Logo
प्रमुख समाचार

अफगानी गुप्तचर संस्थामा कार्यरत पाँच अधिकारीको हत्या

काबुल, अफगानिस्तान, ११ फागुन । अफगानी गुप्तचर निकायका पाँच अधिकारी तालिवान लडाकूको उत्तरी पारवान प्रान्तमा भएका हालैका आक्रमणबाट मारिएका यहाँको खामा नामक समाचार संस्थाले बिहीबार

विस्तृत पढ्नुहोस
मन्त्रीपरिषद बैठक : मन्त्रालयको संख्या १७ बनाउने, प्रधानमन्त्री ओलीको सल्लाहाकारमा विष्णु रिमाल

फागुन ११, काठमाडौं । सरकारले केन्द्रमा मन्त्रालयहरुको संख्या घटाएर १७ वटामा सीमित गरेको छ । अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित १८ सदस्यीय मन्त्रीमण्डल बन्ने छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद

‘ऊर्जामा लगानी हैन सोच समस्या’

काठमाडौँ, १० फागुन (रासस) : नेपालको ऊर्जा क्षेत्रको विकासका लागि लगानी नभई सोचको मात्रै समस्या रहेको त्यस क्षेत्रका जानकार तथा सरोकार भएका व्यक्तिले जोड दिनुभएको छ । बारबरा फाउण्डेशनले आज

भारतीय नागरिक पक्राउ

सुरुङ्गा, झापा, १० फागुन (रासस) : प्रलोभनमा पारी तीन महिलालाई भारतको दिल्ली लैजाँदै गर्दा प्रहरीले आज एक भारतीय नागरिकलाई पक्राउ गरेका छन् । पक्राउपर्नेमा भारत किसनगञ्ज जिल्ला धन्तोला ग्रामपञ्चायत महामारी

राष्ट्रपति निर्वाचन : फागुन २३ गते मनोनयन दर्ता

काठमाडौँ, १० फागुन (रासस) : निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते हुने तय भएसँगै निर्वाचनको तालिका सार्वजनिक गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज

मन्त्री छनौट गर्न  माओवादी कार्यालयको बैठक जारी

काठमाडौं, १० फागुन । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने अन्तिम टुँगो लागेकोले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुँगो लगाउन नेकपा माओवादी केन्द्रको हेडक्वार्टर बैठक

मुख्यमन्त्री राउतलाई दुई तिहाई समर्थन

काठमाडौं, १० फागुन । संघीय समाजवादी फोरम नेपालबाट चुनाव जितेर २ नम्बर प्रदेशको मुख्यमन्त्री भएका लालबाबु राउतले प्रदेशसभामा दुईतिहाई समर्थन पाएका छन् । विश्वासको मत परीक्षण हुँदा वाम गठबन्धनले समेत

कन्या क्याम्पसमा बोको हरामको आक्रमण, अनुसन्धान थाल्न बुहारीको निर्देशन

अबुजा, १० फागुन  : नाइजेरियाको एउटा कन्या क्याम्पसमा आतंकबादी समूह बोकोहरामले यसै हप्ता गरेको आक्रमणको तत्काल अनुसन्धान थाल्न नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले निर्देशन दिनुभएको छ । राष्ट्रपति बुहारीले मन्त्रिपरिषद्का तीनजना

दैलखमा जीप दुर्घटना, ४ को मृत्यु

दैलेख, १० फागुन। दैलेख बजारबाट महाबु गाउँपालिकाको गैडावाजका लागि छुटेको बोलेरो जीप महाबु-४ ओखलढुंगामा दुर्घटना भएको छ । लु१ज ३५३२ नम्बरको जीप दुर्घटना भएको छ ।

निरौला दोषी ठहर, ७ वर्ष जेल सजाय

काठमाडौं, १० फागुन। विषेश अदालतले पर्यटन बोर्डका पूर्वसीईओ निरौलालाई ७ वर्ष कैद र ८० लाख ५१ हजार जरिवाना पनि तोकेको छ । निरौलासहित तीन जनालाई दोषी ठहर गरेको छ । अनिलकुमार दासलाई

नेविसंघ सभापति महरको राजिनामा माग

काठमाडौं, १० फागुन । प्राविधिक विद्यार्थी परिषद नेपालले नेविसंघ सभापति नैनसिंह महरको राजिनामा माग गरेको छ ।  नेविसंघको केन्द्रय कार्यलय पुगेर परिषदले विधिविधान विपरित मनलाग्दी निर्णय गरेको भन्दै सभापति महरको

प्रदेशको उन्नतिका लागि सबै एकजुट हुनुपर्छ : मुख्यमन्त्री राउत

महेन्द्रनगर, धनुषा, १० फागुन (रासस) : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको उन्नतिका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । आज प्रदेशसभामा विश्वासको मत माग्ने क्रममा मुख्यमन्त्री राउतले