Logo
प्रमुख समाचार

पत्रकारलाई फोटो तथा भिडियो तालिम

बनियानी (झापा), २ वैशाख । नेपाल पत्रकार महासङ्घ झापाको आयोजनामा आज पत्रकारलाई एक दिने फोटो तथा भिडियो सम्बन्धी तालिम दिइएको छ । बिर्तामोडमा आयोजित तालिममा

विस्तृत पढ्नुहोस
अफगानिस्तानमा अहिलेसम्मकै ठुलो बम आक्रमण

काबुल, २ वैशाख । अमेरिकाले अफगानिस्तानको पूर्वी नानगारहार प्रान्तमा अहिलेसम्मकै ठूलो बम प्रहार गरेको छ । बमहरुको आमा मानिने एमओएबी बम इस्लामिक स्टेट (आईएस) लडाकूहरुको दरिलो प्रभाव रहेको क्षेत्रमा प्रहार

एमाले सल्लाहकार परिषद पदाधिकारी : निर्वाचन घोषणा पत्रमाथि ३५ बुँदे सुझाव समेत प्रस्तुत

काठमाडौं, १ बैशाख ।प्रमुख प्रतिपक्षी दल नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकले उपाध्यक्षमा खगराज अधिकारी र सचिवमा राजेन्द्र गौतमलाई चयन गरेको छ । बिहीवार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको परिषद् बैठकले

स्थानीय तहको निर्वाचन समयमै हुनुपर्छ : जबरा

काठमाडौँ, १ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शम्शेर जबराले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ । नयाँ वर्ष २०७४ को अवसरमा शुभकामना

अमेरिकाले अफगानिस्तानको नागहार प्रान्तमा बम खसाल्यो

काठमाडौं, १ बैशाख । अमेरिकाले अहिलेसम्मकै सबैभन्दा ठूलो नन न्यूक्लियर बम खसालेको छ । जीबियू ४३ नाम दिइएको यो बमलाई ‘मदर अफ अल बम्स’को नाम पनि दिइएको छ ।अमेरिकी रक्षा

ताप्लेजुंगमा माओवादीले काँग्रेस र एमालेलाई उछिन्यो

(सन्तोष पुर्कुटी) : ताप्लेजुङ, १ वैशाख । ताप्लेजुङमा नेकपा (माओवादी केन्द्र)ले आफ्ना उम्मेदवार घोषणा गरेर गाउँगाउँमा भोट माग्न पठाइसक्दा नेपाली काँग्रेस र नेकपा एमाले भने उम्मेदवार छनोट गर्नमै व्यस्त छन् ।

प्रमुख निर्वाचन आयुक्तबारेको भ्रामक समाचारप्रति प्र्रेस काउन्सिलको ध्यानाकर्षण

काठमाडौँ, १ वैशाख । ‘मधेसमा सेना लगाएर भएपनि चुनाव गराएर छाड्छु’ भनी विभिन्न सञ्चारमाध्यममा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको नाम उद्धरण गरेर आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको प्रेस काउन्सिल

ओवामाले मर्केललाई भेट्ने

बर्लिन, ३१ चैत । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओवामाले जर्मन चान्सलर एङगेला मर्केललाई भेट्नु हुने भएको छ । बर्लिनमा अर्को महिना हुने धार्मिक सम्मेलनका क्रममा उहाँहरुकाबीचमा भेटबार्ता हुने कार्यक्रम रहेको बर्लिनको

सिरियाका बारेमा मिलेर काम गर्न रुस र अमेरिका सहमत

मास्को, ३१ चैत । सिरियाको द्वन्द्वलाई व्यवस्थापन गर्ने विषयमा निरन्तर छलफल र सहकार्य गर्न रुस र संयुक्त राज्य अमेरिका सहमत भएका छन् । उनीहरुले अन्तरराष्ट्रिय आतङ्कबाद विरुद्ध पनि मिलेर काम

राजनितिक समाधानप्रति अमेरिका गम्भीर छैन : सिरियाली राष्ट्रपति असद

दमासकस, ३१ चैत । सिरियाली राष्ट्रपति बसार अल असदले आफनो देशमा जारी द्वन्द्व शान्ति वार्ताबाट समाधान गर्ने उपाय अप्रभावकारी भएको बताउनुभएको छ । किनकी द्वन्द्व अन्त्यका लागि वासिङ्गटन गम्भीर नभएको

विस्केट जात्राको लिङ्गो भाँचिदा एकको मृत्यु, पाँच घाइते

भक्तपुर, ३१ चैत । भक्तपुरमा मनाइने बिस्केट जात्राको लिङ्गो उठाउने क्रममा लिङ्गो भाँचिदा एकजनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा अन्दाजी ३४ वर्षजतिका

स्थानीय तहमा महिला सुनिश्चिताबारे राष्ट्रपतिबाट विचारविमर्श

काठमाडौँ, ३१ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले स्थानीय तहको निर्वाचनमा महिलाको सहभागितासम्बन्धी गरेको संवैधानिक प्रावधानलाई कसरी परिणाममा सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा आज विचारविमर्श गर्नुभएको छ । राष्ट्रपति