Logo
विश्व

इन्डोनेसियाः सुनामीबाट ६२ जनाको मुत्यु,कैयौँ बेपत्ता

काठमाडौँ,८ पुस । इन्डोनेसियामा आइतबार भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको सङ्ख्या ६२ पुगेको समाचार छ । आइतबार बिहान इन्डोनेसियाको समुद्रीतटमा आएको

विस्तृत पढ्नुहोस
आप्रवासीलाई आश्रय अनुमति नदिने ट्रम्पको आदेश अदालतद्वारा खारेज

वासिङ्टन, ७ पुस । विदेशी आप्रवासीलाई अमेरिकामा आश्रय नदिनेसम्बन्धी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई सर्वोच्च अदालतले अस्वीकृत गरिदिएको छ । ट्रम्प प्रशासनले गैरकानुनी रुपमा मेक्सिकोतिरको सिमानाबाट अमेरिका भित्रिनेहरुलाई नियन्त्रण गर्नेगरी नयाँ

अमेरिकी सरकारी कार्यालय आंशिक बन्द, सरकार र सिनेटबीच बजेट विवाद

वासिङ्टन, संयुक्त राज्य अमेरिका, ७ पुस / अमेरिकी संसद र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मेक्सिको सीमानामा पर्खाल निर्माणका लागि बजेटमा देखिएको गतिरोध समाधान नभएपछि अमेरिकाका सरकारी कार्यालय बन्द हुने तथा सरकारी

केन्याका प्रधान न्यायाधीश सडक दुर्घटनामा घाइते

नैरोवी, केन्या, ७ पुस । केन्याका प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका अध्यक्ष ड्याभिड मारागा शनिबार एक सडक दुर्घटनामा परी घाइते हुनुभएको अधिकारीहरूले बताएका छन् । प्रधान न्यायाधीश मारागा तथा उहाँकी श्रीमती

अन्तर–कोरियाली पूर्वाधार परियोजनामा अमेरिकी समर्थन

सियोल, ७ पुस । दक्षिण कोरिया र संयुक्तराज्य अमेरिकाबीच अर्को साता उत्तर कोरियामा आयोजना हुने अन्तर–कोरियाली कार्यक्रमका लागि सहमति भएको सियोलका वरिष्ट कुटनीतिज्ञले बताउनुभएको छ । उत्तर कोरियाका लागि अमेरिकी

अल–सबाबसँग आबद्ध ११ लडाकूको मृत्यु

काठमाडौँ,६ पुस । सोमालियाको राजधानी बाहिरको इलाकामा बुधबार अमेरिकी सेनाले गरेको दुईवटा हवाई कारबाहीमा कम्तीमा ११ जना अल–सबाबसँग आबद्ध लडाकूहरु मारिएको अमेरिकी सेनाले जनाएको छ । सोमालियाको राजाधानी मोगादिसुबाट करिब

विशेषाधिकारको प्रयोग गरेर भएपनि ट्रम्प‘वाल’मा बजेट

काठमाडौँ,६ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माणका लागि बजेट पारित नगर्ने हो भने आफूले कामचलाउ प्रयोजनका लागि उक्त विधेयकमा विशेषाधिकार प्रयोग गर्ने चेतावनी दिएका छन ।अमेरिकी

खानी दुर्घटनामा १३ जनाको मृत्यु

काठमाडौँ,६ पुस । चेक रिपब्लीकको पूर्वी क्षेत्रमा रहेको एक कोइला खानीमा दुर्घटना हुँदा १३ जनाको खानी मजदूरको मृत्यु हुनुका साथै अरु १० जना घाइते भएका छन् ।ओकेडी माइनिङ कम्पनीका प्रवक्ता

ट्रम्पको दबाबमा दिए रक्षामन्त्री म्याटिसले राजीनामा

काठमाडौँ,६ पुस । अमेरिकी रक्षामन्त्री जीम म्याटिसले बिहीबार आफ्नो पदबाट राजीनामा दिएका छन। राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा इस्लामिक स्टेट परास्त भएको जनाउँदै त्यहाँबाट अमेरिकी फौज हटाउने घोषणा गरेको भोलिपल्टै रक्षामन्त्री

सिरियामा रहेका अमेरिकी सैनिक फिर्ता नगर्न बेलायतको आग्रह

काठमाडौँ,५ पुस । बेलायतले सिरियाबाट अमेरिकी सेना हटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमा पुनः विचार गर्न आग्रह गरेको छ ।अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाले सिरियामा सक्रिय जिहादी शून्य समुदायको सङ्गठन, स्लामिक

स्पेनमा डुङ्गा पल्टिँदा १२ आप्रवासीको मृत्यु

काठमाडौँ,५ पुस । स्पेनको दक्षिणी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । दुर्घटनाका कारण अरु १२ जना बेपत्ता भएको स्पेनका तटरक्षक र रेडक्रसका अधिकारीहरुले बिहीबार जानकारी

उपहारको थैलो नै बोकेर जव ओबामा अस्पताल पुगे…

काठमाडौँ,५ पुस । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले क्रिसमसको अवसरमा अस्पतालमा रहेका बालबालिकाप्रति देखाएको मानवीय व्यवहारको अहिले सामाजिक संजालमा प्रसंसा भईरहेको छ । अमेरिकी राज्य वासिङ्टनको उत्तरपश्चिमस्थित राष्ट्रिय बाल अस्पताल पुगेर

Screenshot