Logo
प्रमुख समाचार

‘कानुनी शासन स्थापित गर्नु कांग्रेसको पहिलो प्राथमिकता’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३० मङ्सिर । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसले विधिको शासन स्थापन गर्ने अभियानमा लागेको बताएका छन् । आज काठमाडौँ महानगरपालिका–३१ नयाँ

विस्तृत पढ्नुहोस
देशलाई विकृतिबाट सुकृतितर्फ लान अहिलेको सरकार : प्रधानमन्त्री ओली

काठमाडौँ, ३० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको स्पष्ट गरेका छन् । ज्यापु संस्कृति विकास कोषद्वारा आज

एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा नेपालदेखि झाँक्रीसम्मले धारणा राखे

काठमाडौं, ३० मंसिर । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक जारी रहेको छ । बैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ । आजको बैठकको चौथो दिन बेदुराम

बङ्गलादेशमा व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लागेको एउटा प्रहरी एकाइ बन्द गर्न सिफारिस

ढाका, ३० मङ्सिर । अपदस्थ नेत्री शेख हसिनाको शासनकालमा भएको दुव्र्यवहारको छानबिन गरिरहेको बङ्गलादेशको एक आयोगले बहुचर्चित सशस्त्र प्रहरी एकाइ भंग गर्न सिफारिस गरेको छ । गत अगष्ट ५ मा

उद्योगमन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान

काठमाडौँ, ३० मङ्सिर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पाँचदिने औपचारिक भ्रमणका लागि दक्षिण कोरिया प्रस्थान गरेका छन् । मन्त्री भण्डारी आज औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री ओलीले सुनाए देउवासँग मिल्नुको कारण, निशानामा नयाँ दल

काठमाडौं, ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तनलाई नै धरापमा पार्ने तत्वहरु उम्रिन थालेपछि नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाइएको बताएका छन् । आज (आइतबार) ज्यापू

अन्तिम खेलमा पनि चलेनन् भुर्तेल, शून्य रनमै आउट

काठमाडौं । सुदूरपश्चिम रोयल्सले दिएको १५४ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको पोखरा एभेन्जर्सले लगातार २ विकेट गुमाएको छ । खेलको ३.१ ओभरमा स्कट कुगेलेइनको बलमा दीनेश खरेलआउट हुँदा २

बुर्किना फासोनजिकै भएको आक्रमणमा ३९ जनाको मृत्यु

नियामी, नाइजर, ३० मङ्सिर । बुर्किना फासोको सीमा नजिकै पश्चिमी नाइजरमा हालैका दिनमा भएका दुई आक्रमणमा परी ३९ जनाको मृत्यु भएको नियामीको रक्षा मन्त्रालयले शनिबार जनाएको छ । ’लिबिरी र

आजदेखि काठमाडौँ–टीकापुर उडान सुरू

टीकापुर (कैलाली), ३० मङ्सिर । सत्ताइस वर्र्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ । आज तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित छ

केपी ओलीको बखान गर्दै शान्ता चौधरीले भनिन्: तिमीलाई सिध्याउन षड्यन्त्र गर्नेहरुले गरुन्, तर इतिहास तिमीले लेख्यौ

काठमाडौं । नेकपा एमालेकी नेतृ शान्ता चौधरीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको कामलाई देखाएर अरुले प्रसंशा बटुलेको टिप्पणी गरेकी छन् । आइतबार ओलीको प्रसंशा गर्दै सामाजिक सञ्जालमा

तनहुँ जलविद्युत् आयोजनाको एक हजार चार सय ९३ मिटर लामो सुरूङ निर्माण

तनहुँ, ३० मङ्सिर । तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक) बाट सुरू भई पेनस्टक पाइप रहने स्थानसम्मको एक हजार चार सय ९३ मिटर लामो सुरूङ ‘ब्रेक थ्रो (छिचोलेको)

ट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नुन्स नियुक्त

वासिङ्टन, ३० मङ्सिर । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलका प्रमुख कार्यकारी अधिकृत डेभिन नुन्सलाई राष्ट्रपतिको गुप्तचर निकायको सल्लाहकार समितिको अध्यक्षमा नियुक्त गरेका छन् ।