फेनी बङ्गलादेश, ७ काात्तिक : बङ्गलादेशको एक अदालतले १६ जनालाई बिहीबार मृत्युदण्डको सजाय सुनाएको छ ।उनीहरुलाई एक छात्रा जीवितै जलाएको अभियोगमा दोषी ठहर गरिएको थियो
७ कात्तिक : अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीले कार्यवाहक विदेशमन्त्री सलउद्दीन रब्बानीले आफ्नो पदबाट राजीनामा स्वीकृत गरेका छन् । राष्ट्रपति घानीले अफगानिस्तानको संविधानको धारा ६४ बमोजिम रब्बानीको राजीनामा स्वीकृत गरेको
मेक्सिको, ७ कात्तिक : मेक्सिकोको पश्चिमी राज्य मिचोआकानमा बुधबार एउटा सानो विमान दुर्घटनामा परेको छ । यस दुर्घटनामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।
७ कात्तिक : अफगानिस्तानमा अफगान सुरक्षाबल (एएनडीएसएफ) ले उत्तरी प्रान्त बाघलानको घोरी जिल्ला पुनः नियन्त्रण्मा लिएको अफगान रक्षा मन्त्रालयले बिहीबार जानकारी दिएको छ । बाघलान प्रान्तको घोरी जिल्लामा जारी राखेको
भारतमा महाराष्ट्र र हरियाणा राज्यको विधानसभा चुनावको प्रारम्भिक मतगणनामा सत्तारुढ भारतीय जनता पार्टीले बढी स्थानमा अग्रता लिइरहको छ । मतगणना शुरु भएसँगै भाजपाले महाराष्ट्रमा फराकिलो अन्तरले अग्रता लिइरहेको छ ।
भारतमा महाराष्ट्र र हरियाणा राज्यको विधानसभा चुनावको मतगणना हुँदैछ । सत्तारुढ भारतीय जनता पार्टी सत्तामा रहेको दुवै राज्यमा उसको परीक्षण हुँदैछ । भारतको सबैभन्दा ठूलो औद्योगिक शहर मुम्बई रहेको महाराष्ट्रमा
कर्नाटक, ६ कात्तिक । भारतको कर्नाटक राज्यमा बाढीका कारण बुधबारसम्म थप १३ जनाको मृत्यु भएको छ । विनाशकारी बाढीमा परेर मृत्यु हुनेको यो तथ्याङ्क यही अक्टोबर १८ देखि अहिलेसम्मको मात्रै
चीनले हङकङकी प्रमुख कार्यकारी क्यारी लामलाई नहटाउने भएको छ । हङकङमा महिनौं यता भइरहेको सरकारविरोधी गतिविधिपछि लामलाई हटाएर नयाँ वातावरण सृजना गर्न खोजिएको विषय बाहिर आउँदा चीनले यसलाई निराधार हल्ला
बेलायतमा ट्रक कन्टेनरमा ३९ जनाको शव फेला परेको छ । एसेक्समा कन्टेनरमा फेला परेकोमा ३८ जना पाका र एकजना किशोरावस्थाका छन् । शव फेला परेपछि त्यसबारे अनुसन्धान भइरहेको जनाइएको छ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोबल पुरस्कार विजेता अविजित बेनर्जीसँग मंगलबार भेटेका छन् । भारतीय मूलका अमेरिकी अर्थशास्त्री बेनर्जीसँगको भेट निकै राम्रो भएको मोदीले उल्लेख गरेका छन् । बेनर्जीको उपलब्धिप्रति भारतले
दुई भन्दा बढी सन्तान जन्माउने जागिरका लागि अयोग्य हुने भएका छन् । दुईभन्दा बढी सन्तान जन्माएपछि सरकारी सेवामा जान अयोग्य ठहराइने नियम भारतका कतिपय राज्यहरुमा धमाधम बन्न थालेका छन् ।
एजेन्सी, ५ कात्तिक । अमेरिकाले आतंकवादी संगठन अल कायदाको सृजना गरेको खुलासा भएको छ । यसको खुलासा हिलारी क्लिन्टनले गरेको एक भिडियो सार्वजनिक भएको छ । हिलारीले अमेरिकाले अलकायदाको सृजना