भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आतंकवादीले आक्रमणको योजना बनाएको खुलेको छ । उनीमाथि पाकिस्तानमा आधार बनाएर सक्रिय आतंकवादी संगठनले षड्यन्त्र रचेको खुलेको हो । भारतीय सञ्चारमाध्यम
काठमाडौँ, ४ पुस । विवादित नागरिकतासम्बन्धी नयाँ कानुनविरुद्ध प्रदर्शन गर्न सरकारले लगाएको प्रतिबन्ध अवज्ञा गर्ने हजारौं प्रदर्शनकारीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ। देशको दुवै सदनबाट पारित नागरिकता संशोधन कानुनविरुद्ध प्रदर्शन
काठमाडौँ, ४ पुस । भारतीय गृहमन्त्री तथा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले केही तत्वले भारतमा अशान्ति मच्चाउन खोजेको बताएका छन् । शाहले नाम उल्लेख नगरिकन ती तत्वुले नेपाल र
अमेरिकाको तल्लो सदनबाट राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाभियोगको प्रस्ताव पारित भयो । अमेरिकाको इतिहासमा महाभियोग लाग्ने ट्रम्प तेस्रो राष्ट्रपति बनेका छन् । सधै विवादास्पद गतिविधि र बोलीले चर्चामा आइरहने ट्रम्प महाभियोग
३ पुस । अष्ट्रेलियाको जङ्गलमा लागेको आगो अनियन्त्रित भएपछि सङ्कटकालको घोषणा गरिएको छ । आगलागीका कारण अत्यन्त प्रदुषित भएको र आगलागीबाट असर परेको क्षेत्रमा सङ्कटकाल घोषणा गरिएको अधिकारीहरुले जनाएका छन्
३ पुस । मेक्सिकोमा भएको सडक दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये पाँच जना बालबालिका रहेका छन् । बुधबार भएको यस दुर्घटनामा अरु १२ जना
३ पुस । भारतमा जारी गरिएको नागरिकता संसोधन विधेयकका कारण त्याहाँका जनजीवन प्रभावित भएको छ । विधेयक पारित भएकै दिन देखि भारतमा विभिन्न ठाँउमा प्रर्दशन चर्किएको छ । बिहिबार बामपन्थी
३ पुस । पाकिस्तानका पूर्व राष्ट्रपति तथा सैनिक शासक परवेज मुशर्रफले आफूविरुद्ध गरिएको मृत्युदण्डको फैसलालाई ‘प्रतिशोध’का आधारमा गरिएको फैसलाको संज्ञा दिएका छन् । उपचारका लागि भन्दै लामो समयदेखि दुवईमा स्वैच्छीक
३ पुस । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव अमेरिकी तल्लो सदनले पारित गरेको छ ।शक्तिको दुरुपयोग गरेको आरोपमा उनका विरुद्धमा संसदमा महाअभियोग प्रस्ताव पेश गरिएको थियो । तल्लो
टेलिभिजन पत्रकारमाथि बलात्कारको आरोप खेपेका अर्का पत्रकारले ३० हजार डलर क्षतिपूर्ति भर्नुपर्ने भएको छ । जापानको अदालतले गरेको फैसला अनुसार सिओरी इटोलाई नोरियुकी यामागुचीले उक्त रकम तिर्नुपर्ने भएको हो ।
काठमाडौँ, २ पुस । सरकारले चीन र भारतसँगका सीमा समस्या बुझी सूचना संकलन गर्न दुइटा ‘सीमा निरीक्षण समिति’ गठन गरेको छ । सीमा क्षेत्रमा हुने अतिक्रमण, विवाद, निर्माण भएका र निर्माणाधीन
काठमाडौँ, २ पुस । सन् १७८६ मा विलियम जोन्सले केही एसियाली भाषा र इन्डो–युरोपियन भाषाहरूको माउ भाषा एउटै हुनुपर्छ भन्ने— पछि प्रोटो इन्डो–युरोपियन भन्न थालिएको भाषाको— सम्भावनालाई अघि सारे । त्यसयता