काठमाडौं, ७ पुस । पुस महिनाको पहिलो आइतबार आज भगवान् सूर्यको पूजा आराधना गरिँदै छ । वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई सूर्य देवताको महिना
सुनसरी, ६ पुस। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक व्यवस्थामा आएको परिवर्तनपछि देश धेरै हिसाबले अगाडि लम्कँदै गरेको दाबी गरेका छन् । नेपाल जेसिजको ५१औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आज इटहरीमा
काठमाडौं, ६ पुष । बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारीलाई बदनाम गराएको अरोप लगाएका छन्। अनामनगरस्थित देउराली बचत तथा ऋण सहकारी संस्था
काठमाडौं, ६ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाल प्रिमियर लिग पहिलो संस्करणको उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई ज्ञापन गरेका छन् । दाहालले प्रतियोगिताको उपविजेता सुदूरपश्चिम
काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को विजेता टोली जनकपुर बोल्ट्स्लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । आज भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले
काठमाडौं । नेपाल प्रिमियर लिगको उपाधिको लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिडिरहेका छन् । त्रिवि मैदानमा टस जितेर सुरुआतमा ब्याटिङ गरिरहेको सुदूरपश्चिमले पाँचौ विकेट गुमाएको छ । पाँचौ विकेटको
काठमाडौं, ६ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल हेर्न त्रिवी मैदानमा पुगेका छन् । कीर्तिपुरस्थित त्रिभुवन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युद्ध र अशान्तिबाट त्रस्त विश्वलाई शान्तिमय बनाउन योग र ध्यानलाई जीवन पद्धतिका रुपमा अपनाउनुपर्ने बताएका छन् । विश्व ध्यान दिवस, २०८१ का अवसरमा प्रधानमन्त्री
काठमाडौं, पुस ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हिजोदेखि जारी बैठक आज दिउँसो १ बजे बस्न लागेको हो
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी मातहतका ३२ विभागमा प्रमुख तथा उपप्रमुख तोकेको छ । हालै सम्पन्न पार्टीको स्थायी समिति बैठकको निर्णयअनुसार प्रमुख तथा उपप्रमुख तोकिएको हो । जसअनुसार स्कुल
स्याङ्जा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले स्याङ्जाको प्रसिद्ध धार्मिकस्थल आलमदेवी मन्दिरमा पूजाआजा गरेकी छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ लसर्घामा अवस्थित मन्दिरमा उनले आज वैद्धिक विधिपूर्वक पूजाआजा गरेकी हुन् । पूर्वराष्ट्रपति भण्डारीले
बाजुरा, ६ पुस । बिहान गएको भूकम्पबाट भएको क्षतिको विरण सङ्कलन गर्न सुरु गरिएको छ । जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर आज बिहान आएको ५ दशमलव २ रेक्टरको भूकम्पका कारण