Logo
प्रमुख समाचार

डा.निश्चलनाथ पाण्डेद्वारा लिखित पुस्तक ‘दक्षिण एसियाका प्रिन्ट मिडियामा कोभिडको प्रभाव’ विमोचन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ पुस । डा.निश्चलनाथ पाण्डेद्वारा लिखित पुस्तक ‘दक्षिण एसियाको प्रिन्ट मिडियामा कोभिडको प्रभाव’ विमोचन भएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित समारोहबीच

विस्तृत पढ्नुहोस
ग्रामी अवार्ड विजेता भारतीय तबलावादक हुसैनको निधन

नयाँदिल्ली, १ पुस । ग्रामी अवार्ड विजेता भारतीय तबलावादक उस्ताद जाकिर हुसैनको ७३ वर्षको उमेरमा आइतबार निधन भएको छ।  स्वास्थ्यमा समस्या देखिएपछि उनलाई संयुक्त राज्य अमेरिकाको सान फ्रान्सिस्कोको एक अस्पतालमा

रूसको कुर्स्क क्षेत्रमा कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको मृत्यु

किएभ, युक्रेन, १ पुस । युक्रेनले आफ्नो पश्चिमी कुर्स्क क्षेत्रमा रूसले तैनाथ गरेका कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको हताहत भएको सोमबार जनाएको छ । युक्रेनको सैन्य गुप्तचर निकायले भनेको

माथिल्लो अरूणको काम अघि बढ्यो, पहुँचमार्ग निर्माण गरिँदै

काठमाडौँ, १ पुस । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाट विद्युत् उत्पादन क्षमताको माथिल्लो अरूण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरू भएको छ । भौगोलिक रूपमा विकट

गणपूरक सङ्ख्या नपुगेपछि अर्थसमिति बैठक स्थगित

काठमाडौँ, १ पुस । गणपूरक सङ्ख्या नपुगेपछि अर्थ समितिको आजको बैठक स्थगित भएको छ । सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्न समितिको बैठक डाकिएको थियो ।

वर्तमान सत्ता गठबन्धनको उद्देश्य राजनीतिक स्थिरता र विकासमा गतिशीलताः मन्त्री गुरुङ

काठमाडौँ, १ पुुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको राजनीतिक गठबन्धनको मुख्य उद्देश्य मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै विकासमा गतिशीलता ल्याउनु

नेपाल–चीन सीमा : उपल्लो डोल्पामा सीमा सुरक्षा राख्ने योजना अन्योलमै

डोल्पा, १ पुस । कर्णाली प्रदेशका दश जिल्लामध्ये हुम्ला र डोल्पामा चिनियाँ नाका पर्दछन् । हुम्लामा हिल्सा नाका पर्दछ भने डोल्पामा मोरिम्ला र क्याटो नाका पर्दछन् । हिल्सा नाका पूर्ण

संसदीय अभ्यासलाई समृद्ध बनाउन पत्रकारको भूमिका महत्वपूर्णः सभामुख घिमिरे

काठमाडौँ, १ पुस । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले संसदीय अभ्यासलाई समृद्ध बनाउन संसदीय पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् । संसदीय मामिला पत्रकार समाजले आज यहाँ आयोजित कार्यक्रममा ‘संसदीय पत्रकारिताः

नवनिर्वाचित अध्यक्ष शर्मालाई रमेश विष्टले दिए बधाई, राम्रा कामको लागि सहयोग र समर्थन गर्ने प्रतिवद्धता

काठमाडौं । नेपाल पत्रकार महासंघकी नवनिर्वाचित अध्यक्ष निर्मला शर्मालाई अध्यक्षका प्रत्याशी रमेश विष्टले बधाईं दिएका छन् । अध्यक्षमा प्रतिस्पर्धा गरेर पराजित भएका विष्टले सोमबार सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

बङ्गलादेशमा एक बर्षभित्र निर्वाचन हुने

ढाका, बङ्गलादेश, १ पुस । बङ्गलादेशमा आगामी एक बर्षभित्र निर्वाचन हुने सोमबार अन्तरिम नेतृत्वले जनाएको छ । बङ्गलादेशमा अगष्टमा विद्यार्थी आन्दोलनले तत्कालिन प्रधानमन्त्री शेख हसिना वाजेदलाई अपदस्थ गरी बनेको कामचलाउ

हिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या

ललितपुर, १ पुस । ललितपुरको सानेपास्थित वाग्मती करिडोरअन्तर्गत कालोपुलमा सवारी प्रयोगकर्तालाई सचेत गराउन एक सूचना टाँस गरिएको छ । सूचनाको व्यहोरा यसप्रकार छ– ‘यो पुलमुनि बर्सातको समयमा पानी जम्ने भएकाले

पूर्वमेयर सिंहप्रति श्रदाञ्जली दिँदै बालेनले लेखे: अलबिदा महानगरको परिकल्पनाकार !

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर पीएल सिंहको निधनप्रति महानगरका मेयर बालेन शाहले दुख व्यक्त गरेका छन् । मेयर शाहले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै पूर्वमेयर सिंहलाई ‘महानगरको परिकल्पनाकार’ भनी