Logo
प्रमुख समाचार

कर्मचारीतन्त्रमा रहेको सेटिङ तोड्नुपर्छ : प्रचण्ड

चितवन, १३ भदौ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीतन्त्रमा रहेको निहित उद्देश्य रहेको मिलेमतो (सेटिङ) तोड्नुपर्ने बताउनुभएको छ । निर्माण

विस्तृत पढ्नुहोस
एसिया कप क्रिकेट छनोट : नेपालद्धारा ओमानसामू २२२ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, १३ भदौ । एसिया कप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले ओमानलाई २२२ रनको लक्ष्य दिएको छ । क्वालालम्पुरमा बुधबार बिहान सुरु भएको खेलमा पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा

इन्टरनेटले गर्दा परम्परागत मिडियामाथि धर्मसङ्कट

काठमाडौँ । युद्ध रिपोर्टिङ र खोज पत्रकारिता गरिरहेका धेरै मिडियाले ठूलो मूल्य चुकाउनुपर्ने परिस्थिति अझ सिर्जना हुँदै गएको यसक्षेत्रका अग्रजहरुले बताएका छन् । गूगल र फेसबुकजस्ता ठूला इन्टरनेट कम्पनीहरुले परम्परागत

गुगल,फेसबुक र ट्वीटरमाथी ट्रम्पको आरोप

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गुगलमा खोजी गर्दा वाम झुकाव राख्ने खालको परिणामहरू मात्र धेरै देखिने भन्ने आरोप लगाएका छन्। तर त्यो आरोप सत्य नभएको गुगलले बताएको छ।ट्रम्पले गुगलमा

सामुदायिक विद्यालय शून्य दरबन्दीमा सञ्चालन

नवलपरासी । पश्चिम नवलपरासीमा ४५ सामुदायिक विद्यालय शिक्षकको शून्य दरबन्दीमा सञ्चालन हुँदै आएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ पश्चिम नवलपरासीका अनुसार हालसम्म शिक्षकको शून्य दरबन्दीमा वर्र्षौदेखि ती सामुदायिक

विद्यालय भत्किँदा पठनपाठनमा समस्या

बैतडी । केही दिनदेखि लगातारको वर्षाले मङ्गलबार सुर्नया गाउँपालिका–७ कठमडास्थित केदार माध्यमिक विद्यालयको आठ कोठे भवन भत्किएको छ । भवन भत्किँदा रु दुई करोड बढीको क्षति भएको विद्यालयले जनाएको छ

सामुदायिक विद्यालय शून्य दरबन्दीमा सञ्चालन

नवलपरासी । पश्चिम नवलपरासीमा ४५ सामुदायिक विद्यालय शिक्षकको शून्य दरबन्दीमा सञ्चालन हुँदै आएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ पश्चिम नवलपरासीका अनुसार हालसम्म शिक्षकको शून्य दरबन्दीमा वर्र्षौदेखि ती सामुदायिक

त्रिपोलीमा व्यापक झडपपछि मङ्गलबारबाट युद्धविराम

काठमाडौँ । लिबियाको राजधानी त्रिपोलीमा दुई प्रतिस्पर्धी समूहका लडाकूबीच सोमबार झडप भएपनि मङ्गलबार उनीहरूबीच युद्धविराम भएको छ । पाँच जनाले ज्यान गुमाएका भने ३३ जना घाइते भएका छन् । घटनाको

रुसद्वारा शीत युद्धपछिको सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने

काठमाडौँ । रुसले आगामी महिना शीतयुद्ध पछि पहिलो पटक सबैभन्दा विशाल युद्ध अभ्यास गर्ने भएको रुसी रक्षा मन्त्रीले बताएका छन। सन् १९८० पछि तीन लाख सेना र एक हजार विमान

संसदीय समितिका सभापतिमा उम्मेदवारी

काठमाडौँ, १२ भदौ / सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका चारमध्ये तीन विषयगत समितिका सभापति पदका लागि आज उम्मेदवारीको मनोनयन दर्ता भएको छ । संसद् सचिवालयले उम्मेदवारी मनोनयनका लागि तोकेको समयावधिमा

दुई दिन शैक्षिक संस्था बिदा

काठमाडौँ । सरकारले बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथि तथा प्रतिनिधिको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यले उपत्यकाका सम्पूर्ण शिक्षण संस्था दुई दिन बिदा दिने निर्णय

विमानस्थल लक्षित हवाई कारबाही

काठमाडौँ । विद्रोहीको बलियो प्रभाव रहेको यमनको राजधानी सानाको विमानस्थलमा स्थानीय समयानुसार सोमबार मध्यराति साउदी गठबन्धनले एक दर्जन बढी हवाई हमला गरेको छ । यमनका हुथी विद्रोही समूहले हवाई हमला