Logo
प्रमुख समाचार

निर्वाचनलाई लक्ष्य गरी भरतपुरको मुख्य क्षेत्र निषेधित क्षेत्र घोषणा

चितवन, १८ वैशाख । स्थानीय तह निर्वाचनका बेला सुरक्षालाई मजबुत बनाउन जिल्ला सुरक्षा समितिले सात तहका महत्वपूर्ण क्षेत्रहरुमा निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला

विस्तृत पढ्नुहोस
बौद्ध विद्यालय आर्थिक अभावमा बन्द हुने अवस्थामा

नवलपरासी, १८ वैशाख । यहाँको दाउन्ने डाँडामा रहेको एक मात्र बौद्ध धार्मिक विद्यालय ९विद्यापीठ० आर्थिक अभावमा बन्द हुने अवस्थामा पुगेको छ । बौद्ध शिक्षा प्रदान गर्ने उद्देश्यले करिब दुई दशकदेखि

माओवादी केन्द्रको प्रतिबद्धताः ‘समृद्ध नेपालको आधार, समृद्ध गाउँनगर’

(रमेश लम्साल) : काठमाडौँ, १७ वैशाख । सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) ले ‘समृद्ध नेपालको आधारः समृद्ध गाउँनगर’ भन्ने नारालाई केन्द्रविन्दुमा राखेर स्थानीय तह निर्वाचनको प्रतिबद्धतापत्र तयार पारेको छ ।

अस्थायी शिक्षकले शिक्षा विभाग र शिक्षा सेवा आयोग घेर्ने

काठमाडौं, १७ बैशाख। अस्थायी शिक्षक केन्द्रिय संघर्ष समितिले एक हप्ते आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । आईतबार रिपोर्टर्स क्बल नेपालमा समितिले पत्रकार सम्मेलन गरेर सबै अस्थायी शिक्षकहरूलाई स्थायी गर्नुपर्ने, आई.एल.ओ

सिरियामा शान्ति वार्ताको झिनो प्रयास

जेनेभा, १७ वैशाख । संयुक्त राष्ट्रसंघले सिरियासँगको शान्ति वार्ताका लागि प्रयास भइरहेको जनाएको छ । सो संस्थाले उक्त वार्ताका लागि केही समयपछि मध्यस्थकर्ताको सम्मेलन गर्ने तयारी भएको जनाएको विभिन्न अन्तर्राष्ट्रिय

बालविवाहमा संलग्न बेहुला पक्राउ

कलैया, १७ वैशाख । जिल्ला प्रहरी कार्यालय बाराले जिल्लाका सुवर्ण गाउँपालिका–२ कवही गोठमा बालविवाह भइरहेको अवस्थामा प्रहरीले बेहुलालाई पक्राउ गरी बेहुलीलाई संरक्षणमा लिएको छ । साबिक बलिरामपुर–९, हाल कलैया उपमहानगरपालिका–१३

लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि निर्वाचन अपरिहार्य : सभापति देउवा

काठमाडौँ, १६ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि निर्वाचन अपरिहार्य भएको बताउनुभएको छ । काँग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय समितिले आज केन्द्रीय कार्यालय सानेपामा आयोजना

आप्रवासी नीतिमा कडाइले अमेरिकाको कृषि क्षेत्रमा असर

(मोहिनी मिश्र) : काठमाडाँै, १६ वैशाख । सन् २०१७ को २० जनवरीमा अमेरिकी राष्ट्रपतिको शपथ लिएका राष्ट्र्पति डोनाल्ड ट्रम्पको कार्यकालको समिक्षा अमेरिकामा एकपछि अर्काेगरी सुरु भएको छ । यसै क्रममा आएको

चीनद्वारा धार्मिक स्वतन्त्रताबारे अमेरिकी प्रतिवेदनको आलोचना

बेइजिङ (चीन), १५ वैशाख । चीनले अमेरिकी एक संस्थाद्वारा चीनको धार्मिक स्वतन्त्रताका विषयमा हालै जारी गरेको प्रतिवेदन पूर्वाग्रही रुपमा आएको भन्दै शुक्रबार उक्त प्रतिवेदनप्रति आलोचना गरेको छ । संयुक्त राज्य

संविधान संशोधनपछि मुलुकमा शान्ति र एकता : मन्त्री शर्मा

पोखरा, १५ वैशाख । ऊर्जामन्त्री जनार्दन शर्माले संविधान संशोधनपछि मुलुक शान्ति र एकताको बाटोमा अघि बढ्ने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) पोखरा–लेखनाथ महानगर कमिटीले आज यहाँ आयोजना गरेको चुनावी

एमालेद्वारा सिरहा नपा र गाउँपालिकामा उम्मेदवार सिफारिस

लहान, १५ वैशाख । स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले)ले सिरहाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । सप्तरीको मलेठमा गत फागुन २३ गते भएको झडपपछि

आत्मघाती बम आक्रमणमा पाँच सैनिकको मृत्यु

कानो (नाइजेरिया), १५ वैंशाख । उत्तरपश्चिम नाइजेरियामा बोको हराम जिहादी सैनिकको एक जथालाई लक्ष्यगरी गरेको एक आत्मघाती आक्रमणमा कम्तीमा पाँच सैनिकको मृत्यु हुनुको साथै अन्य ४० जना घाइते भएका सुरक्षा