Logo
प्रमुख समाचार

मिथिलामा रामनवमी र वासन्ती नवरात्र मनाइँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

महोत्तरी, वैशाख ३ । हिन्दु धर्मावलम्बीले मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सव आज विशेष धार्मिक अनुष्ठान गरेर मनाउँदै छन् । राम नवमीको पावन अवसरमा यहाँका मठमन्दिर र

विस्तृत पढ्नुहोस
रामनवमीः रामायण पाठ र शास्त्रार्थ

चितवन, ५ वैशाख । रामनवमीका अवसरमा माडी अयोध्यास्थित राम मन्दिरमा रामायण पाठ परायण र शास्त्रार्थको भएको छ । पण्डित आचार्य प्रकाश पाण्डेले रामायण पाठपछि प्रवचन दिएका छन् भने शास्त्रार्थ अयोध्या

भारतीय सुरक्षाकर्मीसँगको भिडन्तमा १८ माओवादी विद्रोहीको मृत्यु

काठमाडौं, वैशाख ५ । सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा १८ जना माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपूर्वी राज्य छत्तीसगढमा छापामारहरूको मृत्यु भएको हो । यो वर्ष भारतीय

काठमाडौंमा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण हुँदै, कुन स्थानमा कहिले?

काठमाडौं, ५ वैशाख । काठमाडौं महानगरपालिका (कामपा)ले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ । कामपाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन गर्ने

मानव-हात्ती द्वन्द्व घटाउन ७६ किलोमिटर सौर्य तारबार

झापा । मानव–हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६ किलोमिटर अफसेट सोलार फेन्स(सौर्य तारबार) निर्माण गरिएको छ । झापामा पहिलो पटक बाहुनडाँगीमा २०७३ सालमा रु एक करोड २० लाखको लागतमा

युक्रेनमा युद्ध सुरू भएयता ३७ हजारभन्दा बढी व्यक्ति वेपत्ता

काठमाडौं, वैशाख ५। युक्रेनले सन् २०२२ को फेब्रुअरीमा रूसको आक्रमण सुरु भएयता सैनिकसहित करिब ३७ हजार व्यक्ति ‘वेपत्ता’ रहेको जनाएको छ । रूसी सेना अझै पनि युक्रेनको पाँच भागको एक

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं, वैशाख ५ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गरी टीका र प्रसाद ग्रहण गरेका छन्। प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथयात्रा हिजो अपराह्न काठमाडौँ तीनधारा पाठशालाबाट सुरू भएर साँझ

गृहमन्त्री लामिछानेको दाबी : सहकारी ठगीमा मेरो संलग्नता छैन (स्पष्टीकरणको पूर्णपाठसहित)

काठमाडौँ ४ वैशाख । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको दाबी गरेका छन् । रुपन्देहीको सुप्रिमो सहकारी ठगी प्रकरणमा सार्वजनिक समाचारका विषयमा गृहमन्त्री

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन (फोटोफिचर)

काठमाडौं, ४ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरेका छन् । दशरथ रंगशालामा उक्त प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन स्थानीयस्तरबाटै

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह

झापा, ४ वैशाख । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीनाका काँकरभिट्टाबाट हुने अवैध व्यापारलाई निरुत्साहित गर्न व्यवसायीलाई आग्रह गरेका छन् । मेचीनगर नगरपालिकाद्वारा सीमा सुरक्षालगायत समसामयिक विषयमा आज आयोजना गरेको सर्वपक्षीय

अध्यक्ष दाहालसँग गणतन्त्र कोरियाको संसदीय टोलीको भेट

काठमाडौँ, ४ वैशाख । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको गणतन्त्र कोरियाको संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा आज गणतन्त्र कोरियाको राष्ट्रियसभाको संस्कृति, खेलकुद तथा

रञ्जिता श्रेष्ठले मन्त्री खाने भएपछि सुदूरपश्चिमको मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी) को भागमा

काठमाडौं, ४ बैशाख । सत्ता गठबन्धनमा सुदूरपश्चिम प्रदेशको नेतृत्व कसले लिने भन्नेबारे सुरु भएको विवाद मत्थर भएको छ । नेकपा (एकीकृत समाजवादी) ले कांग्रेससहितको गठबन्धनमा सामेल भएर सुदूरपश्चिममा मुख्यमन्त्रीमा नागरिक

Screenshot