Logo
विश्व

चीनबाट आउनेलाई अष्ट्रेलिया प्रवेशमा रोक

सिड्नी, १८ माघ : अष्ट्रेलियाले चीनबाट आउनेहरुलाई आफ्नो देशमा प्रवेश गर्न नदिने घोषणा गरेको छ । अष्ट्रेलियाली सरकारले आफ्ना नागरिकबाहेक अरू कसैलाई पनि प्रवेश गर्न

विस्तृत पढ्नुहोस
इयूबाट बहिर्गमनपछि बेलायत

काठमाडौँ, १८ माघ । जनमत सङ्ग्रहले दिएको मतादेशलाई कार्यान्वयनमा लाँदै बेलायत युरोपेली सङ्घ (इयू)बाट बाहिरिएको छ । सन् २०१६ को जुन २३ मा भएको जनमत सङ्ग्रहमा संयुक्त अधिराज्यका ५२ प्रतिशत

बुर्किना फासो प्रहरीद्वारा तेह्र जिहादी मारिए

१८ माघ। बुर्किना फासोमा त्यहाँको प्रहरीले विद्रोहीका विरुद्ध जारी राखेको कारबाहीका क्रममा परी कम्तीमा पनि १३ जना जिहादी विद्रोही मारिएका समाचारमा जनाइएको छ । यहाँको एक स्थानीय प्रहरी कार्यालयमा आक्रमण

चीनमा कोरोना भाइरसबाट २५९ को मृत्यु, ११ हजार ७९१ प्रभावित

१८ माघ । विश्वव्यापी बन्दै गइरहेको कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेहरुको संख्या शनिबारसम्ममा २ सय ५९ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोना भाइरसबाट प्रभावित हुनेहरुको संख्या भने ११

बेलायत युरोपियन युनियनबाट औपचारिक रुपमा बाहिरियो

१८ माघ । करिब तीन वर्ष सात महिनाको उतारचढावपछि बेलायत युरोपियन युनियन (इयु) को सदस्यबाट बाहिर निस्किएको छ । युरोपियन युनियनको सदस्यबाट बेलायत बाहिर निस्किने प्रक्रियालाई बेलायतका मिडियाले ब्रेक्जिट भनेर

फाँसीको तोकिइसकेको मिति अघिल्लो दिन स्थगित भएपछि…

भारतको नयाँ दिल्लीमा आठ वर्ष अघि निर्भयाको बलात्कारपछि भएको हत्याका दोषीलाई फाँसीको सजाय फेरि अनिश्चित भएको छ । शुक्रबार दिल्लीको अदालतले अर्को आदेश नआएसम्मका लागि चारजना दोषीलाई फाँसीको सजायको मिति

कारोना भाइरसको जोखिमले चीनको कलकारखानाको गतिविधि ठप्प

चीन विश्वकै सबैभन्दा बढी सामान उत्पादन गर्ने देश हो । प्रत्येक दिन यसले आफ्नो अर्थ व्यवस्थालाई नयाँ उचाईमा लगिरहेको छ । तर, हालमै नयाँ नोवल कोरोना भाइरसका संक्रमण बढेसंगै चीनले

कोरोना भाइरसले भारतीय स्मार्टफोनको उत्पादनमा असर

कोरोना भाइरसका कारण भारतीय स्मार्टफोन कम्पनीहरुलाई उत्पादनमा असर पर्ने देखिएको छ । भारतीय स्मार्टफोन कम्पनीहरु पूर्ण रुपले चीन प्रति निर्भर रहेका छन् । भारतीय स्मार्टफोन कम्पनीहरुले उत्पादन गर्ने स्मार्टफोनको अधिक्तम

कारोना भाइरसबाट विश्व अर्थव्यवस्थामै धक्का

सन् २००३ मा फैलिएको एसएआरएस भाइरसले विश्वको अर्थ व्यवस्थालाई ठूलो धक्का पुगेको थियो । सो भाइरसबाट करिब ४० अर्ब डलरको क्षति भएको विज्ञहरु बताउँछन् । तत्काल नयाँ किसिमको भाइरसले चीन

कङ्गोको आक्रमणमा करिब २४ जना मारिए

१७ माघ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वमा एलाइड डेमोक्रेटिक फोर्सेजका लडाकूले गरेको पछिल्लो आक्रमणमा कम्तीमा २४ सर्वसाधारणको ज्यान गएको छ । यसै साताभित्र विद्रोही लडाकूको आक्रमणबाट मारिनेको संख्या ६० पुगेको

राष्ट्रपति ट्रम्पमाथिको महाभियोग प्रस्ताव बिफल हुने सम्भावना बढ्यो

१७ माघ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध विपक्षी डेमोक्र्याट पार्टीले अघि बढाएको महाभियोग प्रस्तावलाई अमेरिकी माथिल्लो सदन (सिनेट)ले चाँडो टुङ्ग्याउने बिहीबारको सुनुवाईले देखाएको छ । सिनेटमा बहुमत रहेको रिपब्लीकन पार्टीले ट्रम्पलाई

कोरोना भाइरसको उपचारका लागि उहानमै ७० भन्दा बढी नयाँ स्वास्थ्य केन्द्र

१७ माघ । मध्य चीनमा पर्ने हुबेइ प्रान्तमा नोबेल कोरोना भाइरसको संक्रमणको उपचारका लागि ७० भन्दा बढी नयाँ स्वास्थ्य सेवा केन्द्र खोलिएको छ । उहानको बाहिरका इलाकाहरुमा आपतकालीन प्रयोगका लागि