Logo
प्रमुख समाचार

प्रतिनिधिसभाको अवरोध अन्त्यका लागि राजनीतिक तहमा संवाद सुरु भएको छ, चाँडै समाधान हुन्छ : प्रधानमन्त्री

-रिपोर्टर्स नेपाल/संवाददाता

मोरङ (विराटनगर), २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा देखिएको गत्यावरोध अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद सुरु भएको र चाँडै समाधान हुने बताएका

विस्तृत पढ्नुहोस
मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं,२९ चैत । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपह्वान ४ बजे बैठक बस्नेछ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विराटनगरमा छन्।

प्रमुख शक्तिहरू उपलब्धिको रक्षा गर्न एकढिक्का हुनेमा विश्वस्त छौँ : विमला सुवेदी

(सांसद विमला सुवेदीसँग राष्ट्रिय समाचार समितिका उपप्रमुख समाचारदाता नारायण न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश) काठमाडौँ, २९ चैत । पछिल्लो समय देशमा राजनीतिक उतारचढावसँगै सरकार परिवर्तन पनि चाँडचाँडै भइरहेको छ ।

कांग्रेस सांसदको आक्रोशः बागमतीको पानीले नुहाएका रवि लामिछानेले हामीलाई दुधले नुहाएको होईन भन्ने ?

काठमाडौं, २९ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले नेपाली राजनीतिमा रवि लामिछाने जति गनाएको पात्र कोही पनि नरहेको टिप्पणी गरेका छन् ।

अपराध अनुसन्धानमा उपयोगी ‘नेपाल प्रहरीको मोबाइल एप’

काठमाडौँ, २९ चैत । प्रविधिको क्षेत्रमा भएका नवीन विकासलाई आत्मसात् गर्दै नेपाल प्रहरीले नागरिक सेवालाई प्रभावकारी बनाउन तथा अपराध अनुसन्धानका निम्ति सञ्चालन गरेको ‘नेपाल प्रहरी मोबाइल एप्लिकेशन (एप)’ उपयोगी साबित

एमाले ओखलढुंगाका निवर्तमान अध्यक्षद्धारा पार्टी परित्यागको घोषणा

काठमाडौं,२९ चैत । नेकपा एमाले ओखलढुंगाका निवर्तमान अध्यक्ष शंकर कटवालले पार्टी परित्याग गरेका छन् । एमालेको हालै सम्पन्न जिल्ला अधिवेशनमा आफ्नो प्यानलका अध्यक्षका प्रत्यासी हर्कवोल राई पराजित भएपछि उनले पार्टीनै

कम्युनिस्ट पार्टीहरू एक हुनुको विकल्प छैन्: उपाध्यक्ष शाक्य

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेपालका कम्युनिस्ट पार्टीहरू एक हुन सकेमात्र देश विकास हुने बताएकी छिन् । त्यसका लागि सम्पूर्ण कम्युनिस्टहरू एक हुन उनले आग्रह गरिन् । एमाले

इद–उल–फित्रले सत्यनिष्ठ, कर्मनिष्ठ र कर्तव्यनिष्ठ बन्न सिकाउँछ : उपराष्ट्रपति

काठमाडौं, चैत २९ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले इस्लाम धर्मावलम्बीहरूको पर्व ‘इद-उल-फित्र’ का अवसरमा देश- विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, सुस्वास्थ्य, शान्ति एवं समृद्धिको कामना गरेका छन्

विद्यार्थी भर्ना अभियान वैशाख २ गतेदेखि, सबै जिल्लामा पुग्यो पाठ्यपुस्तक

काठमाडौं, चैत २९ । नयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्‍याएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका विभिन्न भागमा

ईदको शुभकामना दिँदै देउवाले भने विविधता बीचको एकता नै नेपालीको विशिष्ट पहिचान

काठमाडौं, चैत २९ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ईद–उल–फित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको बताएका छन् । इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व “ईद-उल-फित्र” का

पूर्वराजा ज्ञानेन्द्र शाहलाई जेलमा कोचेर देखाउन गणतन्त्रवादीहरुलाई रविन्द्र मिश्रको खुला चूनौति (भिडिओसहित)

काठमाडौं, २८ चैत्र । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जेलमा कोचेर देखाउन गणतन्त्रवादीहरुलाई चूनौति दिएका छन् । प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि

दवाब र प्रभावमा नपरी प्रभावकारी काम गर्नुस्ः गृहमन्त्री लामिछाने

काठमाडौं, २८ चैत । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले स्थानीय प्रशासनले दबाब तथा प्रभावमा नपरी कानुन कार्यान्वयनमा दक्षतापूर्ण र प्रभावकारीरूपमा काम गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका छन् । नेपाल सरकार,

Screenshot