१९ पुस । अमेरिकी सुरक्षाकर्मीको कारबाहीमा मारिएका इरानी कमाण्डरको अन्त्येष्टिमा हजारौं सहभागी भएका छन् । इरानी सुरक्षाकर्मीका कमाण्डर कासिम सोलेमानी र इराकी अर्थसैनिक दलका प्रमुख
१९ पुस । इरानका एक जना उच्च तहका कमाण्डर मारिएपछि हिंसा थप भड्किन नदिन फ्रान्सका राष्ट्रपति एम्मानुएल म्यार्कों र उनका रुसी समकक्षी म्लादिमिर पुटिनले शुक्रबार फोनवार्ता भएको छ । इरानका
१९ पुस । इराकको राजधानी बग्दादको अन्तर्राष्ट्रिय विमानस्थलनजिकै शुक्रबार एकजना इरानी सैन्य कमाण्डर मारिएपछि यस विषयले खाडी क्षेत्रमा नै हलचल ल्याइदिएको छ । अमेरिकी सेनाको कारबाहीमा उनी मारिएपछि अमेरिका र
१९ पुस । अष्ट्रेलियामा भइरहेको आगलागी नियन्त्रण गर्न थप तीन हजार सैनिक परिचालन गरिने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले शनिबार त्यति ठूलो संख्यामा सैनिक परिचालन गर्न लागिएको बताएका हुन्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो समय खतरनाक आक्रमणको निर्देशन दिएका छन् । उनले आइएस नेता बगदादीलाई मारिदिन निर्देशन दिएको केही महिना नबित्दै इरानका सैन्य कमाण्डर कासिम सुलेमानीलाई तारो बनाए ।
काठमाडौं, पुस १८ । अष्ट्रेलियामा भएको आगलागीमा परी बेपत्ता भएका २८ जनाका बारेमा गम्भीर चासो बढेको छ । देशको भिक्टोरिया राज्य अन्तर्गत पर्ने पूर्वी गिप्पस्ल्याण्डमा भएको आगलागीमा परी बेपत्ता भएकाहरूको
१८ पुस ।अमेरिकी सेनाको हवाई आक्रमणमा परी इराकी र इरानी दुई जना बरिष्ठ कमाण्डर मारिएपछि इराकका काम चलाउ प्रधानकमन्त्री अदेल अब्देलले अमेरिकालाई ‘विनाशकारी युद्धको सुरुवात गरेको’ आरोप लगाएका छन् ।
१८ पुस । सन् २०१६ मा अमेरिकामा राष्ट्रपति पदको उम्मेदवार रहनु भएकी हिलारी क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलरमा नियुक्त भएकी छिन् । बेलायतको ‘क्विन्स युनिभर्सिटी बेलफास्ट’ले बिहीबार उनलाई नयाँ चान्सलरमा नियुक्त
१८ पुस । विश्वव्यापी चिन्ता र चासोको रुपमा रहेको जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि उपयुक्त निर्णय निकाल्न गत डिसेम्बरको दोस्रो साता स्पेनको राजधानी म्याड्रिडमा आयोजना गरिएको संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तन
खाडी क्षेत्रमा अमेरिका र इरानबीच टकराव बढ्दै गएको छ । शुक्रबार विहानै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानी कुदस फौजका कमाण्डर मारिएपछि टकराव बढेको हो । अमेरिकाले राष्ट्रपति ट्रम्पको निर्देशनमा
काठमाडौं, १८ पुस । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कले पुनः जीवन पाउने, नपाउने बहस सुरु भएको छ। भारत–पाकिस्तान तनावका कारण सार्कको गति शुन्य छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले
जीवन भण्डारी : काठमाडौँ, १७ पुस, ( सन् २०१९ मा विश्वले कैयौँ चर्चित व्यक्तित्वलाई गुमाएको छ । राष्ट्र तथा सरकार पूर्व प्रमुखदेखि चर्चित कलाकार तथा लेखकहरुसम्म यस वर्ष निधन भएको