म्यानजिङ, १ साउन । चीनको पूर्वी प्रान्त जियाङ्सुको म्यानजिङमा आइतबार बिहानै एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको समाचार छ
साउन १, काठमाण्डौ । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । कर निर्धारणमा अनियमितता गरेको आरोपमा अख्तियारले आइतबार
इटहरी, १ साउन । त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले ७० प्रतिशत परीक्षा शुल्क वृद्धि गरेको विरोधमा धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस तीनकुनेका दुईवटा विद्यार्थी संगठन आन्दोलित भएका छन् । नेपाल विद्यार्थी
काठमाडौं १ साउन । रामेछापको लिखु गाउँपालिका वडा नम्बर–२ को छत्याउनेखोलामा आएको बाढीले बगाउँदा सातजना बेपत्ता भएका छन् भने अरु पाँचजना घाइते भएका छन् । शनिबार राति भारी वर्षासँगै खोलामा
काठमाडौं १ साउन । राजधानीका सडकले बेहाल बनाएपछि सरकार तात्तिएको छ । सडकमा आएको भेलले बगाएर काठमाडौंमा एक बालिकाको ज्यान गएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सडकको अवस्था सुधार गर्ने बारे सरकारका
राजाराम कार्की : काठमाडौँ, ३१ असार । देशभरका प्राथमिक तथा आधारभूत विद्यालयमा खाली रहेका आठ आना जग्गामा करेसाबारी तरकारी खेती गर्दा रु. १० करोड ५० लाख आम्दानी लिन सकिन्छ । मुलुकभर
सेन्याङ (चीन), ३१ असार । गत बिहीबार निधन भएका नोबेल पुरस्कार विजेता चिनियाँ नागरिक लिउ जियाओबोको शनिबार अन्त्येष्टी गरिएको छ । उहाँको शवलाई उहाँकी श्रीमती लिउ जियासहितले आफ्नो संस्कार अनुसार
असार ३१, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रीमण्डलमा अर्थमन्त्री बनेका ज्ञानेन्द्रबहादुर कार्की अहिलेसम्म विवादमा नपरेका स्वच्छ छवी भएका नेता मानिन्छन् । उनी आफैँमा असल र इमानदार भए पनि अर्थमन्त्री बनेपछि
असार ३१, काठमाण्डौ । प्रधानमन्त्री बनेको लामो समय भइसक्दा पनि मन्त्री मण्डल विस्तार गर्न नसकेको भनेर आलोचित भइरहेका शेरबहादुर देउवाले आज छलफलमा जुटेका छन् । सकेसम्म आजै टुङ्गो लगाउने गरी
पेरिस, ३० असार । फ्रान्सेली राष्ट्रपति इमानुअल म्याक्रोन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार राजधानी पेरिसमा आयोजना हुने विशेष सैनिक परेड अवलोकन गर्दै हुनुहुन्छ । फ्रान्सेली राष्ट्रिय दिवसका अवसरमा आयोजना
काठमाडौँ, ३० असार । फिनल्याण्ड सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन गर्न रु दुई अर्ब ३६ करोड अनुदान उपलब्ध गराउने भएको छ । आधारभूत प्राथमिक तथा माध्यमिक शिक्षा सुधार, शिक्षामा
ताप्लेजुङ, ३० असार । जिल्ला अदालत ताप्लेजुङले वन रक्षक गणेश शाहीको हत्याका अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको एकल इजलाशले शाहीको हत्याका अभियुक्त लेमिक्वाखोला गाउँपालिकाका