Logo
प्रमुख समाचार

निर्वाचन कुनै हालतमा रोकिँदैन : आयुक्त पौडेल

  पोखरा, २९ चैत । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले वैशाख ३१ गते हुनेस्थानीय तहको निर्वाचन गराउन आयोग अन्तिम चरणमा पुगेकाले अब निर्वाचन कुनै हालतमा नरोकिने

विस्तृत पढ्नुहोस
बिस्केट जात्रामा ११ जना घाइते, मध्यरात प्रहरीले तान्यो रथ

भक्तपुर, २९ चैत । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा मध्यरातिसम्म भएको ढुङ्गा हानाहानमा चार प्रहरीसहित ११ जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी नायब

मतदाता शिक्षासँगै दलहरु निर्वाचनमा जुट्दै

नेपालगन्ज, २९ चैत । स्थानीय तहको निर्वाचनका लागि बाँके जिल्लामा मतदाता स्वयंसेवकलाई प्रशिक्षण दिन थालिएकोे छ । जिल्लामा तोकिएका ३११ मतदान केन्द्रको प्रतिनिधित्व गर्ने प्रशिक्षकलाई तालिम दिइरहेको क्षेत्रीय निर्वाचन कार्यालयका

‘सेनालाई निर्वाचनमा प्रयोग गरिन्न’

विराटनगर, २९ चैत । निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य तीव्र गतिमा भइरहेको बताउनुभएको छ । यहाँ आज बिहान पत्रकारसँगको भेटघाटमा उहाँले मतदाता परिचयपत्र र मतपत्र छपाइलगायत कार्यका

अमेरिकाले युद्धपोत तैनाथ गरेपछि, युद्धका लागि तयार रहेको उत्तर कोरियाको प्रतिक्रिया

उत्तर कोरिया (प्योङयाङ), चैत २९ । कोरियाली द्वीपमा अमेरिकाले युद्धपोत तैनाथ गरेपछि उत्तर कोरियाले आफू यद्धका लागि तयार रहेको जनाएको छ । उत्तर कोरियाली सरकारी समाचार एजेन्सी एसीएनएले त्यहाँको विदेश

नयाँ संसोधन संसदमा जादै, पुरानो फर्काइदै

काठमाडौं २९ चैत । सरकारले व्यवस्थापिका संसदमा रहेको पूरानो संविधान संशोधन विद्येयक फिर्ता लिएर नयाँ संशोधन प्रस्ताव आज दर्ता गर्ने भएको छ । मन्त्रिपरिषद्को हिजो साँझ बसेको बैठकले यसअघि संसद्मा

भारत र अस्ट्रेलियाबीच विभिन्न छ सम्झौतामा हस्ताक्षर

नयाँ दिल्ली (भारत), २८ चैत । भारत र अस्ट्रेलियाबीच आताङ्कवाद विरोधी सहकार्यलाई मजबुत बनाउने लगायतका विभिन्न छ सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । भारत भ्रमणमा रहनुभएका अस्टे«लियाली प्रधानमन्त्री मालकम टर्नबुलसँग

आक्रमणमा ४५ जना मारिएपछि इजिप्टमा संकटकाल घोषणा

काठमाडौं, २८ चैत। इजिप्टमा इशाई धर्मालम्बीलाई लक्षित गरी गरिएको आक्रमणमा ४५ जना मारिएपछि संकटकालिन स्थितिको घोषणा गरिएको छ । राष्ट्रपति अब्दुल फतेह अल सीसीले देशमा तीन महिने संकटकालको घोषणा गरेका

‘प्रचण्डले जेठ १ गते सरकार नछाडे कांग्रेसले उनलाई छाड्ने’

काठमाडौं २८ चैत । सत्ताको प्रमुख दल नेपाली काँग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउने जेठ १ सरकार छाड्नुपर्ने बताएका छन् । उनले जेठ १ गते

कुल गार्हस्थ्य उत्पादनमा पर्यटनबाट तीन प्रतिशत योगदान

‘अतिथि देवो भवः’ भन्ने मूलनाराका साथ ‘नमस्ते अभियान’ आजदेखि सुरु काठमाडौँ, २६ चैत । मुलुकमा अन्तर्राष्ट्रियस्तरबाट पर्यटन प्रवद्र्धनका लागि ‘अतिथि देवो भवः’ भन्ने मूलनाराका साथ ‘नमस्ते अभियान’ आजदेखि सुरु भएको

संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक : नेता खनाल

काठमाडौँ, २७ चैत । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले संविधान कार्यान्वयनका लागि तीनवटै तहको निर्वाचन गर्न आवश्यक रहेको बताउनुभएको छ । एमाले इलाम–काठमाडौँ सम्पर्क मञ्चले यहाँ आज सहिद रत्नकुमार

इजिप्टको चर्च विस्फोटमा सैत्तिसको मृत्यु

टान्टा (इजिप्ट), २७ चैत । इजिप्टको दुई छुट्टाछुट्टै स्थानमा चर्चमा आइतबार गराइएका विस्फोटमा कम्तीमा ३७ जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको इजिप्टका अधिकारीले बताएका छन् । आक्रमणको