Logo
प्रमुख समाचार

प्रदेश नं ४ लाई चार ‘स’को प्रदेश बनाउँछौं : मुख्यमन्त्री गुरुङ

बेनी, म्याग्दी, १२ फागुन (रासस) प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ४ नं प्रदेशलाई सुन्दर,शान्त,समृद्ध र सभ्य अर्थात् ४ ‘स’ को प्रदेश बनाउने बताउनुभएको

विस्तृत पढ्नुहोस
सरसफाइ अभियानमा मुख्यमन्त्री आँफै फिल्डमा उत्रिए

सुर्खेत, १२ फागुन  : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आजबाट राजधानी केन्द्रित विशेष सरसफाइ अभियान सञ्चालन गरेको छ । प्रदेश नं ६ को राजधानीका रुपमा रहेको वीरेन्द्रनगर क्षेत्रलाई सफा र सुन्दर शहर

पढाइका लागि वकालत अभियान

नेपालगञ्ज, १२ फागुन । बाँके जिल्लाका सबै ३६० विद्यालय, मदरसा र गुरुकुलमा सञ्चालित प्रारम्भिक कक्षा पढाइ कार्यक्रम प्रभावकारी हुँदै गएको छ । कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाइमा सुधार

वाम एकता भत्काउन बिरोधीहरु जुनुसुकै सीमासम्म जान सक्छन : प्रचण्ड

काठमाडौं, १२ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष वाम एकतालाई भत्काउन खोज्नेहरुले हत्याकाण्ड जस्तो षडयन्त्र समेतगर्न सक्ने खतरा औंल्याउनु भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एकतालाई

काबुलमा आत्मघाती बम आक्रमण

काबुल, १२ फागुन : अफगानिस्तानको राजधानी काबुलमा विदेशी कार्यालयहरुसमेत रहेको इलाकालक्षित शनिबार एक आत्मघाती बम आक्रमण भएको छ । यस आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ घाइते

नेपाल राष्ट्रिय शिक्षक संगठन तनहुँको अध्यक्षमा पण्डितको उम्मेदवारी

फागुन १२, काठमाण्डौ । नेपाल राष्ट्रिय शिक्षक संगठन तनहुँको जिल्ला अधिवेशन आज भोली सम्पन्न हुन गइरहेको छ । जिल्लाको खैरेनीटारमा हुन गइरहेको अधिवेशनमा पवित्रा मा वि डुम्रेका प्रधानाध्यापक रघुनाथ पण्डितले

मुलुकको विकास र समृद्धिमा लाग्ने स्थिर सरकार बन्छ : महरा

गुलरिया, बर्दिया, ११ फागुन (रासस) : नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले अब देशको विकास र मुलुकको समृद्धिमा लाग्ने स्थिर सरकार निर्माण हुने बताउनुभएको छ । बारबर्दिया नगरपालिकामा आयोजित ‘प्रथम

मृत्त मानव आत्माशान्तिको लागि बौद्ध लामा विशेष पुजा (फोटोफिचर)

काठमाडौं, ११ फागुन । बिभिन्न घटनामा मृत्युभएका मानवप्राणीको आत्माशान्तीका लागी काठमाडौको तिनचुलीमा बिशेष पुजा सुरु भएको छ । पुजामा डोल्पाका बिभिन्न क्षेत्रबाट आउनुभएका बौद्ध धर्मगुरुहरुको सहभागीता रहेको छ । सम्पूर्ण

नेपाल–भारत सम्बन्धमा नयाँ आयामको आवश्यकतामाथि जोड

काठमाडौँ, ११ फागुन (रासस) : अन्तर्राष्ट्रिय कूटनीतिक मामिलाका जानकारले २१औँ शताब्दीको आधुनिक युगमा नेपाल–भारत सम्बन्धमाथि नयाँ आयामको आवश्यकता रहेकामा जोड दिनुभएको छ । ‘एकीकृत विकास अध्ययन संस्था’ (आइआइडिएस) ले यहाँ

भारत र क्यानाडाबीच आतङ्कवाद विरोधी सहकार्यका लागि सहमति : मोदी

नयाँ दिल्ली, भारत, १० फागुन (रासस/एएनआई) : भारत र क्यानडा आतङ्कवाद तथा अतिवाद विरुद्ध लड्न दुई मुलुकबीचको सहकार्यलाई अघि बढाउन सहमत भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अनुसार भारत

वाम एकताले अन्तर्राष्ट्रिय बहस सिर्जना गरेको छ : प्रचण्ड

काठमाडौँ, ११ फागुन (रासस) : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता प्रक्रियाबाट डराएर परम्परागत शक्तिले अनावश्यक रुपमा गडबड गर्न सक्ने संकेत गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीलाई ट्रम्पको बधाई

काठमाडौँ, ११ फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पले केपी शर्मा ओली नेपालको प्रधानमन्त्री हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले आज प्रधानमन्त्री ओलीलाई पठाउनुभएको बधाई सन्देशमा तीनवटै