Logo
प्रमुख समाचार

संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र नहटाउन माग

काठमाडौँ, ३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले विधानबाट संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र नहटाउन माग गर्दै निर्वाचन आयोगलाई आज स्मरणपत्र बुझाएको छ । पार्टीका उपाध्यक्ष

विस्तृत पढ्नुहोस
मकवानपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

हेटौँडा, ३ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन प्रक्रिया सञ्चालनका लागि हेटौँडा उपमहानगरपालिका–२ स्थित जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सोही

देशभर भर्ना अभियान सञ्चालन

भक्तपुर, ३ वैशाख । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले यस वर्षको विद्यार्थी भर्ना अभियान देशभर एकैसाथ सुरु गरेको छ । यही वैशाख २ गतेदेखि

चिनियाँ जङ्गलमा डढेलो, करिब दुई हजार व्यक्ति परिचालित

हारविन (चीन), ३ बैशाख ।  चीनको उत्तरपूर्वमा अवस्थित एक जङ्गलमा शनिबार लागेको डढेलो निभाउन एक हजार दक्ष अग्नि नियन्त्रक अधिकारीसहित सोही सङ्ख्यामा स्वयम्सेवक परिचालन गरिएको छ । हेलोङ जियाङ प्रान्तको

आज ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं ३ बैशाख । स्थानीय तह निर्वाचनका लागि आइतबार देशका ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले ७५ वटै

“मदर बम” आक्रमणमा परी ९४ जना लडाकुको मृत्यु

जललाबाद, २ वैशाख । अफगानिस्तानको पूर्वी प्रदेश नानगारहारमा भएको “मदर बम” आक्रमणमा परी मृत्यु हुने इस्लामिक स्टेट (आइएस) लडाकुको सङ्ख्या ९४ भन्दाबढी पुगेको छ । गत बिहीबार अमेरिकाले गरेको सो

बुर्किना फासोले पैँतालीस टन सुन उत्खनन गर्ने

वागढु (बुर्किना फासो), २ वैशाख । बुर्किना फासोको सुन उत्खनन सन् २०१७ मा ४५ टन पु¥याउने यहाँका प्रधानमन्त्री पाउल कावा थिवाले संसद् सम्बोधनका क्रममा बताउनुभएको छ । खानीमा भएका गतिविधिको

मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउनुपर्छ : पौडेल

डुम्रे (तनहुँ), २ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउने वातावरण बनाउनुपर्ने बताउनुभएको छ । दुरा समाज नेपालको २४औँ वार्षिकोत्सवको आज दमौलीमा उद्घाटन गर्दै

प्रदर्शनीमा नेपाल–बेलायत सम्बन्धका आयाम

काठमाडौँ, २ वैशाख । नेपाल–बेलायतको दाँैत्य सम्बन्ध स्थापना भएको २०० वर्ष पूरा भएका अवसरमा दुई देशबीचको सम्बन्धमा आयाम झल्कने ‘नेपाल ब्रिटेन बाइसेन्टेनरी प्रदर्शनी–२०७४’ को आयोजना गरिएको छ । नेपाल ब्रिटेन

जनयुद्धकालीन मुद्दाको अविलम्ब खारेजी गर्न माग

काठमाडौँ, २ वैशाख । नेकपा (क्रान्तिकारी माओवादी)ले बृहत् शान्ति सम्झौताअनुरुप जनयुद्धकालीन मुद्दाको अविलम्ब खारेजी गर्न माग गरेको छ । आज एक विज्ञप्ति प्रकाशित गर्दै सो पार्टीले जनयुद्धकालीन मुद्दाबारे सत्य निरुपण

विद्यालयलाई चार लाखको जग्गा दान

नुवाकोट, २ वैशाख । नर्जामण्डपका एक समाजसेवीले गाउँको प्राथमिक विद्यालयलाई रु चार लाख बराबरको दुई रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । तादी गाउँपालिकास्थित नर्जामण्डपको आलडाँडा प्राथमिक विद्यालयको लागि स्थानीयवासी

पत्रकारलाई फोटो तथा भिडियो तालिम

बनियानी (झापा), २ वैशाख । नेपाल पत्रकार महासङ्घ झापाको आयोजनामा आज पत्रकारलाई एक दिने फोटो तथा भिडियो सम्बन्धी तालिम दिइएको छ । बिर्तामोडमा आयोजित तालिममा अमेरिकी प्रोफेसर क्याली होपले पत्रकारलाई