Logo
विश्व

इरानमा ५.८ म्याग्नीच्युडको भूकम्प

-एजेन्सी

१७ पुस । इरानमा बिहीबार बिहानै ५.८ म्याग्नीच्युडको भूकम्प गएको छ । देशको उत्तर पूर्वी क्षेत्रमा पर्ने खोरासन राजाभी प्रान्तमा भूकम्प गएको अधिकारीहरुले जनाएका छन्

विस्तृत पढ्नुहोस
इन्डोनेसियामा बाढी पहिरो, २३ को मृत्यु

१७ पुस । इन्डोनेसियामा आएको बाढी पहिरोमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । अत्याधिक वर्षासँगै जाकार्ता क्षेत्रमा ठूलो बाढी र पहिरो आएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

नेपालको लोकतान्त्रिक आन्दोलनका सहयोगी डी पी त्रिपाठीको निधन

काठमाडौं, १७ पौष । भारतीय राष्ट्रिय कँग्रेसका महासचिव डा. डी पी त्रिपाठीको निधन भएको छ । ६४ वर्षीय त्रिपाठीको बिहिबार विहान निधन भएको हो । लामो समययता विरामी परेका त्रिपाठी

सन् २०१९ मा अस्ताएका विश्वका केही व्यक्तित्व

१७ पुस।सन् २०१९ मा विश्वले कैयौँ चर्चित व्यक्तित्वलाई गुमाएको छ । राष्ट्र तथा सरकार पूर्व प्रमुखदेखि चर्चित कलाकार तथा लेखकहरुसम्म यस वर्ष निधन भएको छ । यस वर्ष ज्यान गुमाएकामध्ये

फर्केर हेर्दा : विश्व घटना २०१९

पुष १५, काठमाण्डौ । सन् २०१९ भर दुईथरी घटनाले निकै चर्चा पाए । ग्रेटा थनबर्गको नेतृत्वमा जलवायु परिवर्तन रोक्नका लागि चलाइएको अभियान र संसारका विभिन्न मुलुकमा जनस्तरबाट भएका विद्रोह ।

ओलम्पिकमा स्वयमसेवक बन्न ६ लाख जनाको आवेदन

१५ पुस । ओलम्पिक २०२० का लागि स्वयमसेवक बन्न ६ लाख १० हजारभन्दा बढीले आवेदन दिएका छन् । यही डिसेम्बर ५ देखि आवेदनका लागि खुल्ला गरिएकोमा डिसेम्बर २९ सम्ममा ६

सन् २०१९ मा विश्वको रोजगार दर र श्रमिकको अवस्थाप्रति एक नजर

–दिलीप शर्मा । काठमाडौँ, १५ पुष । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को स्थापना भएको सन् २०१९ मा एक शताब्दी पुगेको छ । सन् १९१९ जनवरी १ मा आइएलओ श्रम बजार र

सिरिया र इराकमा अमेरिकी सेनाले आक्रमण गर्न थाल्यो

१५ पुस । अमेरिकी सेनाले इराक र सिरियास्थित केही स्थानमा आक्रमण गरेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार अमेरिकाको सेनाले इरानसमर्थित लडाकूहरुका केही शिविरमा सो आक्रमण लक्षित गरेको बताइएको छ

ट्रम्प र पुटिनबीच फोन वार्ता

१५ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । उनीहरुबीच दुई पक्षीय सम्वन्ध, साझा चासोका विषयसँगै क्षेत्रीय र अन्तर्राष्ट्रिय विभिन्न विषयमा कुराकानी

सन् २०१९ मा विश्व, चर्चामा ट्रम्पदेखि मोदी

काठमाडौँ, १५ पुस । विश्वमा यस वर्ष भएका विभिन्न घटनाप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित भयो । तीमध्ये केही घटना लामो समयसम्म सञ्चारमाध्यममा छाइरहे । राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण यस वर्ष अमेरिका

‘खसिया आखर’ का एक्ला साधक

काठमाडौँ, १५ पुस । भारतको पञ्जाव विश्वविद्यालयबाट संस्कृत साहित्यमा शास्त्री र त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा बीएड गर्ने क्रममा आफ्नो मातृभाषा संरक्षणको भोक जागिसकेको थियो । ०३९ कात्तिकमा भाषासम्बन्धी शोधका क्रममा जुम्ला

आगलागीका कारण अष्ट्रेलियाका ३० हजार विस्थापित

१४ पुस । अष्ट्रेलियाको पूर्वी गिप्सल्याण्ड क्षेत्रमा रहेको जङ्गलमा आगलागी भएपछि ३० हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् । स्थानीय समयानुसार सोमबार विहान ९ बजेतिर उच्च तापक्रम थियो भने