Logo
प्रमुख समाचार

विप्लवका  कार्यकर्ताद्वारा निर्वाचन सामग्री नष्ट

मुगु ३० वैशाख । नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आज बिहान १०.३० बजेतिर निर्वाचन सामग्री लुटेर नष्ट गरेका छन् । सदरमुकाम गमगढी बजारदेखि तीन घन्टाको पैदल

विस्तृत पढ्नुहोस
आइतबार बिहान ७ बजेको प्रतिक्षा

काठमाडौं ३० बैशाख । स्थानिय तहको चुनावको मतदानको तयारी पुरा भएको छ । मतदाता, उम्मेदवार सबै आइतबारको प्रतिक्षामा छन् । प्रदेश नम्बर ३ , ४ र ६ मा हुने निर्वाचनको

सर्वसम्मत प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रसंघीय सुरक्षा परिषदको आह्वान

संयुक्त राष्ट्र संघ, २९ बैशाख । सर्वदलीय सहमतिमा प्रधानमन्त्री चयन गर्न गिनी बिसाउका राष्ट्रपति जोस मारियो भासलाई संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले आह्वान गरेको छ । हाल चलिरहेको राजनीतिक द्वन्द्वले चरम

राज्यमन्त्री चौधरीद्वारा दुर्गम क्षेत्रमा विकास लैजाने प्रतिबद्धता

काठमाडौँ, २९ वैशाख । नवनियुक्त सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले विकासबाट वञ्चित दुर्गम ग्रामीण क्षेत्रमा योजना बनाई विकासका कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पद

तडकभडक देखाएर चुनाव जित्छु भन्नु गलत : आयुक्त पौडेल

पोखरा, २९ वैशाख । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले तडकभडक देखाएर चुनाव जित्छु भन्नु गलत भएको बताउनुभएको छ । यहाँस्थित क्षेत्रीय निर्वाचन कार्यालयले आज आयोजना गरेको पत्रकार भेटघाटमा आयुक्त पौडेलले उमेदवारले

बेल्ट वान रोडमा आज हस्ताक्षर

काठमाडौं २९ बैशाख । नेपालले वान बेल्ट वान रोड ओबिओआरमा सहभागिता जनाउने समझदारीपत्रमा अहिले केहीबेरमा हस्ताक्षर गर्ने भएको छ। मन्त्रिपरिषद्ले सोमबार गरेको निर्णयअनुसार शुक्रबार बिहान परराष्ट्र मन्त्रालयमा हस्ताक्षर हुँदै छ

जनतालाई समृद्ध बनाउने अभियानमा काँग्रेस : डा कोइराला

पोखरा, २८ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली जनतालाई समृद्ध बनाउने अभियानमा नेपाली काँग्रेस रहेको बताउनुभएको छ । नेपाली काँग्रेसद्वारा पोखरा लेखनाथ महानगरपालिका वडा नं ९

चीनमा शक्तिशाली भूकम्प, ८ जनाको मृत्यु

बेइजिङ, २८ वैशाख  । चीनको पश्चिमी क्षेत्रस्थित शिङ्गजियाङ्ग प्रान्तमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट ८ जनाको मृत्यु भएको प्रारम्भिक विवरण प्रकाशमा आएको छ । चिनियाँ समाचार समिति ‘सिन्ह्वा’

कैलालीका शैक्षिक संस्थामा आजबाट पठनपाठन सुरु

कैलाली, २८ वैशाख । लगातार शैक्षिक आमहडतालको मारमा परेका कैलाली जिल्लाका सम्पूर्ण शैक्षिक संस्थामा आजबाट पठनपाठन सुरु भएको छ । बुधबार दिनभर प्याब्सन, एनप्याब्सनका पदाधिकारी र विप्लप माओवादी निकट अखिल

अनुमतिबिना सञ्चालित विद्यालयलाई कारबाही गरिने

महेन्द्रनगर धनुषा, २८ वैशाख । धनुषामा बिनाअनुमति अवैध रुपमा सञ्चालनमा रहेका बोर्डिङ स्कुललाई कारबाही गर्ने तयारी गरिएको छ । जिल्ला शिक्षा कार्यालय धनुषा, प्याब्सन, एनप्याब्सन, अभिभावक, पुस्तक व्यवसायी सम्मिलित बैठकमा

चितवनको तालमेलको कांग्रेसमा लफडा, देउवा एकातिर पौडेल सिटौला अर्कोतिर

चितवन २८ बैशाख । सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चार महानगरमा चुनावी तालमेल भएको छ । तर चितवन महानगरपालिकामा भएको तालमेलले विवाद सुरु भएको छ । चुनावको

मतदानबाट को–को बन्चित हुँदै छन्?

काठमाडौं २८ बैशाख । स्थानीय तहको निर्वाचनमा धेरै नेपाली मतदानबाट बन्चित हुँदै छन्। जो जहाँ छन् त्यहीँबाट मतदान गर्न पाउने व्यवस्था नभएकाले यो निर्वाचनमा समस्या देखिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद