अमेरिकी प्रसिद्ध प्रविधि कम्पनी एप्पललाई ‘म्याक प्रो डेस्क टप कम्प्यूटर’ को उत्पादन अमेरिकामै नगरे एप्पलको उक्त उत्पादनमा छुट नदिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सामाजिक
एजेन्सी । बन्दुकको लाइसेन्स लिन दशवटा रुखका विरुवा रोप्नैपर्ने । विरुवा रोपेपछि सेल्फी खिचेर देखाउनुपर्ने । प्रक्रियामा जानुअघि सेल्फी खिचेको तस्वीर राखेपछि मात्र फाइल अगाडि बढ्ने । यो नियम छिमेकी
गाउँलेको भागदौड मच्चिन्छ । हात हातमा लठ्ठी बोकेर दौडिएका हुन्छन् । उनीहरुले बाघलाई घेरेर लठ्ठी प्रहार गर्न थाल्छन् । लाठीको वर्षा हुन्छ । धेरैको कुटाइपछि बाघ मारिन्छ । यो घटना
एजेन्सी । बहराइनमा तीन जनालाई फाँसी दिइएको छ । ११ साउनको विहान तीन जनालाई फाँसी दिइएको बहराइनको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ । बहराइनको उच्च फौजदारी अदालतले आतंकवाद, हत्या र
काठमाडौं, साउन ११ । फिलिपिन्सको सुदुर उत्तरी क्षेत्रमा शनिबार बिहान आएको भूकम्पका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुले दिएका जानकारीका अनुसार भूकम्पका कारण अरु दर्जनौ घाइते
काठमाडौैं, ११ साउन । अमेरिकाको सर्वोच्च अदालतले मेक्सिकोसँग रहेको दक्षिणी सीमाको एउटा खण्डमा पर्खाल बनाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कोषबाट २।५ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने आदेश दिएको छ
एजेन्सी । फिलिपिन्समा भूकम्पको लगातार दुई झड्काले छ जनाको मृत्यु हुनाको साथै दर्जनौं घाइते भएका छन् । ११ साउनको विहानै फिलिपिन्सको बाटानिज प्रान्तमा ५.४ र ५.९ म्याग्निट्युडको भूकम्प गएको थियो
एजेन्सी । दक्षिण कोरियाकी छ वर्षीया बालिकाले ८८ करोेड रुपैयाँ बराबरको सम्पत्ति जोडेकी छिन् । युट्युबमा तीन करोड सब्सक्राइबरकी बोरमले ८० करोड डलर मूल्य पर्ने भवन सिउलमा खरिद गरेकी हुन्
काठमाडौं, साउन १० । लिबियामा शरणार्थी चढेको डुंगा पल्टिदाँ करिब १५० जना बेपत्ता भएका छन् । करिब ३०० भन्दा बढी व्यक्ति सवार डुंगा मध्ये एक सय ५० भन्दा बढी अझै
काठमाडौं, साउन १० । सेनाको मानार्थ कर्नेल उपाधी पाइसकेका भारतीय क्रिकेट टीमका कप्तान महेन्द्रसिंह धोनीले सेनासमक्ष आफू पनि सीमामा ड्युटी गर्न पाउँ भन्दै आग्रह पश्चात काश्मिरस्थित पाकिस्तानसँगको सीमा क्षेत्रमा भारतीय
एजेन्सी । फ्रान्सेली नागरिक फ्रान्की जापाटाले उड्ने बोर्डबाट इंग्लिस च्यानल आधा मात्र पार गर्न सके । उत्तरी फ्रान्सबाट दक्षिणी बेलायतबीचको ५५ किलोमिटर दुरी २० मिनेटमा पार गर्ने उद्देश्यका साथ उडेका
एजेन्सी । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि फाँसीको सजाय दिन लागिएको छ । १६ वर्षपछि हुन लागेको फाँसीको सजाय संघीय सरकारले पुनः शुरु गरेपछि दिन लागिएको हो । पाँच जना