काठमाडाँै, २४ वैशाख । काठमाडौँ महानगरपालिकाका प्रमुख पदका उम्मेदवार पवित्र बज्राचार्यले काठमाडौँलाई बस्न लायक विश्वकै नमुना सहर बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । शनिबार यहाँ
काठमाडौं २४ बैशाख । महाअभियोग प्रस्तावको अन्यौलकाबीच सरकार र संसद दुईटै छलफलमा जुटेका छन् । ब्यवस्थापिका सांसदको बैठक आज बस्दैछ । आज बोलाइएको संसद बैठकमा महाअभियोग प्रस्तावका विषयमा छलफल गर्ने
काठमाडौँ, २३ वैशाख । दोस्रो संविधानसभा निर्वाचनको अवधिमा आमहडताल घोषणा गरी बहिस्कारमा उत्रिएका मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी०ले पनि स्थानीय तह निर्वाचनमा सहभागिता जनाउने भएकोे छ । सो पार्टीले
बेइजिङ्ग, २३ वैशाख । चीनमै पहिलो पटक उत्पादित भीमकायको जेट विमानले चिनियाँ आकाशमा पहिलो परीक्षण उडान भर्ने भएको छ । एकसय अन्ठाउन्न सीट क्षमताको सि–९१९ मोडेलको उक्त जेट विमानले राजधानी
काठमाडौं २४ बैशाख । संसदमा दर्ता भएको प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग अघि नबढाउन सर्वोच्च अदालतले आदेश दिएपछि सरकार संकटमा फसेको छ । आगामी कदमका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल
काठमाडौँ, २२ वैशाख । नेकपा (एमाले) ले सर्वोच्च अदालतले ‘प्रधानन्यायाधीश सुशीला कार्कीलाई सोही पदमा फर्कन र उहाँविरुद्ध संसद्मा प्रस्तुत महाभियोग प्रस्ताव अघि नबढाउन’सम्बन्धी आज दिएको आदेशको स्वागत गरेको छ ।
कोहलपुर (बाँके), २२ वैशाख । नेपालगन्ज क्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत अति विपन्न, मुस्लिम तथा मुक्त कम्लरी बालबालिकालाई सद्भाव छात्रवृत्ति प्रदान गरिएको छ । गरिबीका कारण शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने
वासिङ्टन, २२ वैशाख । अमेरिकाको प्रतिनिधिसभा ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले स्वास्थ्यसम्बन्धी नयाँ विधेयक पारित गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको ‘नयाँ हेल्थ केयर बिल’लाई प्रतिनिधिसभाले पारित गरेको हो । यसअघिका
लहान, २२ वैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा गाउँपालिका–२ स्थित जनक चौकमा गएराति बसको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । पश्चिमतर्फ जाँदै गरेको
काठमाडौं २२ बैशाख । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेदवारलाई आज चुनाव चिह्न दिंदैछ । पहिलो चरणको निर्वाचन कार्यक्रम अनुसार आज बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारलाई
काठमाडौं २२ बैशाख । प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्ताव विफल पार्न हस्ताक्षर संकलन सुरु भएको छ । एमालेसहित दलहरु सत्तासिन दलका सांसदहरुलाई पनि महाअभियोग विरुद्धको प्रस्तावमा ल्याउन लागि परेका छन् ।
लन्डन (बेलायत), २१ वैशाख । बेलायती महारानी एजिलावेथ द्वितीयका श्रीमान् ड्युक अफ एडिनबरा, राजकुमार फिलिपले आगामी अगस्टदेखि सार्वजनिक जिम्मेवारी बहन नगर्ने वकिङघम राजदरबारले घोषणा गरेको छ । राजदरबारबाट बिहीबार जारी