीमा विद्यार्थी भर्ना अभियान– २०७५ सम्बन्धी सरोकारवालाको एक दिने समीक्षात्मक कार्यशाला बुधबार सम्पन्न भएको छ । जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिका क्षेत्रमा अपांगता भएका र

निजी विद्यालयबाट पैसा खाएको आरोप लागेपछि नेवि संघ अध्यक्ष महरको यस्तो स्पष्टिकरण (भिडियो)

वैशाख २०, काठमाण्डौ । विद्यार्थी संगठनहरुले निजी विद्यालय सञ्चालकको प्रतिनिधिमूलक संस्था प्याब्सन र एनप्याब्सनको कार्यालयमा तालाबन्दी गरेका छन् । निजी विद्यालयले भर्ना र मासिक शुल्कमा गरिरहेको मनपरीलाई बढावा दिन प्याब्सन

जबरर्जस्ती करणीको अभियोगमा कानून व्यवसायी पक्राउ

चितवन १९ वैशाख (रासस) : भरतपुर महानगरपालिका–१० बस्ने कानून व्यवसायी प्रकाश भट्टराई जबरर्जस्ती करणीको प्रयास गरेको अभियोगमा आज पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका

‘अल्पसंख्यक र लोपोन्मुख समुदायका लागि विशेष कार्यक्रम ल्याइने’

सुर्खेत, १९ वैशाख (रासस) : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अल्पसंख्यक, लोपोन्मुख तथा सीमान्तकृत समुदायका लागि प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउने बताउनु भएको छ ।  आज कर्णाली प्रदेश राजधानी सुर्खेतमा

पारिश्रमिकका लागि श्रमजीवी पत्रकार सक्रिय हुनुपर्छ

पाल्पा, १९ वैशाख  : श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा आइसकेको अवस्थामा उचित पारिश्रमिक नपाएको गुनासो बढेपनि सम्बन्धित पत्रकारबाट लिखित उजुरी कमै मात्रा आउने गरेको न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगा पराजुलीले

शरणार्थी स्वदेश फिर्ता प्रक्रियामा राष्ट्रसंघीय संलग्नता म्यानमारद्वारा स्वीकार

याङ्गुन, १९ वैशाख / हाल बंगलादेशमा रहेका म्यानमारका रोहिंग्या शरणार्र्थीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा म्यानमार र बंगलादेशलाई अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्ने भएको छ । केही समय अघि यी दुई देशबीच

विद्यालय सारेर खुला आकाशमुनि पढाई

सुशीला रेग्मी : रामपुर, पाल्पा, १९ वैशाख / शिक्षा ऐन नियमावलीलाई मिचेर मनपरि विद्यालय स्थानान्तरण गरेर खुला आकाशमुनि विद्यार्थीलाई राखेर पठनपाठन गराइएको छ । पाल्पाको रामपुर नगरपालिका–२, कागतीडाँडाको कालिका प्राथमिक विद्यालयका

भारतीय प्रधानमन्त्री मोदीले चुनावी सभालाई सम्बोधन गर्दै

नयाँ दिल्ली, १८ बैशाख : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार भारतको दक्षिणपश्चिम राज्य कर्नाटकमा निर्वाचन अभियानको सुरुवात गर्नुहुने कार्यक्रम छ । कर्नाटकमा हुने चुनावी सभालाई उहाँले मङ्गलबार सम्बोधन गर्ने कार्यक्रम

आर्थिक विकासका लागि मजदुरको भूमिका महत्वपूर्ण छ : थापा

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले श्रमिकको सामाजिक सुरक्षामा सरकारले लगानी गरी उनीहरुको हक, हित र अधिकार संरक्षण गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघद्वारा