काठमाडौँ । फिलिसिन्समा गत हप्ता दुई स्थानमा भीषण रुपमा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९५ जना पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उत्तरी
काठमाडौँ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको अग्रणी संस्था त्रिविवि शिक्षण अस्पताललाई जापान सरकारले चिकित्सकीय उपकरण सहयोग उपलब्ध गराएको छ । तेस्रो चरणको सहयोग कार्यक्रम अन्तर्गत जापान अन्तराष्ट्रिय सहयोग नियोग
काठमाडौं। संयुक्त राष्ट्रसङ्घको ७३औं महासभाको बैठक राष्ट्रसङ्घको मुख्यालय अमेरिकाको न्यूयोर्कमा बस्दैछ । राष्ट्रसङ्घका अनुसार यसवर्ष नेपालका प्रधानमन्त्री सहित विश्वका १३० देशका सरकार वा राष्ट्रप्रमुख महासभामा सहभागी हुँदैछन् । विश्वमा शान्ति,
काठमाडौँ । उप-राष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्केका छन ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले हासिल गरेको उपलब्धि विश्वसामु प्रस्तुत गर्न संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनलाई उपयोग गरिने बताएका छन । उनले जनताको समृद्धि र खुशीका प्रयासमा थप
काठमाडौँ । माल्दीभ्सका विपक्षी नेता इब्राहिम मोहमद सोलिह माल्दीभ्सको राष्ट्रपतिमा निर्वाचित भएका छन । चुनावमा धाँधलीको आशंका गरिए पनि निकै शक्तिशाली मानिएका वर्तमान राष्ट्रपति अब्दुल्ला यामीन आश्चर्यजनक रुपमा पराजित भएका
असोज ७, काठमाण्डौ । गैरकानुनी आप्रवासी कामदारहरुविरुद्ध मलेसियाले थप कडाइ गरेको छ । उनीहरुलाई कानुनी प्रक्रियामा ल्याउन यसअघि संचालन गरिएको पुनभर्ना एवं दर्ता कार्यक्रमको समयावधि गत जुन ३० मा सकिएलगत्तै
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेसद्वारा लिबियाको राजधानी त्रिपोलीमा पटकपटक युद्धविराम भङ्ग गरेकोप्रति गम्भीर चासो व्यक्त गरेका छन । संयुक्त राष्ट्रसंघको पहलमा केही समय पहिले अर्थात् अगस्ट २६ मा
काठमाडौँ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे आफ्नो मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच कुनै विमति नरहेको स्पष्ट पारेका छन
काठमाडौँ । तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २२४ पुगेको तान्जानियाको प्रहरीले जनाएको छ । यातायातमन्त्री आइज्याक कामवेलेले डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २२४ पुगेको आइतबार
इलाम, ७ असोज / नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पत्रकारका लागि आपत्कालीन समयमा आर्थिक सहयोग गर्ने उद्देश्यले रु ५० हजारको राहत कोष स्थापना गर्ने निर्णय गरेको छ । महासङ्घको आज
सिमकोट, ७ असोज / हुम्ला जिल्ला सिमकोट गाउँपालिकाअन्तर्गत डेहे प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चीनको सीमा क्षेत्रमा पर्ने बैजिबाडा गाउँबाट झाडीमा लुकाइराखिएको ३० बोरामा ६० कार्टुन चिनियाँ मदिरा आज बरामद