Logo
विश्व

नरसंहारको भिडियो अनलाइनमा राख्नेलाई २१ महिनाको जेल सजाय

लिङ्टन, ३ असार । न्यूजील्यान्डको क्राइस्टचर्चस्थित मस्जिदमा भएको नरसंहारको भिडियो अनलाइनमा राखेको स्वीकार गरेका एक व्यक्तिलाई २१ महिनाको जेल सजाय दिइएको छ ।नवनाजीका चित्र एवं

विस्तृत पढ्नुहोस
भाजपा कार्यवाहक अध्यक्षमा नड्डा

काठमाडौं, ३ असार । भारतको सत्तारुढ भारतीय जनता पार्टीको अध्यक्षमा जगत प्रकाश नड्डा नियुक्त भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट नड्डालाई भाजपाको संसदीय बोर्डको बैठकले कार्यवाहक अध्यक्षमा नियुक्त

प्रधानमन्त्री मोदीले लिए लोकसभा सदस्यको सपथ

नयाँदिल्ली, २ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तल्लो सदन लोकसभाको सदस्यका रुपमा सोमबार सपथ लिनुभएको छ । उहाँ उत्तर प्रदेशको वाराणसी क्षेत्रबाट लोकसभाको सदस्यमा निर्वाचित हुनुभएको थियो । सोमबार

भेनेजुएलामा सडक दुर्घटना, १८ जनाको मृत्यु

काराकस, २ असार । पश्चिम भेनेजुएलाको ग्रामीण इलाकामा आइतबार भएको एक बस दुर्घटनामा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । यस दुर्घटनामा १४ जनाको दुर्घटनास्थलमा नै

इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या १०० नाघ्यो

बिहार, २ असार । भारतको बिहारस्थित मुजफरपुरमा इन्सेफलाइटिसबाट १०० भन्दा बढी बालबालिकाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । श्रीकृष्ण मेडिकल कलेजका सुपरीन्टेन्डेन्ट सुनिल कुमार शाहीका अनुसार उपचारका लागि कलेजको अस्पतालमा

सिरियामा क्षेप्यास्त्र प्रहार, १२ जना सर्वसाधारणको मृत्यु

दमास्कस, २ असार । सिरियाको उत्तरपश्चिमी एक गाउँमा विद्रोही लडाकूहरुले आइतबार गरेको क्षेप्यास्त्र प्रहारबाट कम्तीमा १२ जना सर्वसाधारणको मृत्यु भएको छ । सिरियाली सरकारी समाचार संस्था ९साना० का अनुसार अल–कायदा

छुरा प्रहार गरी दलित युवकको हत्या

गुजरात, ३२ जेठ । भारतको गुजरात राज्यको सुरेन्द्र नगर जिल्लास्थित थानगढमा एकजना दलित युवक प्रकाश कान्तिभाईको बुधवार अबेर राति छुरा हानेर हत्या गरिएको छ । प्रहरीका अनुसार, तीन जनाले प्रकाशको

ट्रम्प र आबेका बीचमा इरानबारे कुराकानी

वासिङ्टन, ३२ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानका प्रधानमन्त्री शिन्जो आबेका बीचमा इरानका बारेमा कुराकानी भएको छ । शुक्रबार भएको टेलिफोन कुराकानीका क्रममा दुई पक्षीय व्यापार तथा आपसी

‘सेफ्टीक ट्याङ्की’ सफा गर्दा मदजुरको मृत्यु

भारत, ३२ जेठ । भारतको पश्चिमी क्षेत्रमा रहेको एउटा होटलको सेफ्टीक ट्याङ्की सफा गर्ने क्रममा सात जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीले आइतबार दिएको जानकारी अनुसार घटनामा होटलका मालिक

एशियाली सुरक्षा र विकासका लागि चीन प्रतिवद्धः राष्ट्रपति सी

ताजकिस्तान, ३२ जेठ । चीनका राष्ट्रपति सी चिन फिङले एशियाली सुरक्षा र विकासका लागि आपसी सम्मान र विश्वासका साथ अघि बढ्न एशियाली मुलुकहरूबीच सहकार्यका लागि आग्रह गर्नुभएको छ । शनिबार

चिनियाँ राष्ट्रपति ताजकिस्तान भ्रमणमा

दुशान्बे, ३१ जेठ । चिनियाँ राष्ट्रपति सि चिनफिङ शुक्रबार ताजकिस्तान आइपुग्नु भएको छ । ‘इन्ट्रयाक्सन एण्ड कन्फीडेन्स बिल्डीङ मिजर इन एसिया’को पाँचौ सम्मेलनमा सहभागी हुन उहाँ ताजकिस्तान आउनुभएको अधिकारीहरूले जनाएका

अमेरिका र इरानबीच युद्धको खतरा

इरानमाथि तेल ट्यांकरमाथि आक्रमणको आरोप लागेको छ । तेल बोकेको ट्यांकरमाथि ओमानको खाडीमा आक्रमण हुँदा ट्यांकर बोकेको जहाजमा समेत क्षति पुगेको छ । तेल बोकेका दुई वटा ट्यांकरमा आक्रमण भएपछि

Screenshot