Logo
प्रमुख समाचार

सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछः अध्यक्ष दाहाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३० मङ्सिर । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांस्कृतिक पर्वहरूले समस्त नेपालीबीच आपसी सद्भाव, सामाजिक सम्बन्ध, बलियो राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका

विस्तृत पढ्नुहोस
मौलिक संस्कृतिले राष्ट्रिय एकतालाई सुदृढ बनाउने

काठमाडौं, ३० मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विभिन्न जातजाति, समुदायका मौलिक संस्कृति एवं परम्पराले एकापसमा सामाजिक सद्भाव अभिवृद्धि गरी राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका

प्रधानमन्त्रीद्वारा यमरीपुन्ही, धान्य पूर्णिमा र उँधौलीको शुभकामना

काठमाडौं, ३० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले धान्य पूर्णिमा, उधौली, यमरीपुन्ही र ज्यापु दिवसका अवसरमा ती पर्व मनाउने सबैप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले स्थानअनुसारका

एकीकृत समाजवादीको कार्यविभाजन आज टुङ्गो लाग्ने

काठमाडौं, मंसिर ३० । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रिय सदस्यको कार्यविभाजन आज टुङ्गो लगाउने भएको छ। पार्टी कार्यालय आलोकनगरमा शुक्रबारदेखि जारी बैठकमा आगामी कार्ययोजनाको सन्दर्भमा स्थायी कमिटीका सदस्यहरूले बोल्ने क्रम

एबिसी टेलिभिजनले ट्रम्पलाई १ करोड ५० लाख डलर जरिवाना तिर्ने

काठमाडौं, मंसिर ३० । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई मानहानी गरेको अभियोगमा एबिसी टेलिभिजनले १ करोड ५० लाख अमेरिकी डलर जरिवाना तिर्ने भएको छ । एबिसी टेलिभिजनमा अन्तरवार्ताका क्रममा पत्रकार

ज्यापु दिवस, उधौली र धान्य पूर्णिमामा सभापति देउवाको शुभकामना

काठमाडौं, मंसिर ३० । नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले किरातहरूको उधौली पर्व, ज्यापु समुदायको महत्त्वपूर्ण चाड योमरी पुन्हि (ज्यापु दिवस) र धान्य पूर्णिमाका अवसरमा शुभकामना व्यक्त गरेका छन् । स्वदेश

सांस्कृतिक पर्वले सामुदायिक र सामाजिक एकता कायम राखेको छः राष्ट्रपति पौडेल

काठमाडौं, मंसिर ३० । राष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

जनताले ओलीको कुरा पत्याउन छाडे : वर्षमान पुन

केपी ओलीलाई वर्षमानको चेतावनीः सिसाको घरमा बसेर अरुलाई ढुंगा नहान्नुस् ललितपुर, २९ मंसिर– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीलाई सन्तुलन नगुमाउन आग्रह गरेका छन् । ललितपुरको

नेता/कार्यकर्तालाई महासचिव पोखरेलको निर्देशनः पार्टी र नेतृत्वमाथि भइरहेको हमलाविरुद्ध खरो उत्रिनुस्

काठमाडौं, २९ मंसिर । नेकपा (एमाले) केन्द्रीय संगठन विभागको आयोजनामा आजदेखि पार्टी कामका विषयमा राष्ट्रिय कार्यशाला शुरू भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या

जसपा नेपालको निर्णयः आगामी वैशाख २५ गतेभित्र अधिवेशन सम्पन्न नगर्ने भातृ संगठन स्वतः विघटन हुने

काठमाडौं २९, मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जनतासँग जसपा नेपाल, संगठन निर्माण अभियान’लाई आगामी माघ मसान्तसम्म जारी राख्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिबार कार्यकारिणी

विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा भागबण्डा नगर्न गोकुल बास्कोटाको खबरदारी

काठमाडौं, २९ मंसिर । नेकपा (एमाले) का नेता एवं पूर्व मन्त्री गोकुल बास्कोटाले विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा भागबण्डा नगर्न सुझाव दिएका छन् । उनले भागबण्डामा नभएर क्षमताको आधारमा पदाधिकारी नियुक्ति गरिनुपर्ने

नेतामा असल नियत र नैतिकता छैन भने संविधान संशोधन गर्दैमा समस्या हट्दैनः पूर्व प्रधानन्यायाधीश कार्की

काठमाडौँ, २९ मङ्सिर । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले संविधान संशोधन गर्ने बेला नभएको बताएकी छन् । रातो झिल्को पत्रिकाको १६ अङ्क ‘बहस संविधान संशोधनः अग्रगामी कि पश्चगामी ?’ विषयक अन्तरक्रिया कार्यक्रममा