Logo
प्रमुख समाचार

माओवादीका बिना विभागीय मन्त्रीहरूले राजीनामा दिए

काठमाडौँ, २८ पुस । माओवादीका बिना विभागीय मन्त्रीहरूले आज राजीनामा दिएका छन्।माओवादी केन्द्र र नेकपा एमालेबीच प्रतिनिधि समा र प्रदेश सभा निर्वाचनमा गठबन्धन गरेपछि प्रधानमन्त्री

विस्तृत पढ्नुहोस
अफगानिस्तानमा सन् २०१७ मा बीसजना सञ्चारकर्मी मारिए

काबुल, २८ पुस : अफगानिस्तानमा सन् २०१७ मा कम्तीमा पनि २० जना सञ्चारकर्मी मारिएका समाचारमा जनाइएको छ । ‘अफगान जर्नालिस्ट सेफ्टी कमिटी (एजेएससी) र इन्डिपेन्डेन्ट् मिडिया सेफ्टी गु्रप प्रोटेक्टिङ्ग द

सैनिक श्रीमती संघद्वारा कम्बल वितरण

राजविराज, २८ पुस (रासस): बढ्दो शीतलहरले जनजीवन कष्टकर बन्दै गइरहेको अवस्थामा सैनिक श्रीमती संघद्वारा सप्तरीको महादेवा गाउँपालिका–६ ढिकुलीमा १५० परिवारलाई बिहीबार कम्बल वितरण गरिएको छ । पूर्वी पृतनाका पृतनापति उपरथी

माघ ४ को सार्वजनिक विदा फिर्ता लिन माग

बेँसीशहर, लमजुङ, २८ पुस : सोनाम ल्होसार फागुन ४ गते पर्ने भएकाले सो अवसरमा सरकारले माघ ४ गते दिएको बिदा फिर्ता लिन तामाङ समुदायले माग गरेको छ । तामाङ घेदुङ

कर्मचारी स्वेच्छिक अवकाशको प्याकेज घोषणा हुँदै

काठमाडौं २८ पुस । स्वेच्छिक अवकाशमा जानेले के पाउँछन् सुविधा ? सरकारले स्वेच्छिक अवकाशमा जाने कर्मचारीलाई लक्षित गरी शुक्रबार राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ । समायोजनमा जानुअघि निजामती

माधव नेपाल बंगलादेश प्रस्थान

काठमाडौँ, २७ पुस (रासस): नेकपा (एमाले)का नेता माधवकुमार नेपाल बंगलादेश मजदुर पार्टीको निमन्त्रणामा आयोजना हुने दुईदिने ‘आउँदा दिनमा एशियाका देशबीच विकासमा सहकार्य अभियान’ बैठकमा सहभागी हुने आज त्यसतर्फ प्रस्थान गर्नुभएको

मेक्सिकोको सीमामा पर्खाला लाउनुपर्छ : राष्ट्रपति ट्रम्प

वासिङ्टन, २७ पुस : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाउने आफ्नो पुरानो कार्यक्रम यथावत नै रहेको बताउनुभएको छ । उहाँले हाल रिपब्लिकन र डोमोक्र्याटहरुबीच भइरहेको वार्तामा पनि

धुर्मुस–सुन्तली फाउन्डेशनद्वारा सप्तरीको दुई ठाउँमा कम्बल वितरण

राजविराज, २७ पुस : पछिलो एक सतायता सप्तरीसहित पूर्वी तराईमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण प्रभावित ठाउँमा धुर्मुस–सुन्तली फाउन्डेशनले बुधबार कम्बल वितरण गरेको छ । सो फाउन्डेशनद्वारा आज सप्तरीको

डा. केसीको अनशन जारी

काठमाडौं, २७ पुस । डा. गोविन्द केसीले आफ्ना थप माग पूरा नभएसम्म आमरण अनसन जारी राख्ने भएका छन् । सर्वोच्चले प्रधानन्यायाधीश गोपाल पराजुली छानविनको घेरामा ल्याउनुका साथै आफूलाई तारेखमा छाडेपछि पनि

प्राविधिक शिक्षा सञ्चालन गर्न महायज्ञ

दाङ, २७ पुस (रासस) : प्राविधिक शिक्षा सञ्चालनका लागि दूधरास माध्यपमिक विद्यालयले महायज्ञ गर्ने भएको छ । उक्त विद्यालयले पत्रकार सम्मेलन गरी आगामी माघ १८ देखि २४ गते सम्म महायज्ञ

धनकुटालाई प्रदेशको राजधानी बनाउन धर्ना

काठमाडौँ, २७ पुस (रासस) ः धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना आज दिइएको छ । हरेक हिसाबले राजधानीका लागि धनकुटा नै उपयुक्त

अन्तर कोरियाली वार्ताले राम्रो उर्जा दिएको छ : राष्ट्रपति ट्रम्प

वासिङ्टन, २७ पुस  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मङ्गलबार भएको दुई कोरियाबीचको उच्चस्तरीय वार्ताले यी दुई देशको सम्बन्ध सुधारका क्षेत्रमा राम्रो उर्जा दिएको बताउनुभएको छ । हालै दक्षिण कोरियामा