काठमाडौं । गृहमन्त्री बिमलेन्द्र निधिले पदबाट राजीनामा दिएपछि रिक्त रहेको गृहमन्त्रीको पदमा नयाँ मान्छे ल्याउने र भएका मन्त्रीलाई नै जिम्मेवारी दिने भन्नेमा विवाद भएको छ
काठमाडौं २१ बैशाख । पहिलो चरणमा हुने २ सय ८३ स्थानीय तहको निर्वाचनमा करिब ४४ हजार ५१ ले उम्मेदवारी दर्ता गरेको प्रारम्भिक तथ्यांक निर्वाचन आयोगमा पुगेको छ । बुधबार साँझसम्मको तथ्यांकअनुसार
काठमाडौं २१ बैशाख । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत शुक्रबार भारत जाने भएका छन् । महत नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतको सम्मेलनका लागि त्यता जान लागेका हुन् । राष्ट्रपति विद्यादेवी
काठमाडौं, बैशाख २० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सिरिया युद्धलाई रोक्न युद्धविरामका लागि दबाब दिने सहमति भएको छ । दुई नेताबीच भएको टेलिफोन कुराकानी उपलब्धीमुलक
काठमाडौं, २० बैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा घट्ने सम्भावित घटनालाई मध्यनजर गर्दै आफ्नो पार्टी चुनावमा सहभागि भएको बताए । बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी फोरम
काठमाडौं, वैशाख २० । स्थानीय तहको निर्वाचनका लागि सम्बन्धित प्रदेशका सबै विद्यालय यही वैशाख २५ देखि ३१ गतेसम्म बिदा हुने भएका छन् । यही वैशाख ३१ गते पहिलो चरणमा प्रदेश
गाईघाट (उदयपुर), २० वैशाख । उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–२ स्थित सिरबानी गाउँको एक कृषकको घरनजिकै भेटिएका ६ थान सकेट बमलाई मङ्गलबार नेपाली सेनाको भवानी दल गुल्म, ताराघारी, कटारीको टोलीले नष्ट
काठमाडौं २० बैशाख । स्थानीय तह चुनावका उम्मेदवार मनोनयनसँगै काठमाडौं उपत्यकाको सुरक्षाव्यवस्था थप कडा पारिएको छ । महानगरीय प्रहरी परिसर कार्यालय रानीपोखरीका अनुसार उपत्यकाका तीन जिल्लामा मात्रै ६ हजार ९
ढाका, १९ बैशाख । बङ्गलादेशमा सोमबार राति आएको शक्तिशाली आँधीमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ भने, अन्य दर्जनौं घाइते भएका अधिकारहले मङ्गलबार जानकारी दिएका छन । रातीको समय
कराकास, १९ बैशाख । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले नयाँ संविधान बनाउनका लागि संविधान सभा गठन गर्न आह्वान गर्नुभएको छ । लामो समयदेखि मुलुकमा जारी राजनीतिक सङ्कट समाधानका लागि संविधान सभा
गौशाला, १९ वैशाख । महोत्तरी जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद र जरिवाना तोकिएर वर्षौदेखि फरार रहेका १९ जना प्रतिवादीलाई प्रहरीले एक साताभित्र पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका
ललितपुर, १९ बैशाख । नेपाली काँग्रेसले ललितपुर महानगरपालिकाको मेयर र उपमेयरको टुंगो लगाएको छ ।उम्मेदवारी दर्ता गर्ने समय हुँदैगर्दा अन्तिम समयमामात्र काँग्रेसले ठूलो अभ्यासपछि मेयर र उपमेयरको टुंगो लगाएको हो ।