Logo
प्रमुख समाचार

डडेल्धुरामा जीप दुर्घटना हुँदा १७ जना घाइते

डडेल्धुरा, १ मंसिर । डडेल्धुरामा शनिबार बिहान जीप दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। शनिवार भागेश्वरबाट जिल्ला सदरमुकाम डडेल्धुरा जाँँदै गरेको महाकाली यातायातको म १

विस्तृत पढ्नुहोस
ट्रम्पले दिए पत्रकारलाई धम्की

काठमाडौँ,१ मसिंर ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकारहरू मर्यादापूर्वकु प्रस्तुत नभए भविष्यमा पत्रकार सम्मेलन छाडेर हिँडिदिने धम्की दिएका छन्। सीएनएनका पत्रकार जिम अकोस्टाको अमेरिकी सिक्रेट सर्भिसद्वारा खोसिएको प्रेस पास फिर्ता गर्न

नौ विद्यार्थी प्रहरी नियन्त्रणमा

काठमाडौँ,१ मङ्सिर । कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोग अध्यक्षलाई कार्यकक्षमा बन्धक बनाएको भन्दै प्रहरीले त्यहाँ अध्यनरत नौ विद्यार्थीलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी

रजिष्ट्रारलाई कार्यकक्षमा बन्धक बनाएको आरोपमा ९ विद्यार्थी पक्राउ

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोग अध्यक्षलाई कार्यकक्षमा बन्धक बनाएको भन्दै प्रहरीले त्यहाँ अध्यनरत नौ विद्यार्थीलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका

काठमाण्डौ महानगरमा समस्याको पहाड,मेयर मोजमस्तीमै व्यस्त

मंसिर १, काठमाण्डौ । चुनावका बेला सबैभन्दा धेरै चर्चा थियो काठमाण्डौ महानगरको । चर्चा यसकारण थियो कि महानगरको मेयर बन्न उम्मेदवार बनेकाहरुले मनै लोभ्याउने घोषणापत्र सार्वजनिक गरेका थिए । तर

जिम्बाबेमा सडक दुर्घटनामा परि ४२ को मृत्यु

काठमाडौँ,३० कात्तिक । जिम्बाबेमा शुक्रबार भएको सडक दुर्घटनामा परी कम्तीमा ४२ जनाको मृत्यु भएको छ । जिम्बाबेका प्रहरी अधिकारीहरुले बसभित्र राखिएको ग्यास सिलिन्डर विस्फोट भएका कारण बसमा यात्रा गरिरहेका व्यक्तिहरुको

शिक्षामा पर्याप्त बजेट व्यवस्थापनमा सरकारः मन्त्री ज्ञवाली-फोटोफिचर

काठमाडौँ,३० कात्तिक । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली समृद्धि र दिगो विकासको लक्ष्य पूरा गर्न अन्तर्राष्ट्रिय मान्यताअनुसार शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत बजेट विनियोजन गर्न सरकार प्रयासरत रहेको बताएका छन ।

सामुदायिक विद्यालयमा विद्यार्थीे कम

काठमाडौँ,३० कात्तिक । चार वर्ष पहिले पूर्ण साक्षर घोषणा भएको कपिलवस्तुको वाँणगङ्गा नगरपालिकाका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या भने अत्यन्त न्यून छ । शिक्षा क्षेत्रमा नमूना नगरका रुपमा लिइने यस नगरपालिकाका

कर्णाली प्रदेशको भौतिक मन्त्रालय सकसमा

काठमाडौँ,३० कात्तिक । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय एक महीनादेखि सचिवविहीन हुँदा काम गर्न निकै सकस भगएको छ । सचिव प्रकाश रघुवंशी यही कात्तिक १ गते अनिवार्य अवकाश

जुलियान असान्जमाथि अभियोग दर्ताः विकिलिक्स

काठमाडौँ,३० कात्तिक । अमेरिकी गोप्य दस्तावेजहरु सन् २०१० मा सार्वजनिक गरेका विकिलिक्सका संस्थापक जुलियान असान्जमाथि संयुक्तराज्य अमेरिकामा अभियोग दर्ता गरिएको विकिलिक्सले जनाएको छ । विकिलिक्सका अनुसार, अमेरिकी अभियोजनकर्ताहरुले अदालतमा शिलबन्दी

कम्बोडियाका दुई नेता नरसंहारमा दोषी ठहर

काठमाडौँ,३० काक्तिक । कम्बोडियाका खमेर रुज शासनकालका दुईजना उच्च नेताहरु जातीय नरसंहारमा दोषी भेटिएको छ । कम्बोडियाको झण्डै एक तिहाई मानिसको मृत्युको कारण मानिएको क्रुर सत्ता पतन भएको ४० वर्षपछि

क्यालिफोर्नियाको डढेलोः६०० अझै बेपत्ता,ट्रम्प निरक्षणको तयारीमा

काठमाडौँ,३० काक्तिक ।अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको भीषण डढेलोका कारण छ सयभन्दा बढी बेपत्ता भएका बिहीबार प्राप्त समाचारमा जनाइएको छ । खोजी कार्य अझै जारी रहेकाले मृतकको सङ्ख्या पनि बढ्न