Logo
प्रमुख समाचार

बेल्ट वान रोडमा आज हस्ताक्षर

काठमाडौं २९ बैशाख । नेपालले वान बेल्ट वान रोड ओबिओआरमा सहभागिता जनाउने समझदारीपत्रमा अहिले केहीबेरमा हस्ताक्षर गर्ने भएको छ। मन्त्रिपरिषद्ले सोमबार गरेको निर्णयअनुसार शुक्रबार बिहान

विस्तृत पढ्नुहोस
जनतालाई समृद्ध बनाउने अभियानमा काँग्रेस : डा कोइराला

पोखरा, २८ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली जनतालाई समृद्ध बनाउने अभियानमा नेपाली काँग्रेस रहेको बताउनुभएको छ । नेपाली काँग्रेसद्वारा पोखरा लेखनाथ महानगरपालिका वडा नं ९

चीनमा शक्तिशाली भूकम्प, ८ जनाको मृत्यु

बेइजिङ, २८ वैशाख  । चीनको पश्चिमी क्षेत्रस्थित शिङ्गजियाङ्ग प्रान्तमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट ८ जनाको मृत्यु भएको प्रारम्भिक विवरण प्रकाशमा आएको छ । चिनियाँ समाचार समिति ‘सिन्ह्वा’

कैलालीका शैक्षिक संस्थामा आजबाट पठनपाठन सुरु

कैलाली, २८ वैशाख । लगातार शैक्षिक आमहडतालको मारमा परेका कैलाली जिल्लाका सम्पूर्ण शैक्षिक संस्थामा आजबाट पठनपाठन सुरु भएको छ । बुधबार दिनभर प्याब्सन, एनप्याब्सनका पदाधिकारी र विप्लप माओवादी निकट अखिल

अनुमतिबिना सञ्चालित विद्यालयलाई कारबाही गरिने

महेन्द्रनगर धनुषा, २८ वैशाख । धनुषामा बिनाअनुमति अवैध रुपमा सञ्चालनमा रहेका बोर्डिङ स्कुललाई कारबाही गर्ने तयारी गरिएको छ । जिल्ला शिक्षा कार्यालय धनुषा, प्याब्सन, एनप्याब्सन, अभिभावक, पुस्तक व्यवसायी सम्मिलित बैठकमा

चितवनको तालमेलको कांग्रेसमा लफडा, देउवा एकातिर पौडेल सिटौला अर्कोतिर

चितवन २८ बैशाख । सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चार महानगरमा चुनावी तालमेल भएको छ । तर चितवन महानगरपालिकामा भएको तालमेलले विवाद सुरु भएको छ । चुनावको

मतदानबाट को–को बन्चित हुँदै छन्?

काठमाडौं २८ बैशाख । स्थानीय तहको निर्वाचनमा धेरै नेपाली मतदानबाट बन्चित हुँदै छन्। जो जहाँ छन् त्यहीँबाट मतदान गर्न पाउने व्यवस्था नभएकाले यो निर्वाचनमा समस्या देखिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद

काठमाडौंमा तीनदलको प्रतिष्ठा, मुख्य प्रतिस्पर्धा कांग्रेस एमालेबीच

काठमाडौं २८ बैशाख । काठमाडौं महानगरपालिका प्रमुखदहरुको कडा प्रतिस्पर्धा हुने देखिएको छ । मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र एमालेबीच हुने भएको छ । तीनवटै दलले प्रतिष्ठाको विषय बनाएका छन् ।

भारतीय प्रधानमन्त्री मोदी आउनेभएपछि बारुलाको गुँड हटाइयो

कोलम्बो, २७ बैशाख । भारतीय प्रधानमन्त्रीको औपचारिक भ्रमणपूर्व श्री लङ्काली अधिकारीहरुले कोलम्बोका केही बारुलो प्रभावित क्षेत्रबाट बारुलाको गुँडहरु हटाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणको क्रममा

अनिश्चितकालीन शैक्षिक संस्था बन्द कार्यक्रम फिर्ता

कञ्चनपुर, २७ वैशाख । शुल्क वृद्धि फिर्ताको माग सार्दै आन्दोलनमा उत्रिएका छ विद्यार्थी सङ्गठनहरुले निजी विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका छन् । निजी विद्यालयसँग मङ्गलबार आठबुँदे सहमति गर्दै विद्यार्थी सङ्गठनले

चुनावी प्रचारमा माओवादीको आक्रमणबाट एमाले कार्यकर्ता मारिए

दोलखा २७ बैशाख । दोलखामा माओवादी कार्यकर्ताले एमाले कार्यकर्ताको हत्या गरेका छन् । दोलखाको गौरीशंकर गाउँपालिका २ स्थित जुगुमा चुनाव प्रचारप्रसार सकेर होटलमा बसिरहेका एक एमाले कार्यकर्ताको हत्या भएको छ

काँग्रेस एमालेको टोल–टोलमा चुनावी सभा पानीमा रुझ्दै मतदाता घरदैलोमा

भक्तपुर, २६ वैशाख । वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन नजिकिँएसँगै भक्तपुरमा काँग्रेस र एमालेले टोल÷टोलमा चुनावी सभामा व्यस्त हुन थालेका छन् । नेपाली काँग्रेस मध्यपुर थिमिले आज बोडेमा आयोजना