Logo
विश्व

आजबाट साउदी महिलाले पुरुष अभिभावकको “अनुमति“ विना विदेश यात्रा गर्न सक्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

साउदी महिलाले पुरुष अभिभावकको अनुमति विना विदेश यात्रा गर्न पाउने नियम लागू भएको छ । २१ अगष्टबाट लागू हुने गरी यो नियम लागू भएको हो

विस्तृत पढ्नुहोस
अमेरिका–तालिबानबीच वार्ताको तयारी

काबुल, ४ भदौ (रासस-एपी) : अफगानिस्तानको प्रमुख विद्रोही समूह तालिबानसँग वार्ता गर्न अमेरिकी विशेषदूत जाल्मे खलिलजाद कतारको दोहातर्फ प्रस्थान गर्नुभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अफगानिस्तानमा इस्लामिक स्टेटको प्रभाव बढ्न

बाबरी मस्जिद अघि हिन्दू संरचना अस्तित्वमा रहेको प्रमाण भारतको अदालतमा पेश

अयोध्या विवादमा एक नया मोड आएको छ । बाबरी मस्जिद हुनु भन्दा अगाडी त्यहाँ हिन्दुको संरचना रहेको ठहर गर्दै वरिष्ठ अधिवक्ता सी एस वैध्यनाथनले प्रमाण पेश गरेका छन् । सो

हुवावेमाथि अमेरिकाको थप ९० दिन प्रतिबन्ध

अमेरिकाले अझै ९० दिनको लागि हुआबेलाइ प्रतिबन्ध लगाएको छ । अमेरिकाको राष्ट्रिय सुरक्षा चिन्ताको कारण जनाउँदै हुवावेलाई कालोसूचीमा राखेर लगाइआएको प्रतिबन्धलाई ९० दिनका लागि थप गरेको हो । हुवावे संग

पाकिस्तानका सेनाप्रमुखको कार्यकाल तीन वर्ष थपियो

पाकिस्तानका सेनाप्रमुखको कार्यकाल तीन वर्ष थपिएको छ । पाकिस्तान प्रधानमन्त्री प्रधानमन्त्री इमरान खानले सेनाप्रमुख जनरल कमर जावेद बाज्वाको कार्यकाल तीन वर्ष थपिदिएका हुन् । सुरक्षास्थितिलाई ध्यानमा राखेर बाज्वाको कार्यकाल थपिएको

काश्मिरमा विद्यालय खुले

जम्मु र काश्मिरका विद्यालयहरू लगातार १५ औं दिन बन्द रहेपछि खुलेको छ । १९ अगष्ट सोमबार विद्यालय विद्यार्थीहरुको संख्या भने सामान्य अवस्था जस्तो थिएन । निजि विद्यालयहरु अझ खुल्न नसकेको

हङकङमा हस्तक्षेप नगर्न क्यानडालाई चीनको चेतावनी

हफ्तौ देखि चलिआएको हङकङ आन्दोलनमा चीनले क्यानाडालाइ हस्तक्षेप नगर्न चेतावनी दिएको छ । क्यानडाको ओटावास्थित चीनियाँ दूतावासले १८ अगष्टमा क्यानाडालाई हङकङ मामिलामा हस्तक्षेप रोक्न चेतावनी दिएको हो । उसले भनेको

यौनकाण्डमा मुछिएका बेलायती अधिराजकुमार एन्ड्रीऊ संकटमा

बेलायती अधिराजकुमार एन्ड्रीऊ निराश भएका छन् । आफ्नो पूर्व मित्र जेफ्री एपस्टाइनको यौन दुव्यर्ववहारको घटना खुलेपछि अधिराजकुमार एन्ड्रीऊ पनि कम उमेरका किशोरीहरुसँग यौनसम्बन्धका घटनामा मुछिएपछि निराश भएका हुन् । आफ्नो

ढाकाको भुपडवस्तीमा १५ हजार घर नष्ट

बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी हुँदा १५ हजार घर नष्ट भएका छन् । घटनामा कम्तिमा पाँच लाख मानिसहरु प्रभावित भएका छन् । घटनास्थलमा धेरैजसो घरको छाना प्लास्टिकको रहेको कारणले आगो

भुटानले आफ्नै सानो भू–उपग्रह प्रक्षेपण गर्ने

भारतले स्कुलदेखि अन्तरीक्षसम्म भुटानलाई सहयोग गर्ने भएको छ । भुटान भ्रमणको अन्तिम दिन रोयल युनिभर्सिटीमा विद्यार्थीहरुलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विद्यालय देखि अन्तरीक्षसम्म सहयोगको प्रतिवद्धता व्यक्त गरेका हुन्

काश्मिरको सञ्चार आंशिक रूपमा सुचारु, सोमबारबाट विद्यालय शुरु

काश्मिरको केही भागमा संचारमाध्यम सुचारु भएको छ । हालसम्म पनि इन्टरनेट र मोबाइल सेवा ठप्प रहेको छ । ल्याण्डलाइन टेलिफोन सेवाहरू काश्मिरका केही अंशहरूमा पुनः सुचारु भइरहेको छ । काश्मिर

मोदीको भुटानयात्रा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटान पुगेका छन् । १७ अगष्टको दिउँसो भुटान पुगेका उनलाई भुटानी प्रधानमन्त्री लोत्से छिरिङले थिम्पुको विमानस्थलमा स्वागत गरे । दुई दिने भुटान भ्रमणका लागि पुगेका उनले