Logo
प्रमुख समाचार

१० बङ्गलादेशीलाई अध्यागमनमा बुझाइयो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २६ चैत । भिसा सकिएर नेपालमा अवैधरुपमा बसिरहेका १० जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी आइतबार अध्यागमन विभागमा बुझाएको छ । विभिन्न मितिमा नेपाल

विस्तृत पढ्नुहोस
चालु आवमा पर्यटकसँग सम्बन्धित तीन सय ७० उजुरी

काठमाडौँ, २६ चैत । नेपाल प्रहरीमा चालु आर्थिक वर्षको साउनदेखि हालसम्म पर्यटकसँग सम्बन्धित तीन सय ७० वटा उजुरीहरु परेका छन् । तीमध्ये सामग्री हराएका दुई सय ७३, चोरीका ४९, ठगी

मार्चमा दक्षिण कोरियाको बेरोजगारी दर ९.१ प्रतिशतले घट्यो

सियोल, २६ चैत । मार्च महिनामा दक्षिण कोरियाको बेरोजगारी दर शिक्षा सेवा, उत्पादन र थोक तथा खुद्रा क्षेत्रमा माग घटेको कारण घटेको श्रम मन्त्रालयको तथ्याङ्कले सोमबार देखाएको छ । रोजगार

मोजाम्बिकमा डुङ्गा दुर्घटना हुँदा ९१ जनाको मृत्यु

मापुतो, मोजाम्बिका, २६ चैत । मोजाम्बिकको उत्तरी प्रान्त नाम्पुलाको मोजाम्बिक टापु नजिकै आइतबार अत्यधिक भार भएको एक डुङ्गा पल्टिँदा कम्तिमा ९१ जनाको मृत्यु भएको सरकारी रेडियो मोजाम्बिक (आरएम) ले जनाएको

आप्रवासनसम्बन्धी नयाँ नियमका लागि ईयूले बुधबार मतदान गर्ने

ब्रसेल्स, २६ चैत । युरोपेली सङघ (ईयू) ले आप्रवासन नीतिमा व्यापक फेरबदल गर्ने विषयमा बुधबार मतदान गर्ने भएको छ । मतदानले नयाँ प्रस्ताव पारित गरेमाविशेष गरी शरणार्थीहरूको लागि प्रवेश प्रक्रियालाई

रवि लामिछानेको विवादको विषयमा कांग्रेसले नयाँ रणनीति बनाउने

काठमाडौं, २६ चैत्र । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा संसद्मा नयाँ रणनीति बनाउने भएको छ । गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले निरन्तर संसद्

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मङ्गलबार

काठमाडौँ, २६ चैत । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक यही चैत २७ गते बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा

सहकारीको हिसाब-किताब मिलाउँदै हिँड्न संसदीय छानबिन समिति बनाएर सकिँदैन: कानूनमन्त्री गिरी

काठमाडौं,२६ चैत । कानून न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीका बचतकर्ताहरुको बचत फिर्ता गराउन सरकार लागिपरेको बताएका छन् । प्रेस चौतारी कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री

मेडिसिटी अस्पतालमा पूजा शर्माको एपेण्डिक्सको सफल शल्यक्रिया सम्पन्न

काठमाडौं, २६ चैत्र । चर्चित नायिका एवम् निर्माता पूजा शर्माको स्वास्थ्यमा सुधार आएको छ । एपेण्डिक्सको सफल शल्यक्रियापछि अस्पतालको बेडबाटै पूजाले स्वास्थ्यमा सुधार भएको जानकारी गराएकी छिन् । उनले आफ्नो

नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी

काठमाडौं, चैत २६ । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी बैठकमा भोलिदेखि संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भईरहेको बताईएको छ

मुख्यमन्त्री खगराज अधिकारीलाई पदच्यूत गराउन माग गर्दै सर्वोच्च जाने कांग्रेसको निर्णय

काठमाडौं,२६ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेको छ । सोमबार बिहान पार्टी सभापति शेरबहादुर

विना विभागिय मन्त्री लुम्बिनी सरकारका प्रवक्ता

दाङ, चैत २६ । लुम्बिनी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दिपेन्द्रकुमार पुन मगरलाई दिइएको छ । विना विभागिय मन्त्रीको रुपमा नियुक्त भएका मन्त्री पुनलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको हो । नवनियुक्त