Logo
प्रमुख समाचार

राज्यका निकायहरुमा दलितको सहज र सरल पहुँच नरहेको देउवाको स्वीकारोक्ति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ पुस । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान र कानुनमा क्रमिक रुपमा अधिकार र समानताको विषय समावेश हुँदैगएको बताएका

विस्तृत पढ्नुहोस
सरकारले विपद् प्रभावित क्षेत्रमा शीघ्र पुनर्निर्माण थाल्छः मन्त्री यादव

काठमाडौं, ३ पुस । खानेपानीमन्त्री प्रदीप यादवले सरकारले विपद् प्रभावित क्षेत्रमा शीघ्र पुनर्निर्माण थालिने बताएका छन् । ‘विपद् जोखिम, न्यूनीकरण र विपद् व्यवस्थापन सिकाइ तथा आगामी कार्ययोजना’ विषयमा आज धुलिखेलमा

कैलाशलाई टेरेनन् रामेछापकै एमालेजनले

काठमाडौं, ३ पुस । नेकपा (एमाले) रामेछापका १९ जना कार्यकर्ताले बागमती प्रदेश कमिटीको सल्लाहकार पद स्वीकार गरेका छन् । एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुङ्गेलले रामेछापबाटै ३० जना सल्लाहकार बनाएका

शिक्षकको तलब मासिक रुपमा उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिइसकिएको छः मन्त्री भट्टराई

काठमाडौँ, ३ पुस । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टरार्ईले शिक्षकको मासिक तलब उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिइसकेको बताएकी छन् । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ‘विद्यालय

विद्युत प्राधिकरण सञ्चालक समितिको सदस्यमा पराजुली र केसी नियुक्त

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यमा २ जना नियुक्त भएका छन्। यसअघि सदस्य रहेका भक्तबहादुर पुन र कपिल आचार्यको पदावधि सकिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रीस्तरको

मलेसियाका लागि तिम्सिना र भारतका लागि शर्मा राजदूत नियुक्त

काठमाडौं । मलेसियाका लागि नेपाली राजदूतमा डा नेत्र प्रसाद तिम्सिना नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले तिम्लिसिनालाई आज राजदूतमा नियुक्त गरेका हुन् । पौडेलले आजै भारतका लागि शंकर शर्मालाई

बाबुरामको प्रश्न : लाखौं द्वन्दपीडितका आँसु बगिरहनुमा प्रमुख दोषी को हो?

काठमाडौं, ३ पुष । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले १८ वर्ष बितिसक्दापनि सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्तासम्बन्धी आयोगको पदाधिकारी नियुक्ती भाँडिएकोमा

सर्वोच्चले भन्यो: दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउनु

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले कारण देखाउ र बन्दीसहित उपस्थित हुने आदेश

लोसपामा थपिए ८ जना केन्द्रीय सदस्य

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा ८ जना केन्द्रीय सदस्य थप भएका छन् । बुधबार अध्यक्ष महन्थ ठाकुरले विधानको व्यवस्था अनुसार थप ८ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गरेका हुन्

बीआरआई ऋणमा लिएका छैनौं, लिँदैनौंः कांग्रेस नेता ढुङ्गाना

काठमाडौं, ३ पुस । नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुङ्गानाले नेपालले चिनिया विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) ऋणमा नलिएको बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा

दुर्गा प्रसाईंसँग २ अर्ब ऋण असुलीको बाटो खुल्यो, निषेधाज्ञाको रिट खारेज

काठमाडौं । विभिन्न बैंकबाट ऋण लिएर नतिर्ने अभियानको नेतृत्व गरेका मेडिकल व्यापारी दुर्गा प्रसाईसँग २ अर्ब ऋण असुली गर्ने बाटो खुलेको छ । बैंकले ऋणको भुक्तानी मागेपछि बैंकविरुद्ध अदालतमा मुद्दा

फाइनल प्रवेशका लागि सुदूरविरुद्ध पहिले ब्याटिङ गर्दै जनकपुर, अनिलको स्थानमा आकाशलाई मौका

काठमाडौं । नेपाल प्रिमियर लिगको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि मैदनमा टस जितेर जनकपुरका मार्की आशिफशेखले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।