Logo
प्रमुख समाचार

द्वन्द्वरत समूहसँग वार्ता गर्न उच्चस्तरीय वार्ता टोली गठन

काठमाडौं, ९ भदौ। मन्त्रिपरिषद् बैठकले सङ्क्रमणकालमा विविध कारणले वार्ता हुन नसकेका र छुट भएका द्वन्द्वरत समूहसँग वार्ता गर्न एक उच्चस्तरीय वार्ता टोली गठन गरेको छ

विस्तृत पढ्नुहोस
ट्रम्पको निर्देशनमा अमेरिकी विदेशमन्त्रीको उत्तर कोरिया भ्रमण स्थगित

काठमाडौ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले गर्न लागेको उत्तर कोरियाको भ्रमण स्थगित भएको छ । उनले केही दिनपछि उत्तर कोरियाको भ्रमण गर्न लागेका थिए । तर सो भ्रमण नगर्न अमेरिकी

नवाज सरिफलाई जेलमा सुविधा

काठमाडौँ । पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज सरिफलाई जेल भित्रै परिवारजनलाई भेट्न विषेश अनुमति दिइएको छ । रावलपिण्डीमा रहेको अदैला जेलमा शुक्रबार उहाँलाई भेट्न परिवारजनलाई अनुमति दिइएको अधिकारीहरुले जनाएका छन् । एउटै

अमेरीकादेखि मेक्सिकोसम्म तस्करको निजी सुरुङ

काठमाडौँ । अमेरिकाको एरिजोनामा लागुऔषध तस्करीका लागि बनाइएको २२ फिट गहिरो, पाँच फिट अग्लो र तीन फिट चौडा सुरुङबारे पत्ता लगाएको अमेरिकी अधिकारीहरुले बताएका छन। करिब एक सय ८० मिटर

कञ्चनपुर घटनाबारे प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक, कांग्रेससँग छलफल गरेर अघि बढ्ने

काठमाडौं । कञ्चनपुर घटनाका विषयमा नेकपाले आकस्मिक बैठकबोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्उक्ष पुष्पकमल दाहालसँग छलफल गरेर आकस्मिक बैठक बोलएका हुन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालयको आकस्मिक बैठक

निर्मला पन्त बलात्कार–हत्याविरुद्ध संसदमा हंगामा

भदौ ८, काठमाण्डौ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्य गर्न माग गर्दै संकल्प प्रस्ताव प्रस्तुत गरिएको छ । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) की सांसद विन्दा

वैदेशिक रोजगारलाई ऐच्छिक बनाइने : मन्त्री मगर

काठमाडौँ, ८ भदौ / खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले सरकारले वैदेशिक रोजगारलाई ऐच्छिक बनाउन चाहिरहेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घको मध्यपूर्व सम्मेलनको आज युनाइटेड अरब इमिरेटसको दुबईमा उद्घाटन गर्दै

महिला हिंसाविरुद्धको सङ्कल्प प्रस्ताव पारित

काठमाडौँ, ८ भदौ / प्रतिनिधिसभाको आजको बैठकले महिला हिंसा विरुद्धको सङ्कल्प प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । सांसद विन्दा पाण्डे, पुष्पा भुसाल, रेखा शर्मा, कृष्णभक्त पोखरेल, निरु पाल, मैनाकुमारी भण्डारी,

क्याम्पसमा तालाबन्दी

नेपालगञ्ज । ‘नेपालगञ्ज हेल्थ क्याम्पस’ मा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । क्याम्पसले विद्यार्थीको परीक्षा फारम केन्द्रमा नपठाएको विषयमा बोलाइएको वार्तामा नेपाल विद्यार्थी सङ्घ नेविसङ्घ महेन्द्र बहुमुखी क्याम्पसका कार्यबाहक अध्यक्ष सिपी

खाद्य अधिकारसम्बन्धी विधेयक प्रस्तुत

काठमाडौँ, ८ भदौ / प्रतिनिधिसभाको आजको बैठकमा ‘खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५’ प्रस्तुत भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले उक्त विधेयक प्रस्तुत गर्नुभएको हो । यस्तै अर्थमन्त्री डा

श्रीलङ्कामा डेङ्गुबाट ४१ को मृत्यु ३६ हजार प्रभावित

काठमाडौँ । श्रीलङ्कामा यस वर्षको सुरुदेखि हालसम्म डेङ्गुबाट ४१ जनाको मृत्यु भएको र ३६ हजार भन्दा बढी प्रभावित भएको महामारी रोग नियन्त्रण संस्थाले शुक्रबार जानकारी दिएको छ । अगष्ट महिनामा

ब्राजिलका पूर्व राष्ट्रपति लुलालाई सात दिनको समय

काठमाडौँ । ब्राजिलको एक निर्वाचन अदालतले बिहीबार पूर्व राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई आफूमाथि चलेको फौजदारी मुद्दाको प्रतिवाद गर्न सात दिनको समय दिएको छ । आगामी अगष्ट ३० तारिखसम्म