Logo
प्रमुख समाचार

प्रधानमन्त्री देउवा र स्वराजवीचको भेटवार्ता सुरु

काठमाडौं, १९ माघ । नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र प्रधानमन्त्री शेरबहादुर देउवावीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा स्वराज र

विस्तृत पढ्नुहोस
होटल व्यवसायीले दिए सांसदलाई खाना र आवासमा छुट

हेटौँडा, १९ माघ (रासस: हेटौँडाका होटल व्यवसायीले प्रदेश नं ३ का प्रदेश सांसदलाई खाना र आवासमा छुटको व्यवस्था गरेको छ । हेटौँडालाई स्थायी रुपमा नै प्रदेशको राजधानी बनाउने कार्यमा सहयोग

भैरवनाथ गणमा दुर्घटना, चार सैनिक घाइते

काठमाडौँ, १९ माघ (रासस) : महाराजगञ्जस्थित भैरवनाथ गणमा अभ्यासका क्रममा दुर्घटना हुँदा चारजना सैनिक घाइते भएका छन् । नियमित सैनिक अभ्यासका बेला आज बिहान ग्रिनेड विस्फोट हुँदा एकजना सैनिक गम्भीर

‘बजेट १८’ ले विश्व अर्थतन्त्रमा भारतलाई शक्तिशाली रूपमा स्थापित गर्ने

नयाँ दिल्ली, भारत, माघ १९ : भारतीय केन्द्रीय सरकारका गृहमन्त्री तथा भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहले मुलुकको केन्द्रीय बजेट २०१८ ले गरेका प्रस्तावहरू ‘ऐतिहासिक’ भएको बिहीबार बताउनुभएको छ ।

चीनद्वारा अमेरिकालाई व्यापार बिषयलाई ‘राजनीतिकरण’ नगर्न आग्रह

बेइजिङ, चीन, १९ माघ : चीनको वाणिज्यमन्त्रालयले अमेरिकालाई व्यापारिक बिषयलाई ‘राजनीतिकरण’ नगर्न बिहीबार आग्रह गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार देशवासीका नाममा सम्बोधन गर्दै रुस र चीनलाई पनि

तीन महिनादेखि शिक्षकले तलब पाएनन्

बैतडी, १९ माघ । नगरपालिकासँग बजेट अपुग बैतडीको दशरथचन्द नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले तीन महिनादेखि तलब पाएका छैनन् ।नगरपालिकाले दोस्रो चौमासिकको बजेट निकासा नगर्दा शिक्षकले तलब नपाएका हुन्

ओलीलाई भारतीय विदेशमन्त्री स्वराजको पुष्पगुच्छा

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीे र नेपालको दुईदिने भ्रमणमा रहनुभएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच बिहीबार शिष्टाचार भेट गर्दै । तस्बिरः रोशन सापकोटा, रासस

कार्यदलको रिपोर्ट संयोजन समितिद्वारा अनुमोदन

काठमाडौं, १८ माघ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठकले राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार गठनसम्बन्धि गठित संयुक्त कार्यदलको बैठकलाई

सीमा मिचिने गरी सीमा स्तम्भ गाड्नुका कारण देखाउन आदेश

काठमाडौँ, १८ माघ (रासस) : सर्वोच्च अदालतले नेपाल–भारतको सीमामा नेपालको भू–भाग मिचिने गरी सीमा स्तम्भ गाड्नुका कारणबारे लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश ओमप्रकाश

टोखा–छहरे सुरुङ मार्ग निर्माण गर्न ध्यानाकर्षण

काठमाडौँ, १८ माघ (रासस) : रसुवा र नुवाकोटका नेताहरुले टोखा–छहरे सुरुङ मार्ग छिटो निर्माणका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतको नेतृत्वमा आज

प्रदेशसभामा प्रतिनिधिसभाकै झझल्को…

प्रकाश सिलवाल र कृष्णराम परियार /हेटौँडा, मकवानपुर, १८ माघ : प्रादेशिक संरचनापछिको पहिलो प्रदेशसभा बैठकमा प्रतिनिधिसभाकै झझल्को महसुस गरिएको छ । अधिकांश सदस्य विगतमा प्रतिनिधिसभामा सदस्य भइसकेका र सहजीकरणका लागि

प्रदेश सरकारका प्रमुख सचिव तथा सचिवहरूको पद बहाली

पोखरा, १८ माघ  : प्रदेश सरकार (प्रदेश नं ४)का प्रमुख सचिव लक्ष्मण अर्यालले आज पद बहाली गर्नुभएको छ । प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित एक कार्यक्रमबीच अर्यालले पद बहाली