Logo
प्रमुख समाचार

विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोतः राष्ट्रपति पौडेल

-रिपोर्टर्स नेपाल/संवाददाता

डुम्रे (तनहुँ), ३ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत नै भएको बताएका छन् । विश्वसम्पदा दिवसका अवसरमा तनहुँको

विस्तृत पढ्नुहोस
कानुन निर्माणमा सांसद गम्भीर बन्नुपर्छ : अध्यक्ष दाहाल

काठमाडौँ, ३ वैशाख । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ संविधान निर्माण भइसकेपछि आवश्यक कानुन निर्माणमा सङ्घीय सांसदहरु गम्भीर हुनुपर्ने बताएका छन् । संसदीय अभ्यास, प्रक्रियाको जानकारी एवं प्रभावकारी भूमिकाको लागि

नागढुङ्गा-सिस्ने खोला सुरुङमार्गको मुख्य सुरुङ ‘ब्रेक थ्रू’

काठमाडौं, ३ वैशाख । नागढुङ्गा-सिस्ने खोला सुरुङमार्गको मुख्य सुरुङ छेड्ने (ब्रेक थ्रू) काम सम्पन्न भइको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गरिएको हो

नियम होइन, नियत बदल्नुपर्छः नेता सन्तोष चालिसे

(नेपाली कांग्रेसका नेता एवं सांसद सन्तोष चालिसेसँग राष्ट्रिय समाचार समितिका उपप्रमुख समाचारदाता नारायण न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश) काठमाडौँ, ३ वैशाख । यतिबेला संसदका गतिविधिमा धेरैको ध्यान केन्द्रित भएको देखिन्छ

राष्ट्रपति पौडेलद्वारा ऐतिहासिक खड्गकालिका मन्दिर उद्घाटन

दमौली (तनहुँ), ३ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरमा अवस्थित ऐतिहासिक खड्गकालिका मन्दिरको आज उद्घाटन गरेका छन् । सप्ताहव्यापी विश्वसम्पदा दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति

लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक

काठमाडौँ, ३ वैशाख । यहि वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुई दिने कार्यतालिका सार्वजनिक भएको छ । लगानी बोर्डको

एमाले संसदीय दलको बैठक जारी, माधव नेपालमाथि खनिए ओली (लाइभ)

काठमाडौं, ३ बैशाख । नेकपा (एमाले) को संसदीय दलको बैठक जारी छ । नयाँ बानेश्वरस्थित् संसद् भवनको ल्होत्से हलमा जारी बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । उनले

ओमानमा मौसमसम्बन्धी दुर्घटनामा १२ जनाको मृत्यु

दोहा, ३ वैशाख । ओमानका केही प्रान्तमा मौसमसम्बन्धी दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको ओमान समाचार एजेन्सीले आइतबार जनाएको छ । ओमानको आपत्कालीन व्यवस्थापनका लागि राष्ट्रिय समितिको खोजी र उद्धार

राष्ट्रपति पौडेल गृह जिल्लामा

काठमाडौं वैशाख ३। राष्ट्रपति रामचन्द्र पौडेल सोमबार गृह जिल्ला तनहुँ पुगेका छन् । व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुरमा रहेको खड्गकालिका मन्दिरका र म्याग्दे गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटनका लागि उनी

जसपाका नेता प्रमोद साहमाथि आक्रमण, टाउकोमा गम्भीर चोट

काठमाडौं, ३ बैशाख। जनता समाजवादी पार्टीका प्रभावशाली नेता तथा पूर्व सांसद प्रमोद साहमाथि आक्रमण भएको छ । गृहजिल्ला सर्लाहीमा नै उनीमाथि तीन जना युवाले आक्रमण गरेको जनाईएको छ । उनको

अछाममा आगलागीमा परि दुई जना नाबालकको मृत्यु

अछाम, वैशाख ३ । अछाममा आगलागीमा परि आज बिहान दुईजना नाबालकको मृत्यु भएको छ । जिल्लाको मेल्लेख गाउँपालिका वडा नं ६ बस्ने खम्म बोहोराकोे खरले छाएको घरमा एक्कासी आगलागी हुँदा

निर्वाचनमा महिला सहभागिता बढाउन सुधार आवश्यक छ : प्रमुख आयुक्त थपलिया

काठमाडौँ, ३ वैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता वृद्धिका लागि विद्यमान कानुन र सामाजिक वातावरणमा सुधार आउनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा निर्वाचन

Screenshot