Logo
विश्व

सोमालियामा विस्थापित तीन लाख नागरिकको लागि सहयोग योजना

मोगादिसु, २३ कात्तिक । सोमालियामा गत अक्टोबर महिनाभर आएको बाढीबाट विस्थापित करिब तीन लाख नागरिकको सहयोगका लागि आवश्यक सहयोग गर्न सरकारले आह्वान गरेको छ ।

विस्तृत पढ्नुहोस
भारतको सर्वोच्च अदालतले अयोध्याको अर्को ठाउँमा मस्जिद बनाउन सरकारलाई आदेश

२३ कात्तिक । भारतको सर्वोच्च अदालतले अयोध्याको अर्को ठाउँमा मस्जिद बनाउनका लागि व्यवस्था गर्न सरकारलाई शनिबार आदेश दिएको छ । नयाँ र उपयुक्त अर्को ठाउँमा पाँच एकर्ड जमिन छुट्याएर मस्जिदका

हिन्दु र मुसलमानलाई सद्भाव राख्न अपिल गर्दै मोदीले भने- कसैको हार जीतका रुपमा नहेरौं

भारतको सर्वोच्च अदालतले अयोध्याको हिन्दु र मुसलमानबीचको विवादास्पद जमिन हिन्दुलाई राम मन्दिर निर्माणका लागि दिने फैसला सुनाएलगत्तै भारतीय प्रधानमनमन्त्री नरेन्द्र मोदीले हिन्दु र मुसलमान दुवै समुदायलाई सद्भाव राख्न अपिल गरेका

ब्राजिलका पूर्व राष्ट्रपति लुला डा सिल्भा जेलमुक्त

२३ कात्तिक। ब्राजिलका पूर्व राष्ट्रपति लुइजा इनासिओ लुला डा सिल्भा जेलमुक्त भएका छन् ।ब्राजिलको दक्षिणी क्षेत्रमा रहेको कुरितिबाबाट उनलाई शुक्रबार रिहा गरिएको अधिकारीहरुले जनाएका छन् । कुरितिबास्थित संघीय प्रहरी मुख्यालयमा

अमेरिका र दक्षिण कोरियाका रक्षामन्त्रीहरुको आगामी हप्तामा वार्ता हुने

सोल, २३ कात्तिक । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका रक्षामन्त्रीहरुबीच आगामी हप्ता दक्षिण कोरियाको राजधानी सोलमा वार्ता हुने भएको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयले शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा

अयोध्याबारे फैसलाः मुसलमानको मस्जिदका लागि वैकल्पिक जमिन

भारतको सर्वोच्च अदालतले अयोध्यामा हिन्दु र मुसलमानबीच जमिनको विवादमा फैसला सुनाएको छ । शनिबार विहान सुनाइएको फैसला अनुसार मुसलमानको मस्जिदका लागि वैकल्पिक जमिन उपलब्ध गराउन आदेश दिइएको छ । अदालतले

अयोध्याबारे फैसला आउँदै गर्दा योगी आदित्यनाथको चेतावनी

भारतको सर्वोच्च अदालतले अयोध्यामा हिन्दु र मुसलमानबीच जमिनको विवादमा फैसला गर्नुअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले हिंसा भड्काउन खोज्नेमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् । योगीले ट्वीटमार्फत् कडा कारबाहीको

एम्बुसमा परेपछि यी महिलाले आफ्नो ज्यान दिएर सात महिनाको बच्चालाई बचाइन्

एम्बुसमा कार पर्यो । बिष्फोटबाट कार चिनिनै नसकिने गरी जल्यो । घाइते महिलाले कारको पछाडि सिटको सानो प्वालभित्र सात महिनाको बच्चालाई लुकाउन सकिन् । सकी नसकी बालकलाई लुकाएपछि ज्यान गयो

राम जन्मभूमि-बाबरी मस्जिद जमिन विवादको फैसला शनिबार, उत्तर प्रदेशको सुरक्षा कडा

भारतको सर्वोच्च अदालतले शनिबार विहान महत्वपूर्ण मुद्दामा फैसला गर्दैछ । राम जन्मभूमि र बाबरी मस्जिदको जमिन सम्बन्धित विवादमा त्यहाँको सर्वोच्च अदालतले फैसला दिने भएको हो । फैसलाबारे शुक्रबार भारतको सर्वोच्च

उपचारका लागि विदेश जानदिन शरीफ परिवारको आग्रह

इस्लामावाद, कार्तिक २२ । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफमाथी लगाइएको विदेश भ्रमणको रोक खुला गर्न उनको परिवारले माग गरेको छ । भ्रष्टाचार आरोपमा जेल विताइरहेका शरीफलाई गत महिना पहिले हृदयघात

यी हुन् बेलायतमा लरी कन्टेनरभित्र मृत भेटिएका ३९ भियतनामी (नामसहित)

भियतनाम सरकारले बेलायतमा लरी कन्टेनरभित्र मृत भेटिएका ३९ जना आफ्ना नागरिकको नाम सार्वजनिक गरेको छ । शुक्रबार साँझ उनीहरुको नाम सार्वजनिक गरिएको हो । २३ अक्टोबरमा मृत भेटिएकामध्ये किशोरावस्थादेखि ४०

क्यालिफोर्नियामा विमान दुर्घटना चालकको निधन

लस एन्जलस, २२ कात्तिक । अमेरिकी राज्य क्यालिफोर्नियाको दक्षिणी भूभागमा बिहीबार एक सानो विमान मानव बस्तीमा खसेर दुर्घटना भएको छ । उक्त दुर्घटनापछि सो विमानका चालकको पनि मृत्यु भएको छ