Logo
प्रमुख समाचार

महाअभियोग प्रकरण टुङ्गो लगाउन सरकार र संसदमा गहिरो छलफलमा

काठमाडौं २४ बैशाख । महाअभियोग प्रस्तावको अन्यौलकाबीच सरकार र संसद दुईटै छलफलमा जुटेका छन् । ब्यवस्थापिका सांसदको बैठक आज बस्दैछ । आज बोलाइएको संसद बैठकमा

विस्तृत पढ्नुहोस
संविधानसभा चुनाव बहिस्कार गर्ने पनि चुनावी मोर्चामा

काठमाडौँ, २३ वैशाख । दोस्रो संविधानसभा निर्वाचनको अवधिमा आमहडताल घोषणा गरी बहिस्कारमा उत्रिएका मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी०ले पनि स्थानीय तह निर्वाचनमा सहभागिता जनाउने भएकोे छ । सो पार्टीले

चीनमा निर्मित ठूलो जेट विमानले पहिलो उडान गर्ने

बेइजिङ्ग, २३ वैशाख । चीनमै पहिलो पटक उत्पादित भीमकायको जेट विमानले चिनियाँ आकाशमा पहिलो परीक्षण उडान भर्ने भएको छ । एकसय अन्ठाउन्न सीट क्षमताको सि–९१९ मोडेलको उक्त जेट विमानले राजधानी

अदालतको आदेशपछि सरकार संकटमा

काठमाडौं २४ बैशाख । संसदमा दर्ता भएको प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग अघि नबढाउन सर्वोच्च अदालतले आदेश दिएपछि सरकार संकटमा फसेको छ । आगामी कदमका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल

अदालतको फैसला स्वागतयोग्य छ : एमाले

काठमाडौँ, २२ वैशाख । नेकपा (एमाले) ले सर्वोच्च अदालतले ‘प्रधानन्यायाधीश सुशीला कार्कीलाई सोही पदमा फर्कन र उहाँविरुद्ध संसद्मा प्रस्तुत महाभियोग प्रस्ताव अघि नबढाउन’सम्बन्धी आज दिएको आदेशको स्वागत गरेको छ ।

विपन्न बालबालिकालाई सद्भाव छात्रवृत्ति प्रदान

कोहलपुर (बाँके), २२ वैशाख । नेपालगन्ज क्षेत्रका विभिन्न विद्यालयमा अध्ययनरत अति विपन्न, मुस्लिम तथा मुक्त कम्लरी बालबालिकालाई सद्भाव छात्रवृत्ति प्रदान गरिएको छ । गरिबीका कारण शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने

अमेरिकामा स्वास्थ्य सम्बन्धी नयाँ विधेयक पारित

वासिङ्टन, २२  वैशाख । अमेरिकाको प्रतिनिधिसभा ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले स्वास्थ्यसम्बन्धी नयाँ विधेयक पारित गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको ‘नयाँ हेल्थ केयर बिल’लाई प्रतिनिधिसभाले पारित गरेको हो । यसअघिका

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

लहान, २२ वैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा गाउँपालिका–२ स्थित जनक चौकमा गएराति बसको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । पश्चिमतर्फ जाँदै गरेको

उमेद्वारलाई आज चुनाव चिन्ह दिइने

काठमाडौं २२ बैशाख ।  निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा उम्मेदवारलाई आज चुनाव चिह्न दिंदैछ । पहिलो चरणको निर्वाचन कार्यक्रम अनुसार आज बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारलाई

महाअभियोग विरुद्ध बहुमत पुग्दै, हस्ताक्षर संकलन

काठमाडौं २२ बैशाख । प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्ताव विफल पार्न हस्ताक्षर संकलन सुरु भएको छ । एमालेसहित दलहरु सत्तासिन दलका सांसदहरुलाई पनि महाअभियोग विरुद्धको प्रस्तावमा ल्याउन लागि परेका छन् ।

बेलायती राजकुमार फिलिपद्वारा छिट्टै राजकीय जिम्मेवारीबाट बिदा लिने

लन्डन (बेलायत), २१ वैशाख । बेलायती महारानी एजिलावेथ द्वितीयका श्रीमान् ड्युक अफ एडिनबरा, राजकुमार फिलिपले आगामी अगस्टदेखि सार्वजनिक जिम्मेवारी बहन नगर्ने वकिङघम राजदरबारले घोषणा गरेको छ । राजदरबारबाट बिहीबार जारी

पूर्व अमेरिकी राष्ट्रपतिको म्याक्रोँलाई समर्थन

पेरिस (फ्रान्स), २१ वैशाख । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा इमानुयल म्याक्रोँलाई समर्थन जनाउनुभएको बिहीबार म्याक्रोँको निर्वाचन अभियान समूहले जनाएको छ । ओबामाले फ्रान्सका राष्ट्रपतिमा मध्यपन्थी दावेदार